२४ बैशाख, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा गत विहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका उम्मेदवारहरुको नतिजा मिश्रित आएको छ। बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलहरुबाट उम्मेदवार बनेका ११ जनाको नाम प्राप्त नेपाली मूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् भने बाँकी छ जना पराजित भयको समाचार छ।
निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् । त्यस्तै,निर्वाचितमध्ये तीन जना लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन्।
घरदेश र परदेशको एकै समय हुदै रहेको स्थानिय निर्वाचनको चिरफार गर्दा बेलायतको निर्वाचन प्रचारप्रसार एकदम शान्त, जस्ले जिते पनि समाजको काम अनिवार्य गर्नु पर्ने, राजनैतिक खिचातानी देखिएन। ठुलाठुला नाराजुलुस,-र्याली र बाटो ब्लक जस्ता कुरा नअपनाषर जनतालाई सजिलो र सुरक्षित हुने गरि प्रचारप्रसार गरेको पाईयो तर घरदेशका तडकभडकलाई निरुत्साहित गरेर जनताप्रति उत्तरदायित्व हुने बनाउन जरुरी देखिन्छ। भड्किलो निर्वाचनले भ्रष्टाचार बढ्ने हुनसक्छ।
लण्डनमा स्थानिय निर्वाचन र परिणाम-
बिजयीहरुलाई हार्दिक बधाई-
१- बिष्णु बहादुर गुरुड्ग लेबर पार्टी २,लक्ष्य गुरुड्ग -कन्जरभेटीभ पार्टी ३- कमल गुरुड्ग लेबर पार्टी ४,डा जगन्नाथ शर्मा कन्जरभेटीभ पार्टी ५,जीत रानाभाट लेवर पार्टी
उपबिजेता -
१,श्रीमती सुमन पुन कन्जरभेटिभ पार्टी २,ज्ञान वहादुर गुरुड्ग,कन्जरभेटीभ पार्टी ३,पुनम गुरुड्ग कन्जरभेटिभ पार्टी ४,संजय पंत कन्जरभेटीभ पार्टी ५,रि मे चित्र बहादुर राना,कन्जरभेटीभ पार्टी ६, भिम सारु,लेबर पार्टी।
मेयर गुरुङले गरे ह्याट्रिक:
लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बनेका छन। लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन। पराजित सत्तारुढ कञ्जरभेटिभ उम्मेदवारले विजयी गुरुङले भन्दा २ सय ६८ मत कम अर्थात् ७ सय ६९ मत मात्रै पाएका छन्।
सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित भएका थिए। उनले डेपुटी मेयर र मेयरका रुपमा समेत एकएक कार्यकाल काम गरिसकेका छन्।
निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् । त्यस्तै, निर्वाचित मध्ये तीन जना लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।
पूर्व उपमेयर लक्ष्य गुरुङ पुनः निर्वाचित
लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्। दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भएका हुन् । उनीसंग पराजित उम्मेदवारसंग उनको मात्र ४२ मतको फरक छ ।
भूतपूर्व गोर्खा गुरुङ सोही बरोको उपमेयर भइसकेको र कञ्जरभेटिभ पार्टीबाट आगामी मेयरका प्रमुख दाबेदार रहेका उनी बरोमा लेबर पार्टीको बहुमत आएको छ।
रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक रानाभाट निर्वाचित:
बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन्। रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन्। उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् ।
परिणामअनुसार रानाभाटले २ हजार तीन सय १९ मतसहित मत प्राप्त गरेका छन्। लेवर पार्टीको बलियो पकड रहेको सो ठाउमा पराजित उम्मेद्वारमध्ये कसैले पनि एक हजार मुनि मत ल्याएका थिए।यो इलाका नेपालीहरुको ठुलो बस्ती रहेको एसियन कम्युनिटी रहेको स्थान हो।
बेलायतमा पछिल्लो केहि वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपाली मूलका उम्मेदवारहरु निर्वाचित हुंदै आएका छन् । तर लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपाली मूलबाट निर्वाचित हुने रानाभाट पहिलो हुन।
बरोमा पुनः निर्वाचित डा जगन्नाथ शर्मा काउन्टी काउन्सिलमा पराजित:
इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा.जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्।
कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भएका छन। उनले ५ सय ५१ मत प्राप्त गरेका थिए। ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका थिए। कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए।
बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन्। शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनकले प्रचारप्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए। नर्थ योर्कसायर इंग्ल्याण्डको ठूलो काउन्टी मानिन्छ। शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो हुन। अन्य नेपाली काउन्टी भन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।
पूर्व गोर्खा कमल गुरुङ दोब्बर मतसहित निर्वाचित:
लन्डनकै बार्नेट काउन्सिलको बन्टओकबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्। लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन। पराजित कञ्जरभेटिभ पार्टीका दुई उम्मेदवारहरुले भने आधा थोरै ९ सय ६२ र ८ सय ६१ मत मात्रै प्राप्त गरेका थिए।
निर्वाचनमा नेपाली ब्रिटिस समुदायलाई हेर्दा र बिजयी अनुपात हेर्दा बेलायती राजनिती नेपालीहरुले पनि उच्चस्थान लिन सक्ने आकलन गर्न सकिन्छ। बेलायती संसदमा समेत उमेदवार पाईसकेका नेपालीहरुले मेयर भयर काम गरीसकेको इतिहास राखी सकेका छन्। निर्वाचन जित्ने र निर्वाचनमा भाग लिएर नेपाली पहिचान दिने सबैलाई शीतलपाटीन्युज डटकमका तर्फबाट हार्दिक धन्यबाद छ।
फोटो: नेपालीलिंक।
Old Fire Fighting Equipment Intelligent Factory Furniture Production Line Series Single Machine https://yth5tef.exblog.jp/
Bicycle Repair Kits https://gfgtt5r.shiga-saku.net/ Single Rooftop Mounted Kayak Carrier
SGP Film Folhas de cobertura onduladas galvanizadas https://uyojhj.exblog.jp/
Blush Cream http://b38.chip.jp/hkfhjk/ Horny Goat Weed For Women
Camlock Coupling http://hjkfy.jugem.jp/ Solar Hybrid Inverter DC 12V Ac 220V 3000W
https://hjgff6uj.anime-ranking.net/ Removable Black Roof Foam Upholstery Baby Boy Cork Sandals
https://fdh.bangofan.com/ Verlichting brandweerwagen Healthy and Nontoxic Solid Gel Polish
Green Diamond Organic Green Tea Crops Dicing Machine https://vn146.bloggeek.jp/
http://gege899.ffsagami.com/ Excavator Teeth Jaguar Blue Marble Tiles
2INCH Winch Straps And Tie Downs http://yuyth.ffsagami.com/ 3d Smith Machine
https://fdgt54.ko-co.jp/ ABS RFID Key Fobs chemical centrifuge
https://vjzu5.blogstation.jp/ Black Tea Wireless 4k Hdmi Extender Dual Antenna
Portable Camping Mini Charcoal BBQ Grill http://reter54df.ffsagami.com/ Gold Water Goblets
4 Inch Downlight Retrofit with E26 Base https://iupoytiu.kyotolog.net/ Single Use Medical Latex Bag
https://ajw6x0.mynikki.jp/ Pcb Charger Board 134101800 Washer Lid Lock Switch
Security Uhf Long Range Rfid Anti-Theft tag Jewelry Rfid Hang Tags Bovine Chymotrypsin https://ajbqt7.blogto.jp/
Bellow Covers Long Lasting Solid Gel Polish http://b35.chip.jp/jiko093/
http://yuiryuy.ffsagami.com/ Turnbuckles 5556 Aluminum Welding Wire
10kw Heat Transfer Oil Electromagnetic Heater 4x6 Thermal Label Printer https://gdsd254uhgf.fukuwarai.net/
Bliss Ball Rolling Machine https://htfht6.exblog.jp/ Tinplate Products
Electric ICU Hospital Bed with Five-Function 100a Current Sensor https://fhdg4f.naganoblog.jp/
RF 10mm Coaxial Cable Five SYWV-75-10 Outdoor Light Projector https://ngfytyrt.ko-co.jp/
https://tr6jgfh.exblog.jp/ Electric Explosion-proof Intelligent Quick-install Sanitary Butterfly Valve Lid Lining Machine
https://hgfd5.exblog.jp/ Ferrous Sulphate Heptahydrate Electric Butterfly Valve
kwbzxvoqwy
????? ? ??????? ??????? ????????,??????? ????????? ???????? ?????? ????? kwbzxvoqwy http://www.g251l7v5lkhcym372f38yg8bu1t73p99s.org/ [url=http://www.g251l7v5lkhcym372f38yg8bu1t73p99s.org/]ukwbzxvoqwy[/url] akwbzxvoqwy