४ असार, २०७९
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। नेपाली काड्गेस लमजुड्गका जिल्ला सभापती डा टकराज गुरुड्ग र उहाको धर्मपत्नी प्रतिमा गुरुड्गलाई बेलायतमा भब्य स्वाग गरियो। नेपाली काड्गेस युकेको एउटा समुहको आयोजनामा यो स्वागत कार्यक्रम गरिएको हो।
बेलायत बसोबास गरेका लमजुड्ग काड्गेसका पुर्ब सल्लाहाकार एवम बरिष्ठ नेता कुल बहादुर गुरुड्गको अध्यक्षतामा भयको सो स्वागत समारोह नेपाली काड्गेसको भातृ संगठन जन सम्पर्क समिती युकेकी सभापति कोपिला सुब्बाले संचालन गर्नु भयको थियो भने उपस्थित अतिथी र बिशेष अतिथीहरुलाई आसन ग्रहण गराई नेपाली राष्ट्रिय गानका साथ शुरु गरिएको थियो।
बेलायत बसोबास गर्नु भयका नेपाली काग्रेसका नेता शेर बहादुर सुनारको ब्यवस्थापनमा संचालीत सो कार्यक्रममा बिशेष अतिथीहरु एनआरएन युके प्रेम गाहामगर,एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष थर्क सेन,प्रमुख संरक्षक एनआरएन युके शेर बहादुर सुनार, तमुधि युकेका अध्यक्ष हितकाजी गुरुड्र्वग, पुर्व डिएसपी शीबजी श्रेष्ठ,पुर्व मेयर एवम काउन्सीलर बिष्णु बहादुर गुरुड्ग, जन सम्पर्क समिती युकेका निबर्तमान उपाध्यक्ष एवम नेपाली काड्गेसका महाधिबेसन प्रतिनिधी तर्कजंग गुरुड्ग,शीव कल्चरलका अध्यक्ष बाचस्पति रेग्मी,गोरखा गुरुड्ग समाज युकेका पुर्व अध्यक्ष फडकजीत गुरुड्ग,सृजनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जी र सृजनशीलका पुर्व अध्यक्ष सुक बहादुर सुनारको उपस्थिती थियो।
साथै तनहु समाज युके अध्यक्ष लेख बहादुर गुरुड्ग,दुधपोखरी समाज लमजुड्गका अध्यक्ष मोहन गुरुड्ग,ने का महासमिती सदस्य कुमारी गुरुड्ग,जनसम्पर्क समिती युकेकी सदस्य क्षमता ढकाल,अल्डरसट आमा समुह अध्यक्ष सेतीमाया गुरुड्ग,डा बिशाल गुरुड्ग,ठाकुर गुरुड्ग, मीलन सुनारको पनि गरिमामय उपस्थिती थियो।
नेपाली काग्रेस लमजुड्गका जिल्ला सभापती डा टकराज गुरुड्ग प्रमुख अतिथी रहेको सो कार्यक्रममा स्वागत भाषण तनहुका नेता लेख बहादुर गुरुड्गले गर्नु भयको थियो भने जनसम्पर्क समिती बेलायतको सभापति कोपिला सुब्बा, एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष थर्क सेन,एनआरएन युके अध्यक्ष प्रेम गाहामगर, जन सम्पर्क समिती युकेका पुर्व उपाध्यक्ष तर्कजंग गुरुड्ग, पुर्व मेयर एवम काउन्सीलर बिष्णु बहादुर गुरुड्ग, जनसम्पर्क समिती युकेका सल्लाहाकार एवम पुर्व डिएसपी शीवजी श्रेष्ठ,अतिथी प्रतिमा गुरुड्ग,प्रमुख संरक्षक एनआरएन युके शेर बहादुर सुनार,प्रमुख अतिथी एवम नेपाली काड्ग्रेस पार्टी लमजुड्ग सभापति डा टकराज गुरुड्ग लगायतले समारोहमा आआफ्नो मन्तब्य राख्नु भयको थियो।
प्रमुख अतिथी सभापती गुरुड्गले “ बेलायतमा नेपाली काड्ग्रेसका साथीहरु र लमजुड्गे आफन्तहरुले आफुलाई गरेको सम्मानको मुक्तकण्ठले धन्यबाद दिदै नेपाल,नेपाली र बिदेशमा बस्ने नेपालीहरु पर्ने समस्या समाधानका लागि आफु सधै तयार रहेको बताउनु भयो।
कार्यक्रमका अध्यक्ष एवम लमजुड्ग काड्ग्रेसका पुर्ब सल्लाहाकार कुल बहादुर गुरुड्गले सबैलाई धन्यबाद दिदै कार्यक्रम भब्य सम्पन्न भयको थियो।