२० बैशाख, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। वयल्सको ब्रेकन र नेपालको कास्की धम्पुस दुइ देशको अधिकारिक पहिलो मितेरी गाउ/सहर रहेको वयल्स युकेमा नेपाली भिलेज युके बन्ने भयको छ। परियोजनाकार मध्यका प्रमुख योजनाकार ब्रिटीष गोरखा रिटायर्ड मेजर खुसीमान गुरुड्गले परियोजनाको एउटा रुप फायल बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्यलाई दुताबासमा भेटेर बुझाउदै नेपाल भिलेज निर्माण हुन लागेको कुरा बताउनु भयको हो। नेपाली भिलेजको निर्माणले बेलायतमा नेपाली कला र संस्कृतिको प्रचारप्रसार हुने र नेपालमा पर्यटन बिकास हुने मेजर गुरुड्गले बताउनु भयो।
त्यस्तै अर्का योजनाकार डाइरेक्टर बिक्रम भट्टराइले “राजदुत आचार्यसंगको भेटलाई नेपाल भन्दा बाहिर आएपछी सबै नेपालीहरुको अभिभावक भनेकै त्यो देशमा रहेको नेपाली दुतावास हो,त्यस कुरालाई मनमा राखेर बेलायतस्थित नेपाली दुतावास लण्डनमा आदार्णिय महामहिम ज्ञानचन्द्र आचार्य,डिसीएम रोसन खनाल समक्ष नेपाली भिलेज युकेका अध्यक्ष रि.मेजर ख़ुशीमान गुरुङ्ग एमभीओ बाट नेपाली भिलेज युकेको शुभारंभ कार्यक्रमको निमन्त्रणा साथमा हाम्रो परियोजनाको नेपाली सामुदायसंगको सम्वन्ध,यसले हाम्रो आगामी पुस्तालाई हस्तांतरण गर्न सक्ने हाम्रो कला,संस्कृति,पहिचान अनि परम्परा के कसरी सम्भव छ? बेलायतमा रहेका हरेक समुदाय, क्षेत्र अनि आस्थासंग सहकार्य कसरी गर्दैछौं भन्ने विस्तृत जानकारी गराईयो। वहाँ अनि दुतावास परिवारको शुभेच्छा र सद्भावना संधै रहनेछ भन्ने कुरामा हामी ढुक्क छौं” फेसबुक स्टाटसमा लेख्नु भयको छ।
साथै भट्टराईले “तपाईहरु पनि यदी हाम्रो यो परियोजना बारेमा जान्न, सहभागी हुन ईच्छुक हुनुहुन्छ भने कृपया यो में महिनाको २१ तारीख़ शनिवारका दिन बिहान ११.०० बजे वैल्सको ब्रेकन स्थित Castle Hotel,Castle Square,Brecon LD3 9DB मा आयोजन हुन गईरहेको कार्यक्रममा उपस्थित हुनको लागी हामीहरुलाई अग्रिम जानकारी गराउनु होला” भन्दै निमन्त्रणा गर्नु भयको छ।
राजदुताबासमा महामहिम राजदुत आचार्य, डिसिएम रोसन खनाल, नेपाली भिलेजका अध्यक्ष रि मेजर खुसीमान गुरुड, पोखरेली मंच युकेका पुर्व अध्यक्ष मान प्रसाद गुरुड्ग, मंजु गुरुडिग, पवित्रा भट्टराई, जसु गुरुड्ग समेतको उपस्थिती रहेको सो कार्यक्रममा राजदुताबास पुर्ण सहयोग रहने बिचार ब्यक्त गर्नु भयको थियो।
नेपाली भिलेज युके -
मातृभुमी नेपाललाई माया गर्ने एउटा समुहले नेपालको पर्यटन बिकासको प्रचार प्रसार गर्ने उदेश्य लिएर बेलायतको वेल्सको ब्रेकन युकेमा कम्तीमा १० देखि १५ एकड जग्गा किनेर त्यसलाई नेपाली भिलेज (NEPALI VILLAGE) मा रुपान्तरण गर्ने महत्वकांक्षी योजना सार्वजनिक भयको छ।
स्थानिय रुपमा बसोबास गर्नु भयका पुर्ब मेजर खुसीमान गुरुड्ग एमभिओ अध्यक्ष रहनु भयको बेलायतका ब्यवसायी समाजसेवी ११ जनाको समूहले यो नेपाली भिलेज स्थापना गर्ने योजना बनाएको हो। यो एरिया बेलायतको वेल्स राज्यस्थित ब्रेकन विकनमा पर्ने अग्लो मध्यको पेनवाईफ्यान पहाड वरपरको क्षेत्रलाई आधार बनाएर कम्तिमा १० देखि १५ एकड जग्गा किनेर व्यवसायिक रुपमा सञ्चालन हुने गरि ‘नेपाली भिलेज’ स्थापना गर्ने निर्णय भयको कुरा संयोजक एवम प्रोजेक्टका अध्यक्ष रि मे खुसीमान गुरुड्गले बताउनु भयको छ। गत १३ मार्च आइतबार एम्पायर हल अल्डरसटमा सम्पन्न बोर्ड अफ डाइरेक्टरहरुको पहिलो प्रत्यक्ष बैठकले सो निर्णय गरेको हो।
लामो समयको विचार विमर्श,कानूनी परामर्श,विभिन्न क्षेत्रका जानकारहरुसंगको सल्लाह सुझाव र आवश्यक पूर्व गृहकार्यपछि सो निर्णय गरिएको बताईएको छ। विभिन्न चरणमा अगाडि बढ्ने सो योजनाको उद्देश्य बेलायत लगायत युरोपकै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनाएर नेपाल र नेपाली कला शैली, परम्परा, संस्कृति झल्कने संरचनाहरु बनाउने, आवश्यक सुविधासहित क्याम्पिङ साइट व्यवस्था गर्ने लगायत थुप्रै योजना बनाईने बताईएको छ।
नेपाली भिलेज परियोजनामा सकेसम्म धेरै नेपालीलाई सहभागी गराउने उद्देश्य छ। पहिलो चरणमा यही अप्रिल १ तारिखबाट १०० मध्ये ८९ जनाका लागि यो व्यवसायिक योजनामा लगानी गर्न आवाहन गर्ने समूहको लक्ष्य थियो। नेपाली भिलेजमा पुग्ने जो कोही आगन्तुकलाई आफू नेपाल पुगेको महशुस गराउन प्रयास गर्ने उद्देश्य राखिएको छ। उक्त योजनाका लागि आवश्यक जग्गा खोज्ने काम सुरु गरिएको र थुप्रै नेपालीले लगानी गर्न इच्छा देखाएको कुरा प्रोजेक्टका उपाध्यक्ष एवम पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुड्गले जनाउनु भयको छ।
नेपाली भिलेज समूहमा बेलायती सेनाका पूर्व गोर्खा मेजर खुशीमान गुरुङ एमभीओ अध्यक्ष,पोखरेली मञ्च यूकेका निवर्तमान अध्यक्ष मानप्रसाद गुरुङ उपाध्यक्ष,जशु गुरुङ कोषाध्यक्ष, प्रवक्तामा बिक्रम भट्टराई गरी ११ जनाको हाल बोर्ड डारेक्टर रहेको सो प्रोजेक्टका लागि थप जानकारी लिन अध्यक्ष मेजर खुशीमान गुरुङ एमभीओ 07980866001,उपाध्यक्ष मानप्रसाद गुरुङ 07365522863,प्रवक्ता बिक्रम भट्टराई 07915046203 र कोषाध्यक्ष जशु गुरुङ 07531772064 मा सम्पर्क गर्न सकिने बताईएको छ।
स्मरण रहोस नेपाली भिलेज बनाउन प्रयास गरीएको इलाकामा यस पुर्व पोखरेली मंच युकेको आयोजना गरेको हाइक फर नेपाल इन वयल्सको कार्यक्रम भब्य संचालन भै सम्पन्न भयको थियो।नेपाली राजदुताबास युकेबाट दिएको समय र प्राथमिकता, युकेका सबैजसो संघसंस्था,वई वइल राईज नेपाल,ब्यवसायीहरु,सामाजीक अभियन्ताहरु स्थानिय जनताहरुले मनोरन्जन लिएको सो इलाकामा सगरमाथा आरोहीहरुको पनि उपस्थिती थियो। स्थानिय सासंद,मेयर र स्थानिय जनताको भरपुर सहयोग र मनोरन्जन थियो।
एउटा ऐतिहासीक सम्बन्ध ब्रेकन र धम्पुस दुइ देशको अधिकारिक पहिलो मितेरी गाउ अर्थात् सहर पनि पर्दछ | बेलायतको पेनवाइफेन जस्ता पहाडी श्रृंखलाले दिने पर्यटकिय मनोरन्जनले नेपालको पर्यटन बिकासमा मद्दत पुग्ने आसा गर्न सकिने छ।
Sodium Benzoate Natural Preservative http://bgf5ty5.jugem.jp/ LC OM3 Patch Cord
??? ?????? Pvc ???? ????? Square Solar Pathway Lamp http://wrwe4rw.jugem.jp/
L-Shaped Support Furniture Cabinet Closet Shelf Angle Bracket Pegs With Hole https://htyhrt5.exblog.jp/ Knucle Boom Crane
http://b35.chip.jp/gjfsdhj/ 254mm DC Axial Cooling Fan 25489dimensions Two Story Container House
https://fdgje.cocolog-nifty.com/ Travel 500*600*400mm Fully Automatic Coordinate Measuring Machine Mi Air Purifier Pro Filter
Acanthopanax Plant Extract http://uyityre.ffsagami.com/ 4PC 1INCH Rubber Coated Ratchet Straps
https://fjhsd.cocolog-nifty.com/ Ultrasonic Cutter For Woven Fabric Double Roof Rack
LR022731 Countertop Display Freezer https://fgeryj.cocolog-nifty.com/
Baby Feeding Training Tableware Stainless Steel Garbage Disposal Flange https://bf8q3h.myjournal.jp/
White Wood Marble Tiles https://ghh66g.ko-co.jp/ Halter optrekken
https://fds5fd.anime-festa.com/ China Quick Coupler Quartzite Cut Size
https://ghjesd.blog-sim.com/ Boxes For Candle Jars Standard PET Poker Cards
C2Z4718 https://jfjr6tu.ko-co.jp/ Nonwoven Clothes Dust Cap Machine
http://tewtryty.ffsagami.com/ Zinc Plated 2pc Heavy Duty Shield Anchor Fasteners Fixed Anchor Bolt Chinesische Gusseisenrohre ASTM A888 Standard
https://gd45tgrd.shiga-saku.net/ Fabricante de bobinas de acero galvanizado Bicycle Freewheel
Railroad Ink Electricity Expansion Pack Sheep 3 Way V-Race http://b32.chip.jp/uko44456/
Portable Rechargeable With Output Work Light https://yurtyert.go-th.net/ Double 6 Domino
Backhoe Pressure Relief Valve Threaded Standoffs https://b6ycx.blog.jp/
http://xhngfj.jugem.jp/ Scented Tealight Candle Ultralight Foldable Camp Table
HF RFID S70 PVC IC Contactless Smart Card http://yu84ghg.ffsagami.com/ Bureau pour ordinateur portable ajustable
https://hgfh67u.exblog.jp/ ???? ???? ????? ??????? 4INCH Winch Strap With Flat Hook
1000 Lbs 6?? Solid Rubber Wheel Trailer Jockey Wheel Vortex Water Pump https://b0yub.ldblog.jp/
https://aitpak.blogism.jp/ Small Stadium Seat Sticky display
18v Good Lighting Battery Adapter https://khg6ygf.shiga-saku.net/ Occhi di drenaggio linfatico
Houttuynia Cordata LED Surface Mounted Aluminum Profiles for LED Strips up to 8mm Wide http://dgjfs.jugem.jp/
Bending Equipment http://b32.chip.jp/uko44456/ Pico Small LCD Indoor Mini Projector
xrxsjjexjj
?????? ????? ????? ?????? ????????????????????? ?????? ????????? ????? ???????? [url=http://www.g6t7qfarti344ha95f4s8985hyvi9329s.org/]uxrxsjjexjj[/url] axrxsjjexjj xrxsjjexjj http://www.g6t7qfarti344ha95f4s8985hyvi9329s.org/