Monday November 28, 2022

नफुलिदेउ पपीफुल: लिला सेलिङ मावो

२६ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1180


नफुलिदेउ पपीफुल: लिला सेलिङ मावो

गीत रचना सबैमा  राख्दै युद्द साहित्यको सम्बर्द्धन  गर्न चाहान्छु!

 

गीत :लिला सेलिङ माबो

नफुली देउ पपीफुल युद्धको समझनाले  मुटु पोल्छनी 

नआइ देउ पपीड़े सीउदो खोसिऐको पीड़ाले ढल्छु नी।

गर्भे टुहुरा नाबालकले बाबा नदेखेको न्यास्रो बल्झिन्छ,

उ फ़र्की आउने सपना टूटेको  कालो दिन झस्किन्छ।

 

नफूली देउ पपी फ़ुल लडाइँको  मैदान जस्तों लाग्छ

बहादुरहरुको रगतले पोतिएको रणसंग्राम जस्तों लाग्छ।।

ठुलो छोरा बाबाको  पर्खाइमा  प्राण गएको  थियो

जिवन सङी भेट्ने आशाको दियो निभेको थियो।

 

बम र गोलिले ढालेको लाशहरुको थाक जस्तो लाग्छ 

युद्द पिडित घाइतेहरुको दर्द्नाक  घाउ जस्तो लाग्छ।।

नफूली देउ पापीफ़ूल युद्दको समझनाले मुटु पोल्छनी,

नआइ देउ पपिडे  सिउदो खोसीएको पीड़ाले ढल्छुनी।।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?