Friday May 20, 2022

दुख पिडाका साथ मनोरन्जन र गीत लिएर आयो कैदीको–पत्र

२ बैशाख, २०७९ शीतलपाटीन्युज डटकम। 1201


दुख पिडाका साथ मनोरन्जन र गीत लिएर आयो कैदीको–पत्र

शीतलपाटीन्युज डटकम।

लण्डन। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएपछि प्रदर्शनको पर्खाईमा दर्शकहरु रहेकाछन।

बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र बनेको हो। चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो।

४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्। चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ।

 

भिजन संसार प्रा लि को व्यानरमा निर्माण गरिएको र निर्देशक बैरागकै गीत,पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका लागि पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। खुसीलाई सम्हाल्न नसक्दा आफैले निम्ताएको दुखले मानिसलाई कुन हदसम्म पुर्याउछ भन्ने कुरा चलचित्रको एउटा पाटो हो भने अर्को पाटो मायाको बॅाध फुटेर पहिरो गयको जीवन कती कहाली लाग्दो हुन्छ अडकल काट्न ठुलै मुटु चाहिन्छ। दुख पिडाका साथ मनोरन्जन र गीत लिएर आयको चलचित्र कैदीको पत्रमा म्याडिसन लाजारस,कुनाल विश्व,सलिना थापा मगर,पृथ्वी क्षेत्री, किरण कार्की,क्यारी डुड्स,सुबर्ण थापा,चरण प्रधान,मनिष कुमार श्रेष्ठ,सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।




मतहरू

Muaqzz

viagra 50mg ca - sildenafil 100mg sale buy sildenafil pills

Fpmjlk

prednisolone 5mg pills - cost cialis 5mg order tadalafil 20mg pill

Xnaedx

augmentin tablet - brand clavulanate cialis 5mg over the counter

Bhztio

buy bactrim without prescription - order generic bactrim 480mg sildenafil 50mg brand

Burwji

cephalexin usa - order cleocin 150mg erythromycin order online

Godqun

fildena uk - tamoxifen tablet ivermectin 8000 mcg

Ocmues

order budesonide - cialis drug antabuse canada

Lpqvfk

ceftin 250mg cost - order methocarbamol 500mg for sale tadalafil india


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?