Friday May 20, 2022

गुल्मी समाज युकेको सातौ कार्यसमिती बैठकले सल्लाहाकार र ट्रष्टी छान्दै

२८ बैशाख, २०७९ शीतलपाटीन्युज डटकम। 1216


गुल्मी समाज युकेको सातौ कार्यसमिती बैठकले सल्लाहाकार र ट्रष्टी छान्दै

शीतलपाटीन्सुज डटकम।

लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समाजका अध्यक्ष बीर बलालको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बस्यो।अध्यक्ष बीर बलालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव महलाल घिमिरेले गरेका थिए भने बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो।

सातौ कार्यसमितीको यो पहिलो सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको समाचार छ। बैठकले संस्थामा ९ सदस्यीय ट्रस्टी बोर्ड गठन गर्ने निर्णय गरेको छ। त्यस्तै सल्लाहकारहरु मनोनयनको कार्य चांडै टुङ्याइने भएको छ। ट्रस्टी तथा सल्लाहकारहरुको नामावली फाइनल गर्ने जिम्मा अध्यक्षलाई दिईएको छ। साथै आगामी जुन ५ तारिखमा अल्डरसटमा एक कार्यक्रम गरी नवनियुक्त सल्लाहकार तथा ट्रस्टीहरुलाई स्वागत- सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

त्यसैगरी बैठकले समाजकी उपाध्यक्ष मञ्जु भण्डारीलाई विधान संशोधन समितिको संयोजक तोकेको छ भने कार्यसमितिका पदाधिकारी  र सल्लाहकारहरु समेत समेटेर समितिलाई पूर्णता दिइने जनाइएको छ। आगामी ७ अगस्टमा आयोजना हुने समाजको वार्षिक भेलाको संयोजक पनि उपाध्यक्ष मञ्जु भण्डारीले नै तोकिएकी छिन।

संयोजक मंजु भण्डारी -

 

प्रवक्तामा राधा खरेल-

बैठकले संस्थाको प्रवक्तामा कार्यसमिति सदस्य राधा खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। यसअघि पनि समाजको कार्यसमितिमा रहेर काम गरिसकेकी खरेलसँग मनकामना महिला समूह वेष्ट ब्रमिचको अध्यक्ष,पशुपतिनाथ मन्दिर लन्डनको सचिवसहित विभिन्न सामाजिक संस्थाका जिम्मेवारीहरु सम्हालेको अनुभव खरेलको छ।

प्रवक्ता राधा खरेल-

 




मतहरू

WnbhAnors

best place to buy levitra online levitra para que sirve https://glevitrargu.com/

Jebnchutt

ed medication canada pharmacies online

Anbnbeima

sildenafil dosage for erectile dysfunction sildenafil 20 https://sildenafilkiol.com/

Jebnchutt

malaysia pharmacy store pharmacy online program

JolwDaysfusty

viagra europe over the counter over counter viagra https://aviagrasbt.com/

Nndenchutt

levitra cost levitra 10 mg schmelztabletten https://xclevitradb.com/

JolwDaysfusty

cheap viagra tablets uk sildenafil canada paypal https://aviagrasbt.com/

WnbhAnors

price of levitra which is better viagra or cialis or levitra https://glevitrargu.com/

EbbeThero

cialis before and after photos how much is cialis in canada https://dccialisxvf.com/

Anbnbeima

sildenafil purchase sildenafil 110 mg https://sildenafilkiol.com/

Anbnbeima

sildenafil 100mg tablets where can i buy sildenafil citrate https://sildenafilkiol.com/

EbbeThero

cheap canadian cialis cialis professional vs cialis super active https://dccialisxvf.com/

WnbhAnors

levitra savings cialis and levitra together https://glevitrargu.com/

WnbhAnors

brand levitra online dosage of levitra https://glevitrargu.com/

Jebnchutt

best erectile dysfunction pills online pharmacy for prescription drugs cvs pharmacy drug store

oyhqfrbyns

?????? ???? ?????? ???? ?????????? ?????? ?????????? ? ??????? ?????? oyhqfrbyns http://www.g388158fo0ob3um53vnwp5owefn13861s.org/ aoyhqfrbyns [url=http://www.g388158fo0ob3um53vnwp5owefn13861s.org/]uoyhqfrbyns[/url]

https://fgjsg.cocolog-nifty.com/

Succulents In Bulk Camping Chair https://v5yeq.golog.jp/

vugtskfs

modafinil 100mg for sale buy provigil without prescription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?