२५ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। २०१६ सालमा चन्दन गुरुङको अध्यक्षमा स्थापित भएको AVC ले आज चारौ अध्यक्ष बनाउन सफल भएकोछ दोस्रो अध्यक्षमा डोलसिरीस हुनुभएको थियो भने निवर्तमान अध्यक्षमा स्वर्ग गुरुङ हुनुभएको थियो। कार्यक्रमको संचालक सल्लाहाकार श्री पूर्जाले गर्नुभएको थियोभने स्वगत मन्तब्य सस्थाको उपाध्यक्ष बिमल गुरुङले गरेका थिए।
साथै कल्बका पाहुना अतिथि ज्युहरु अजय जंग, राजेन्द्र गुरुङ, अमृत गुरुङ र डा० विशाल गुरुङको उपस्थितिले कल्बको सदस्य हरुको मनोमल उच्च बनाएको थियो भने कलबका समंरक्षक दोया सेर बहादुर सुनार र हितकाजी गुरङको भनाइले कल्वका कार्यसमीती मात्रै हैन उपस्थित हुुनुभएका सबै सदस्यहरुले असल अभिभावक पाएको महसुस भैरहेको थियो।
तेसमा सल्लाहाकार हरुमा चन्दन गुरुड, डोल सिरिस, स्वर्ग गुरुङ र श्री पूर्जा तेज सोमाइ सल्लाहाकारमा चयन हुनुभएको छ। र कार्यसमीतीमा विकाश विश्वकर्मा अध्यक्ष, विमल गुरुङ वरिष्ठ उपाध्यक्ष, सैलेस राइ उपाध्यक्ष, विजय राना सचिव,तारा थापा उपसचिव,माहादेव गुरुड कोषाध्याक्ष, जापान गुरुङ सहकोषाध्यक्ष र सदस्यहरुमा मनोज सुनुवार, मेस पुन,विकाश गुरुङ र साकील गौचन चयन हनुभएकोछ।
मिठो भोजनको व्यावस्था पानस रेष्टुरेन्टवाट भएको थियो भने राष्ट्रिया कलाकार गिता पाइजाले भरपुर मनोरञ्जन दिनुभएको थियो भने बेकन प्याकेजिङ ग्रुपको दिदीबैनी दाजुभाइको धेरै उपस्थिति थियो।
अन्तमा नवनिर्वाचित अध्यक्ष विकाश विस्वकर्माले उपस्थित हुनुभएको सबै पाहुना अतिथी ज्युहरु र कलबका सबै मेम्बरहरुलाई धन्यावाद दिदै कलवले गरेको प्रगतीप्रती आभार व्याक्त गर्दै पूर्व अध्यक्ष ज्युहरुले चालेका कदमहरुमा आफ्नो पनी कदम मिलाउँदै नेपालीहरूको जनघनत्व भएको लिटल नेपाल को पहिचान बोकेको अलडरसटलाई सबै ठाउमा पुऱ्याइ आउने सबै भलिवल प्रतियोगितामा सफल हात पार्ने प्रतिवद्धता जायर गर्दै कार्यक्रमको विर्सजन गर्नु भएको थियो।