Sunday August 14, 2022

पोखरेली मंच युकेको निमन्त्रणा “हाइक फर नेपाल इन वयल्स” जाऔ र नेपालको पर्यटन बिकास गरौ

९ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2863


पोखरेली मंच युकेको निमन्त्रणा “हाइक फर नेपाल इन वयल्स” जाऔ र नेपालको पर्यटन बिकास गरौ

शीतलपाटीन्युज डटकम।

लण्डन।सदा झै पोखरेली मंच युकेले आयोजना गर्दै आयको पैदलयात्रा “Hike for Nepal in  Wales”  कार्यक्रम यस बर्ष संचालन हुने भयको छ। पारिवारीक हाइकिड्ग र क्याम्पिड्गको रुपमा गरिने यो पदयात्राका लागि बेलायत बसोबास गर्ने नेपालीहरुलाई सहभागी भएर कार्यक्रम सफल पारिदिन पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गले निमन्त्रणा गर्नु भयको छ। 

नेपालको पर्यटन प्रबर्द्धनका लागि वि विल राइज फाउन्डेसनको परिकल्पना र  पोखरेली मंच युकेको आयोजनामा शनिबार ६ अगस्ट २०२२ का दिन “Hike for Nepal in Wales” हुने भयको छ।यो पैदलयात्रा नेपालको लागि पदयात्रा कार्यक्रम चौथो हो।यो पैदलयात्रा भब्य रूपमा सम्पन्न गर्न तयारी हुदै गैरहेको ब्यवस्थापन टीमले सहर्ष जानकारी गराउनु भयको छ।

५,६,७ अगस्त २०२२ मा हुने यो कार्यक्रम ६ अगस्त २०२२ मुख्य पैदलयात्राको दिन हो। ब्यक्तिगत स्वास्थ्यमा सहयोग पुग्ने, नेपालको पर्यटनमा टेवा पुग्ने र मनोरन्जनयुक्त कार्यक्रममा सहभागी हुन चाहानु हुने इच्छुक मानुभावहरुले निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गरि आफ्नो स्थान बेलैमा बुक गरी सुरक्षित गर्नु हुन विनम्र अनुरोध छ पनि गरिएको छ।

वि विल राइज फाउण्डेसन नेपालमा दर्ता भएर हंगकंगबाट संचालित सामाजीक र पर्यटनलाई प्रोत्सान गर्ने संस्था हो। बेलायतमा वी वील राइजको संयोजक पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुड्ग र प्रमुख सल्लाहाकारमा मेजर रिटायर्ड खुसीमान गुरुड्ग हुनुहुन्छ। हाइक फर नेपाल इन वयल्स भब्य सफल पार्न प्रतिबध्दताका साथ लाग्नु भयको छ। 

बिगतमा नेपाली राजदुताबास लण्डन,नेपाली समुदायका लिडरहरु,एनआरएन युके,तमुधि युके,मगर सं युके लगायत,समाजसेवीहरु तथा स्थानिय सासंद,मेयर,काउन्सीलरहरु सहभागी रहेको उक्त कार्यक्रम यस बर्ष भब्य हुने आसा गरिएको छ। यो पैदलयात्रा हुने एरिया नेपालीहरुको एउटा समुहले नेपाली भिलेज इन वयल्स कार्यक्रम मार्फत बिकास गरीदै रहेको शहर पनि हो।

बुकिड्गका लागि-

२५० जना ब्यक्ति उपस्थित भै मनोरन्जन लिन सक्ने ब्यवस्था गरिएको सो कार्यक्रम इच्छुकले तलको लिड्कमा फर्म भरेर बुक गर्न सक्नु हुनेछ।

https://www.pokharelimanchuk.com/donate/Hike%20for%20Nepal%20in%20Wales%202022

. Karam Gurung (Chairman PMUK) -07515959126

•. Jashu Gurung Mushens (General secretary, PMUK 07531772064

•. Pabitra Gurung ( Vice chairmanPMUK) 07824905221

•. Jiwan Gurung (Secretary PMUK) 07886575019

•. Nanda Bayambu, Brecon, Wales ECM PMUK 07878558234

•. Madhu Gurung (H4N Adviser) 07585806914

•. Bikram Bhattarai (H4N Adviser 07915046203

•. Purnima Gurung (ECM PMUK) 07581220807

•. Som P Gurung (ECM PMUK)  078651411780

•. Man Psd Gurung (UK Coordinator WWRF) 07365522863

•. Maj Khusiman Gurung MVO, Brecon Wales (Chief advisor WWRF) 07980866001



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?