Monday May 29, 2023

अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न 

२८ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1221


अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न 

शीतलपाटीन्युज डटकम।

बाल्टिमोर। पर्वत समाजद्वारा अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगीता सम्पन भएको छ। सो कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका पूर्व मुख्य सचिव रिऋिकेश तिवारीले गर्नुभएको थियो। अमेरिकाद्वारा एक आयोजित भलिबल प्रतियोगीता अप्रिल को ८ र ९ गते बाल्टिमोडमा सम्पन्न भएको छ। 

सो कार्यक्रमा विदेशमा रहेका नेपालीहरुको ऐकवद्धता दिँदै नयाँ पिडिलाई पनि नेपाली कला र सायित्यको हौसला प्रदान गर्नुभएको थियो।

यस कार्यक्रमका प्रवासी मन्चका नेता प्रभु थापा, पर्यटनदुत राजु पराजुली,बानाका अध्यछ सुवोध  विलास पन्त,डेलिकेट हेरि भन्डारी लगायत अन्य महानुभाबले शुभकामना दिनुभयको थियो उक्त कार्यक्रमा सभापतित्व रविन शर्माले गर्नुभएको थियो। अमेरिकाबाट यस कार्यक्रममा भाग लिन १२ टिमले समावेश भएका थिए। १२ टिम मध्ये प्रथम हुनेमा न्योर्क र द्धितिय स्थानमा वआयो सफल भएको थियो। 

उक्त कार्यक्रमलाई इस्पन्सर गर्नुहुने नमस्ते नेपाल बार रेष्टुरेन्ट,एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण  जिबि  पन्त बाना अध्यक्ष सुबोध पन्त,एनआरएन  अमेरिकाका सचिब अनुप खनाल पर्यटनदुत राजु पराजुली, पर्वत समाज महासचिब उमकान्त शर्मा लगायत व्यक्तित्वको उपस्थिती थियो। उक्त कार्यक्रको संयोजक जीतेन गुरुङ्गले गर्नुभएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?