१५ आश्विन, २०७९
बडादशै २०७९ तथा भाइटिका २०७९ को मंगलमय शुभकामना : शारदा गुरुङ
बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछु।
शारदा गुरुङ
अध्यक्ष
स्याड्ग्जा समाज युके