Friday October 02, 2020

अनलाईन मिडिामाथि कडाई गरिने

२५ असार, २०७५ Sitalpati News Reporter 1249



शीतलपाटी न्युज डटकम ।
काठमाण्डौ । सुचना तथा सञ्चार प्रविधिमन्त्ती गोकुल बास्कोटाले अनलाईन मिडिया व्यवस्थित र जिम्मेवार बनाउन आवश्कय कानुन् ल्याउने तयारी भईरहेको बताए । 

राष्ट्रियसभाका सांसदहरुले अनलाई मिडिाले जथाभावी लेखेर व्यक्तिको चरित्र हत्या गरिरहेकाले सरकारले यसलाई रोक्न के कस्तो कार्य गरिरहेको छ जिज्ञासा राखेका थिए । 

सांसदहरुको प्रश्नको जवाफ दिँदै सञ्चार प्रविधिमन्त्री बास्कोटाले केही अनलाईले गलत समाचार प्रशारण गरी संगो पत्रकारिताको बद्नाम गरिरहेकाले अनलाईनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको औंल्याए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?