Saturday October 01, 2022

ब्रेज मेश्रो फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुती चलचित्र “शिरसुबा” बेलायतमा,मुनाफा घान्द्रुकको मेश्रम बराह माबिलाई

५ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1616


ब्रेज मेश्रो फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुती चलचित्र “शिरसुबा” बेलायतमा,मुनाफा घान्द्रुकको मेश्रम बराह माबिलाई

शीतलपाटीन्युज डटकम।

लण्डन। ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको दोश्रो प्रस्तुती गुरुङ कथानक चलचित्र “शिरसुबा” नेपालको अपार सफलता पछी युकेको बिभिन्न शहरहरुमा भब्य प्रर्दशन हुन गैरहेको छ। यसको आम्दानीबाट घान्द्रुक गाउको मेश्रम बराह बिधालयमा कक्षा ११ र १२ सन्चालनको लागी सहयोग गरिने छ। यो स्तर उन्नतीको सहयोगार्थ उक्त चलचित्र हेर्न आउनु भई मनोरन्जनका साथ सहयोग गरिदिनुहुन युकेबासी सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदी बहिनी आफन्तहरुमा हार्दिक अनुरोधका साथ चुले निम्तो टक्राउन चाहन्छु।

बिबरण-

Date : 03 September 2022 

Venue : Princess Hall, ALdershot 

Time : 1700 hrs

Contact : Bimal Gurung 07456181918

बिमल गुरुङ 

कथा / निर्मता



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?