Monday May 29, 2023

सोलर फार्म ग्रुपले अर्को सोलार फ़ार्म लियो 

१८ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1315


सोलर फार्म ग्रुपले अर्को सोलार फ़ार्म लियो 

शीतलपाटीन्युज डटकम।

नेपाल। झापाक़ो बैगुनधुरा स्थित ईस्ट सोलर प्रा.लि. नामक़ो कंपनी लिने सम्झौतामा हस्ताक्षर गरेको छ।

ईस्ट सोलारक़ो उक्त परियोजना १० बिघा समथर जमीनमा रहेको र उक्त जमीनलाई तीस बर्षक़ो लागि लीजमा लिएको छI उक्त परियोजना बाट ५ मेगावाट बिद्युत उत्पादन हुनेछI

यस कंपनीले लाइसेंस सम्बन्धी सबै काम सकी सकेको र नेपाल बिद्युत प्राधिकरण संग रु ६•६० प्रति यूनिटमा पच्चीस बर्षक़ो लागि पीपीए गरी सकेको छ भने उक्त परियोजनालाई एशियाली बिकास बैंकबाट तिन बर्षक़ो लागि रु १० प्रति यूनिटक़ो दरले थप अनुदान प्राप्त छI

हॉल कंपनीक़ो शेयर हस्तातरण सम्बन्धी प्रक्रिया चलिरहेको र यो प्रक्रिया सक्किने बित्तीकै निर्माण कार्य सुरु गरिनेछ। साथै छ महीना भित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको कुरा सोलार फर्मका अध्यछ्य मोहन गुरुङले बताउनु भयको छI



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?