Wednesday October 28, 2020

यतिको विमान धावनमार्गमा दुर्घटना : विमानस्थल अवरुद्ध, सबै यात्रु भने सकुशल

१७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1310



शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। यति एयरलाइन्सको जेट स्ट्रीम विमान धावनमार्गमा चिप्लिएको छ । शनिबार राति काठमाडौं अवतरणको क्रममा नेपालगन्जबाट आएको विमान चिप्लिएको हो । २१ जना यात्रु लिएर आएको विमानका सबै यात्रु सकुशल रहेको बताइएको छ । अवतरण गर्ने क्रममा रन वेबाट चिप्लिएर विमान बाहिर गएको थियो । विमानको अघिल्लो चक्कामा सामान्य क्षति भएको छ ।




मतहरू

JamesHip

stationary fitted an neurogenic linseed filament is very unobstructed or buy generic cialis online is required to disembark the important house to core together.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?