Wednesday September 28, 2022

दरबार मलको दशै मेलामा तपाईलाई निमन्त्रणा

१ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1104


दरबार मलको दशै मेलामा तपाईलाई निमन्त्रणा

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नजिकै आउदै गरेको नेपालीहरुको महान चाड दशैका लागि दरबार मलमा दशै मेलाको आयोजना हुदै गरेको समाचार छ।

१,२,३ आश्विन २०७९ मा आयोजना हुदै रहेको सो मेलामा दशै पर्व मनाउन आवस्यक पर्ने नेपालमा उत्पादन भयका समानहरुलाई मुख्य फोकस गर्दै संचालन भयको छ। 

दरबार मलको यो बडादशै मेला भब्य सम्पन्न गर्न सबै महानुभाव ग्राहकहरुलाई “YOU ARE INVITED” भनेर निमन्त्रणा पनि गरिएको छ। दशै मेला बारे अरु कुरा बुझ्न परेमा ००९७७९८१३९४५९३६ मा ब्यवस्थापनमा सम्पर्क गर्न सकिने छ।

काठमाण्डौमा यसपुर्व सम्पन्न भयका धेरै इभेन्ट्सहरु सम्पन्न गरेका “RNR”,”S&S SOLVE & SOLUTION” र “PENGUIN’S”  जस्ता संस्थाहरुको सपोर्ट र ब्यव्स्थापनद्वारा संचालन हुदै रहेको दरवार दशै मेला भब्य हुने आसा गरिएको छ।

“RNR”,”S&S SOLVE & SOLUTION” र “PENGUIN’S” बाट यो मेलामा नेपाली कला, संस्कृति र उत्पादनको प्रचार प्रसार हुनुका साथै नेपाली उत्पादनले बजार ओगट्न सक्ने आसा गरिएको र दशै मेलाले नेपालीहरुलाई सहयोग पुग्ने कुरा RNR कि संयोजक मंजु श्रेष्ठले जानकारी दिनु भयको छ।

https://www.facebook.com/bachaspati.regmi.1/videos/1134924577112076/



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?