Friday May 20, 2022

नेपाली समाज विल्शायरमा नया बर्ष २०७९ भब्य मनाइयो

२७ चैत्र, २०७८ शीतलपाटीन्युज डटकम। 1376


नेपाली समाज विल्शायरमा नया बर्ष २०७९ भब्य मनाइयो

शीतलपाटीन्युज डटकम।

वील्शायर, लण्डन। नेपालीहरुको आउदै गरेको नेपाली नयाबर्ष २०७९ लाई सभ्य भब्य र शान्तीको कामना गर्दै नेपाली समाज विल्शायर स्न्डेन युकेले भब्य रुपमा मनायो। पंन्जावी कम्युनिटी सेन्टर गोर्सहिल स्विन्डेन विल्शायर लण्डनमा मनाईएको सो कार्यक्रम अत्यन्त मनोरन्जनात्म थियो।

स्वन्डेन बरो काउन्सीलका मेयर ग्यारी परकिन्स मुख्य अतिथी रहेको सो कार्यक्रमको अध्यक्षता विल्शायर नेपाली समाजका ज्ञान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको थियो । समाजका महासचिव भुवानी प्साद गुरुड्गले उदघोषण गरेको सो कार्यक्रममा सचिव बिष्णु कुमार गुरुड्गले सहयोग पुर्याउनु भयको थियो। 

प्रमुख अतिथी स्विन्डन बरो काउन्सीलका मेयर ग्यारी परकिन्स र समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुड्गले शुभकामना मन्तब्य दिनु भयको सो कार्यक्रममा ब्रिगेडियर बिक्रम सिह गील इन्डियन हाई कमिसन डिफेन्स एटेची,बिक्की हिक्की जोईन्ट चिफ एक्जुकेटीभ विल्शायर कम्युनिटी फाउन्डेसन,तमुधी युके अध्यक्ष हितकाजी गुरुड्ग्,प्रदिप भारद्वाज अध्यक्ष हिन्दु मन्दिर स्वन्डेन,काउन्सीलरहरु अब्दुल अमीन,क्रस्टिना टिपर,सुरेसा गत्तापुर,नेल होपकिन्स,बगर भाइखलक युकेका अध्यक्ष डिलरास गुरुड्ग,समाजसेवी एकेन्द्र गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी लगायत ५०० भन्दा बढी समाजका सदस्सहरुको जमघट थियो।

८ अप्रिल २०२२ मा भयको सो कार्यक्रममा हेल्थ एण्ड सेफ्टी ब्रिफिड्ग गरी स्वाग र डिनरबाट शुरु गरिएको सो समारोहमा नेपाली राष्टियगान र बेलायती राष्टियगान मधुर ध्वनी बजाईएको थियो।

राफल चिठ्ठा, सयपत्री सास्कृतिक क्लवबाट भब्य नृत्य र आगन्तुक कलाकार बिरु लामा र एलिना गुरुड्गबाट भरिपुर्ण मनोरन्जन गराईएको सो कार्यक्रम हल खचाखच भै भब्य भयको थियो।

https://www.facebook.com/bachaspati.regmi.1/videos/1883241908528443/




मतहरू

Mhzftb

purchase viagra for sale - brand viagra buy viagra 50mg generic

Cjshja

prednisolone order online - buy prednisolone 5mg sale order cialis 40mg without prescription

Jatdcq

generic augmentin 1000mg - order cialis 5mg generic tadalafil 10mg usa

Mfdjzt

trimethoprim pill - buy trimethoprim generic real viagra

Zfxqfz

cephalexin 125mg usa - clindamycin us buy erythromycin sale

Amelza

buy sildenafil 100mg generic - stromectole ivermectin 3 mg pills for humans

Xbvgqv

order budesonide pill - rhinocort buy online order disulfiram without prescription

Jqaujr

purchase ceftin online - order cialis 5mg online buy tadalafil 20mg for sale


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?