Tuesday September 27, 2022

साहित्यिक विधा : कोपिला

१ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1993


साहित्यिक विधा :  कोपिला

शीतलपाटीन्युज डटकम।

साहित्यिक विधा :  कोपिला

आँशुको भेलमा डुबेको मान्छे

काहनी नसोध समाजको अचानो बनेकाे  

 प्रेमको खेलमा डुबेको मान्छे!१!

कहानी चिरेर लेखेको समाचार 

संसारको अन्त गरी  युगको आरम्भ  गर्नेछ

विहानी हेरेर देखेको  समाचार ।।२

जलदसङ्ग  दर्शनको खानी रहेछ 

 कस्ले बुझ्छन् विधातासंग आस्था गरेकाे छ

श्रृजना रङ्ग चिन्तनको मानी रहेछ।। ३

कवित्व दिल भावना बोकेर बाँच्ने

जिउदो शहीदको सम्मान पाएको घाईते हो

जिवन्त ज्ञान चाहना तोकेर बाँच्ने।।४

देशकाे माया अदृश्य शक्ति प्रेमको

मुग्लानी जीवनको बिम्ब प्रतिबिम्ब हो ऊ

क्लेशको साया अप्रिय भक्ति प्रेमको।।५

(मोहन आचार्य जलद,युके लन्डन)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?