Monday May 29, 2023

गायक राजकुमार सिंहको "बलेको आगो २" सार्वजनिक

७ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1240


गायक राजकुमार सिंहको "बलेको आगो २" सार्वजनिक

शीतलपाटीन्युज डटकम।

काठमाडौं। म्युजीक छेत्रमा गायक राजकुमार सिंहको आवाजमा सजिएको गीत "बलेको आगो २"को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

आइतबार आरडीआर इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।  लक्ष्मि बर्देवाले रचना गरेको गीतमा संगीतको ब्यवस्था सुनिल राईको छ। मिक्सिङ किशोर थापाको,न्यारेशन डा.घनश्याम खतिवडा,ब्याकग्राउण्ड र म्युजिक स्कोरिङ हेमराज आश्रमको रहेको छ। वाटरेट्स युके रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत रेकडिस्ट NEAL LEGGETT हुन्।

भिडियोमा रोशन बस्नेत,निश्मा बन र दुर्गा सिंहको उत्कृष्ट अभिनय रहेको छ। अतिथि कलाकारमा देब गुरुङ र बिजय गिरी रहेका छन्। कलरिष्ट नविन निरौला,सिनेमाटुग्राफर,इडिटर सुमन श्रेष्ठ रहेका छन् । कन्सेप्ट र निर्देशक प्रभु गुरुङ रहेको भिडियोको निर्माता दुर्गा सिंह हुन्। नर्थहल्ट हेरो लण्डनमा छायांकन गरिएको म्युजिक भिडियोले श्रोताको ध्यान तान्ने भएको छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?