Wednesday September 28, 2022

राजदुत डा दुर्गा बहादुर सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर

२६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1339


राजदुत डा दुर्गा बहादुर सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर

शीतलपाटीन्युज डटकम।

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जापानका लागि नवनियुक्त नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले सपथ लिए पश्चात महामहिम राजदुत डा सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर भयको बिज्ञप्ति प्राप्त भयको छ। 

डा सुबेदीले ३ अगस्त २०२२ मा नेपाली राजदुताबास टोकियोमा पदभार ग्रहण गर्नु भयको हो। नेपाल सरकार र नेपाली राददुताबास जापानका तर्फबाट दुताबासले गर्नु पर्ने सम्पुर्ण काम “आजको काम आजै, भोली नभन्ने निती” लिने प्रतिबध्दता जनाउनु भयको छ।

कन्सुलर सेवा सरल, सहज र जनमैत्री बनाउन संकलित पुरा डकुमेन्टलाई काम गरीदिने परिपाटी आफ्नो कार्यकाल हुने जनाउनु भयको छ।

नेपाली राजदुताबास लण्डनमा ४ बर्षे कार्यकाल परै रहदा पनि उहाले “आजको काम आजै, No Tomorrow Policy लागु गरेर दुताबासको सेवा दिएर आफ्नो कार्यकाल पुरा गर्नु भयको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?