१४ आश्विन, २०७९
बडादशै २०७९ तथा तिहार २०७९ को हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछु।
किशोर गुरुड्ग
ब्यवसायी