Friday May 20, 2022

ट्राफलगर लण्डनमा हुने बुध्द जयन्तीमा उपस्थित हुन बेलायतका नेपालीहरुलाई नेपाली राजदुताबासको अनुरोध

१ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 2165


ट्राफलगर लण्डनमा हुने बुध्द जयन्तीमा उपस्थित हुन बेलायतका नेपालीहरुलाई नेपाली राजदुताबासको अनुरोध

शीतलपाटीन्युज डटकम।

लण्डन। भगवान् गौतम बुद्धको २५६६ औं जन्मजयन्ती मनाउने एवं उहाँको जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार गर्ने उद्देश्यले बेलायतको ट्राफलगर स्क्वायर लण्डनमा बुध्द जयन्ति समारोह हुदैछ।

यो समारोहको मुख्य उद्देश्य भगवान् गौतम बुद्धको २५६६औं जन्मजयन्ती मनाउने एवं उहाँको जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार गर्ने रहेको जनाउदै बेलायतस्थित नेपाली। संघसंस्था र नेपालीहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर एकबध्दता जनाउन नेपाली राजदुताबासले एउटा अनुरोधात्मक सुचना निकालेको छ।

यो कार्यक्रम नेपाली राजदूतावासको सहयोगमा बुद्ध फाउण्डेसन यूकेले आइतबार २२ मे २०२२ दिउँसो ३ देखि ६ बजेसम्म लण्डनको ट्राफल्गर स्क्वाएरमा आयोजना गर्न गइरहेको छ। यो बुद्धजयन्ती विशेष कार्यक्रममा सहभागी हुनुहुन बेलायतमा रहेका नेपाली संघ संस्थाहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरुलाई हार्दिक अनुरोध गर्दछौं भन्दै नेपाली राजदूतावास लण्डनले १४ मई २०२२ मा बिज्ञप्ति निकाल्दै अनुरोध गरिएको छ।

नेपाली राजदुताबासको अनुरोध:

भगवान् गौतम बुद्धको २५६६औं जन्मजयन्ती मनाउने एवं उहाँको जन्मस्थल लुम्बिनीलगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार गर्ने उद्देश्यले यस राजदूतावासको सहयोगमा बुद्ध फाउण्डेसन,यूकेले आइतबार २२ मे २०२२ दिउँसो ३ देखि ६ बजेसम्म लण्डनको ट्राफल्गर स्क्वाएरमा आयोजना गर्न गइरहेको बुद्धजयन्ती विशेष कार्यक्रममा सहभागी हुनुहुन बेलायतमा रहेका नेपाली संघ संस्थाहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरुलाई हार्दिक अनुरोध गर्दछौं। 

नेपाली राजदूतावास

लण्डन

१४ मे २०२२




मतहरू

Jebnchutt

best canada pharmacy online rexall pharmacy & drug store

Nndenchutt

levitra online pharmacy levitra frequency https://xclevitradb.com/

Nndenchutt

cheap levitra pills levitra dosage dose https://xclevitradb.com/

Nndenchutt

what works better viagra or levitra levitra interactions https://xclevitradb.com/

Jebnchutt

donate prescription drugs buy online prescription drugs

Nndenchutt

levitra vs staxyn buy levitra singapore https://xclevitradb.com/

Anbnbeima

buy sildenafil without prescription sildenafil what is it https://sildenafilkiol.com/

WnbhAnors

levitra prescription cost compare levitra cialis viagra https://glevitrargu.com/

WnbhAnors

viagra vs cialis vs levitra forum levitra side effects vs viagra https://glevitrargu.com/

Jebnchutt

fry's food store pharmacy prescription drugs examples

rssotjicol

???????? ??????? ???? ????? ???????? ??????? ??? ???????? ???????????? ?????? ???????????? ?????? rssotjicol http://www.gwvy602q2c16811d4i4qh1n15fo6eo1cs.org/ [url=http://www.gwvy602q2c16811d4i4qh1n15fo6eo1cs.org/]urssotjicol[/url] arssotjicol

ouvslzhe

buy modafinil without prescription provigil 200mg cost modafinil online

gojknvkk

modafinil 200mg cost order provigil 100mg sale

irppffut

buy generic provigil 100mg order provigil 200mg pill

bdcrgrav

modafinil 200mg cheap provigil cheap

gxyyzfvj

provigil 100mg canada order modafinil 100mg online cheap generic modafinil 100mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?