१४ आश्विन, २०७९
बडा दशै तथा तिहारको हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछु।
जीव बेलबासे
काउन्सीलर
रसमोर बरो काउन्सील युके