२६ बैशाख, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। मगर संघ यूकेले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उनको धर्मपत्नी सुनिता आचार्यलाई मगर संघ यूकेमा स्वागत गरेको समाचार छ। सो स्वागत समारोहमा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाललाई पनि स्वागत गरेको छ। मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरको अध्यक्षतामा ७ मे २०२२ शनिबारका दिन फार्नबोरोस्थित मगर भवनमा आयोजित समारोहमा राजदूत आचार्य लगायतलाई स्वागत सम्मान गरिएको हो।
कार्यक्रममा मगर संघ यूकेका निवर्तमान अध्यक्ष सुनिल रानाले दूतावाससँग लामो समयदेखि नै सहकार्य गर्दै आएको अवगत गराउँदै नेपाल सरकारले लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेपश्चात मगर संघ यूकेले सन् २०१६ को फेब्रुअरी महिनामा नेपाली दूतावास लन्डनमा लखन थापाको तस्बिर सहित ज्ञापन बुझाएको स्मरण गराएका थिए। रानाले लखन थापालाई पनि दूतावासले मनाउने सहिद दिवसमा समावेश गरिदिन पुन: आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
राजदूत आचार्यले नेपालका प्रथम सहिद लखन थापाको फोटो दूतावासको उपयुक्त स्थानमा राखिने आश्वासन दिए। उनले बेलायतवासी मगरहरुले नेपाली कला,संस्कृति,भेषभुषा र भाषाको संरक्षण गरेकोमा खुसी व्यक्त गरेका थिए। मगर संघ यूकेका अध्यक्ष सीता पुनमगर लगायत नवनियुक्त कार्यमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत राजदूत आचार्यले व्यक्त गरे।
मगर संघ युकेकी अध्यक्ष सीता पुनमगरले राजदूत आचार्यलाई स्वागत गर्दै बेलायत बसाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिन। उनले नेपाली दूतावास लन्डन सम्पूर्ण नेपालीहरुको मूलघर रहेको बताउँदै राजदूतले सम्पूर्ण नेपालीहरुको अभिभावकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।पुर्व अध्यक्षहरु रि मे कुल बहादुर थापा र दुत पुन मगर, फोनिज युकेकि अध्यक्ष गोमा राना लगायत बरिष्ठ पदाधिकारीहरु उपस्थित रहेको सो कार्यक्रम भब्य भयको थियो।
फोटो: गोर्खा मिडीया।
where can i get sildenafil buy viagra price https://aviagrasbt.com/
meds online pharmacy canadian cialis
where to buy generic levitra online levitra expired https://glevitrargu.com/
viagra suppliers best canadian pharmacy generic viagra https://aviagrasbt.com/
walmart pharmacy bentonville ar store 100 online pharmacy forum
best online canadian pharmacy review accredo pharmacy
levitra bayer 10 mg kaufen levitra vardenafil https://xclevitradb.com/
levitra pills buy online levitra usa https://xclevitradb.com/
canadian pharmacy viagra walgreens 24 hour pharmacy
cialis for sale over the counter cialis dosage reddit https://dccialisxvf.com/
grapefruit cialis cialis daily side effects https://dccialisxvf.com/
5mg viagra where to buy female viagra usa https://aviagrasbt.com/
most trusted canadian pharmacies pre pharmacy courses online
daily viagra pill buy sildenafil 20 mg https://aviagrasbt.com/
levitra clinical trials levitra generique 20mg https://xclevitradb.com/
cost comparison viagra cialis levitra levitra generic release date https://xclevitradb.com/
This games like SimCity is a building and construction games have been popular among gamers. Something about it makes you feel productive and fulfilled without making you feel anxious. The original SimCity is one of the greatest building games available. SimCity BuildIt, which was invented and developed by Electronic Arts before The Sims, has been around since 1989. Since then, numerous Sims games have been released, all of which are now regarded classics in the gaming world. The goal of SimCity is to build your own city from the ground up and determine where your businesses go. Following the popularity of SimCity, numerous developers have built similar construction games. You can't blame them because SimCity is a fun game for individuals who don't want to be stressed out while playing. Read more: https://gametechia.com/how-to-get-better-at-pc-gaming/
EbbeThero
cialis prostate cialis daily cost https://dccialisxvf.com/