Monday May 29, 2023

प्रधानमन्त्री प्रचण्डलाई बहुमतको विश्वास,१७२ जनाको समर्थन

६ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1184


प्रधानमन्त्री प्रचण्डलाई बहुमतको विश्वास,१७२ जनाको समर्थन

शीतलपाटीन्युज डटकम।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्।

सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो।

जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?