Sunday April 02, 2023

युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य

१४ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1704



शीतलपाटीन्युज डटकम, काठमाडौँ  ।

एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो । युएईले सुरुवात उत्कृष्ट रहृयो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?