Sunday November 27, 2022

तुड्ग भद्र भुसाल प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा सर्वसम्मत

२० भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1333


तुड्ग भद्र भुसाल प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा सर्वसम्मत

शीतलपाटीन्युज डटकम।

लण्डन। तुङग भद्र भुसाल बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा सर्वसम्मत भएका छन्। अल्डरशट स्थित एम्पायरहलमा ४ अगस्त २०२२ को आइतवार आयोजना भएको मञ्चको सातौं राष्ट्रिय अधिवेशनले भुसाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।

महाधिवेशनको उद्धघाटन नेकपा (एमाले) का स्थायि कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले गरेका थिए।

अध्यक्षको नयां नेतृत्वको लागि सरस्वती केसी,तुङगा भद्र भुषाल र सुरेन्द्र थपलियाबीच प्रतिस्पर्धा अपेक्षा गरिएको थियो तर केसी र थपलियाले अन्तिम समयमा आएर आफ्नो दावेदारी फिर्ता लिए पछि भुषाल सर्वसम्मत भएका थिए।

 

नयां कार्यसमिति-

अध्यक्ष 

तुङ्गभद्र भुसाल

उपाध्यक्ष:

सुरेशजंग शाह

कृष्ण भण्डारी

डा. मुकुन्द बास्तोला

सचिब

पुण्य रेग्मी

उप-सचिब 

गोबिन्द सापकोटा

कल्पना आङ्बुहाङ्ग

लिलामान सेरपुन्जा

सदस्यहरु-

१.प्रकास कडेल (साउथ इष्ट)

२.दीवाकर पान्डे. (स्कटल्याण्ड)

३.मकुन्द खराल (मिडल्याण्ड)

४,तारानाथ भण्डारी (मिडल्याण्ड )

५,केदार थपलिया (साउथ ईष्ट)

६,अर्जुन चापागाई (नर्थवेष्ट)

७,बिदुर खत्री (स्कटल्याण्ड)

८.केशरी क्षेत्री (मिडल्याण्ड)

९.जयाराम कंडेल (मिडल्याण्ड)

१०.बसन्त नेपाल (नर्थवेष्ट)

११.गंगा बहादुर क्षेत्री (नर्थवेष्ट)

१२.शक्ती घिमिरे (साउथ ईष्ट)

१३.शुदेशा बजगाइ (साउथ ईष्ट)

१४.श्याम लुईटेल (साउथ ईष्ट)

१५.टोप ब राउत (रुपेस) (स्विडेन)

१६.लेखनाथ खरेल (साउथ ईष्ट)

१७.बालककृष्ण भुसाल (नर्थवेष्ट)

१८.तिलक भट्टराई ( साउथ इष्ट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?