२५ आश्विन, २०७९
अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न
शीतलपाटीन्युज डटकम।
अल्डरसट,युुके। बेेलायतको तमुधी युके भवन मिचेटमा अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला सम्पन्न भयको छ। ८ अक्टोबर २०२२ मा भयको सो बार्षिक भेलाले नया कार्यसमिती पनि चयन गरेको छ।
सो भेला नेपालबाट भर्खरै पाल्नु भयकी कालाकार गिता पाइजाको धमाकेदार प्रस्तुतीको साथ भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो। यसै दिन २०२२- २०२४ कार्यकालको लागि नयाँ कार्यसमिती चयन पनि भयको छ। नया कार्य समितीमा चयन हुनु भयको सम्पुर्ण पदाधिकारीहरुलाई बधाइ साथै कार्यकालको सुभकामना दिइएको थियो।
साथै आउने दिनहरुमा भलिबल क्लबलाई नयाँ उचाईमा पुर्याउनु हुन्छ भन्ने पुर्ण आशा राख्दै अहिलेसम्म क्लबलाइ अग्रस्थानमा ल्याउनु सहयोग गर्नुहुने सम्पुर्ण पुर्ब कार्यसमितीलाई धेरै धन्यवाद दिइएको थियो।
प्रमुख संरक्षक हितकाजि गुरुङ र शेर सुनार रहेेको अल्डरसट भलिबल क्लव युकेको नयाँ कार्य समितिको नामवली यस प्रकार रहेको जनाएको छ।
नया कार्य समिति २०२२-२०२४ :
अध्यक्ष-बिकास बि क
उपाध्यक्ष- बिमल गुरुङ र सैलेश राइ
सचिब-बिजय राना
सह सचिब-तारा थापा
कोषध्यक्ष-माहादेव गुरुङ
सह कोषध्यक्ष-जापान गुरुङ
सदस्यहरु-
बिकाश गुरुङ,प्रकाश सोमाइ,हेम राज राई,मेष पुन,प्रकाश सोमाइ,प्रथम गुरुङ,सन्तोस गुरुङ,जीवन गुरुङ
खेल संयोजक-
गोकुल राई,योगेश राइ,मनोज डिस्नी
टिम कप्तान-
विशाल थापा
खेल प्रशिक्षक-
सोर्ग गुरुङ
खेल प्रबन्धक-
चन्दन गुरुङ
प्रमुख संरक्षक- हितकाजि गुरुङ, शेर सुनार
सल्लाहकारहरू- सोर्ग गुरुङ,चन्दन गुरुङ, डोल सिरिस,तेज सोमाइ,श्री पुर्जा,राम गुरुङ