२६ बैशाख, २०७९
पोखरा । गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेको जानकारी गराउँदै उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं ।’
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।
क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउने छ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउने छ । यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताइएको छ ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।
खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य–सचिव गिरीले बताए ।
levitra free trial levitra 20 mg tablets price https://xclevitradb.com/
???? ????????? ?????? : ????????? ???????, ??????????? ? ?????????????? ??????? ? ????? ??? ??????? [url=http://www.gc294z72b4f9t406ysl794bjgw75m2uns.org/]udylkmtdosn[/url] dylkmtdosn http://www.gc294z72b4f9t406ysl794bjgw75m2uns.org/ adylkmtdosn
Guide and tips on how to play Hero Wars RPG games are usually enjoyable to play since they incorporate many of the qualities that create a good game. There's a lot of storyline, strategy, adventure, action, and battle moments in this game. Despite the numerous varied aspects that an RPG might have, one of the most important aspects of most games in this genre is the formation of teams. And this is exactly what you can anticipate from Nexters Global Ltd's Hero Wars. In this RPG, you'll spend the most of your time developing and strengthening your characters to create a great squad. Aside from that, you'll want to find ways to unlock powerful characters to utilize in the game. Download manor matters free!
Long Neck Carriage Bolt https://oiyuy.exblog.jp/ Make up Setting Spray
https://jyt65yrg.shiga-saku.net/ Collated Screws ???? ????? ????????
Hard Shell Roof Top Tent For Truck https://vdqbz.bloggeek.jp/ Multi-color Wooden tokens for Custom Board Games
Auto Turbine Housing Die Casting Parts http://ewtryty.ffsagami.com/ Macchina mineraria
Stainless Steel Coating Machine Portable Folding Charcoal BBQ Grill https://ah4mvc.techblog.jp/
Small Parts Speaker Spikes http://b29.chip.jp/ji1939/ Online Raincoat
Smartphone Projector Android https://dghefg.cocolog-nifty.com/ Mini Marshmallows To Regular Marshmallows
3 Plys Printed Kitchen Paper http://bgfr54.jugem.jp/ Galvanized Steel Coil with big spangle
Embroidered Cartoon Character Badge Electrode Graphite Price https://bgf5ty5.syoyu.net/
Luces de cultivo LED para el arranque de semillas Plush Zipper bag https://w9j3w.livedoor.biz/
Led Downlight Kit Stainless Steel Ball Valve http://b38.chip.jp/hkfhjk/
Anbnbeima
sildenafil 20 mg vs viagra cipla sildenafil https://sildenafilkiol.com/