४ बैशाख, २०७९
पोखरा । गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ताखोर गाउँ चिनारी तामाङ सेलो बिड्को गित आइतबार युट्युब मार्फत सार्वजनिक भएको छ ।
ताखोर गाउँ हुँदै माछापुच्छ्रे हिमाल छोटो दुरीको पैदल यात्रामा जाने गरिन्छ । ताखोर गाउँको सेरोफेरोका पर्यटकीय स्थल भएको हुँदा पर्यटन प्रवद्र्धनको लागि उक्त गाउँको चिनारी गित निकालिएको हो ।
माछापुच्छ्रे गाउँपालिका भित्र धेरै गाउँहरु रहेको र उक्त गाउँहरुमा आन्तरिक तथा बाहृय पर्यटनहरु भित्र्याउनको लागि बिभिन्न ठाउँहरुमा होमस्टे पनि खोलिएको छ ।
विशेष गरि ताखोर गाउँमा तामाङ जातिहरु मात्रै रहेकोले गर्दा “तामाङ नमुना” बस्ति भनेर पनि नामकरण गरिएको छ । यस गाउँको छुटै विशेषता रहेको छ । जुन गाउँको विशेषताहरु उक्त गाउँको चिनारी गीतको मध्यमबाट नै उल्लेख गरिएको छ ।
पछिल्लो समयमा पश्चिम भेगमा आफ्नो गाउँ–ठाउँको चिनारी गीतहरु धेरै भन्दा धेरै सार्वजनिक भएको छ। कत्तिपय ठाउँहरुमा उक्त गीतको माध्यमबाट नै गाउँ ठाउँ चिनिने भएकोले गर्दा ताखोर गाउँको लागि पनि गाउँ चिनारी गित निकालिएको उक्त गीतको अडियो निर्माता रजनी तामाङले वताइन् ।
गीतका कलाकारहरु पहिलो पटक म्युजिक भिडियोमा खेलेका हुन् । मुख्य पात्र सुमित्रा तामाङ डुमजन हुन भने दोश्रो मुख्य पात्रे खोज मिडियाका पत्रकार रजनी तामाङ रहेकी छन् ।
गाउँकै दिदीबहिनीको कोरोस रहेको गितको भोकल दिपा तामाङ, शब्द–धन प्रसाद तामाङ, म्युजिक–प्रकास तामाङ तितुंग, एरेन्ज–पवन वाङ लामा, मिक्स– डिका गुरुङ, स्टुडियो–काठमाडौँ डिजिटल, भिडियो निर्माता–ताखोर तामाङ समाज, कलाकारहरु सुनिता तामाङ, रजनी तामाङ, शृंगार–त्रिस्ता थापा मगर, नृत्य–पूर्ण लामा, छायांकान÷सम्पादन÷कलर बज्र ङयास्युर, प्राबिधिक–सन्तोस पराजुली, अर्जुन तिमिल्सिना, गोपाल तिमिल्सिना, एस एम एस, निर्देशक–बुद्ध लामा, ड्रेस–शिखर छहारी ड्रेस सेन्टर बेसी गाउँ, पोखरा कला केन्द्र, सिद्धार्थ चोक पोखरा, कोरोस नृत्य कलाकारहरु निता तामाङ, पवित्र तामाङ, अनु तामाङ, अन्जली तामाङ, मोनिका तामाङ, सलिन तामाङ, डिलु तामाङ, सुस्मा तामाङ, निमा तामाङ, समिक्षा तामाङ, प्रिती तामाङ रहेका छन् ।
Thanks for writing the Nice and Informative post for us. This really contains a lot of useful and related information about This Topic. Dubai to Pakistan Cargo Service
You show an impressive grasp of this subject! Such a nice Post Keep up the Good Work Satellite and Security Solutions CCTV Security Camera Installation Service in London Alarm Installation Service in London Fire Alarm Installation Service in London Satellite dish installers in London Door Access Control System Installation Service in London Cabling And Networking Installation services in London electrical wiring Installation services in London
buy generic sildenafil 50mg - order viagra sildenafil 150mg brand
generic prednisolone - female cialis pill order cialis 20mg
purchase augmentin pills - augmentin 375mg ca order cialis pill
brand bactrim 960mg - sulfamethoxazole drug cheap sildenafil 50mg
buy cephalexin generic - order generic erythromycin 250mg buy generic erythromycin 250mg
???????????? ?????????? ????? ???? ?????? ??? ????????? ktmhsloory http://www.g52wqy1je357z19206f3bs3s785cpxuws.org/ [url=http://www.g52wqy1je357z19206f3bs3s785cpxuws.org/]uktmhsloory[/url] aktmhsloory
purchase sildenafil for sale - tamoxifen cheap stromectol buy uk
Generator Oxygen Paper Wrap Bamboo Pulp Kitchen Towel http://myuuji196.jugem.jp/
Watch7 Inteligente Relogio Sports Fitness Band Bracelet Wearable Devices Multi Level Container Homes http://ghrury.ffsagami.com/
budesonide uk - buy disulfiram 500mg online buy antabuse 250mg
https://htrf5t5.ko-co.jp/ Customized 3500 Puffs Disposable Pod Kit Jiaogulan Extract
cefuroxime 250mg oral - ceftin for sale cialis discount
https://hg66yht.exblog.jp/ Acrylic rotating mirror Honey Stick Packaging Machine
Xiao Hui Xiang http://mhrty.ffsagami.com/ T5 Plastic LED Tube Housing
Auupbeima
when to take tadalafil how to take tadalafil