Friday October 23, 2020

प्रहरीको श्रव्यदृश्य सामग्री विश्लेषणात्मक र चेतनामुलक हुनुपर्छः प्रवक्ता थापा

१८ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 1670



शीतलपाटीन्युज डटकम।

१७ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले श्रव्यदृश्य सामग्री थप विश्लेषणात्मक, खँदिलो र चेतनामुलक हुनुपर्ने बताएका छन । प्रहरी प्रधान कार्यालय श्रब्य दृश्य शाखामा संचालन हुने तेस्रो समूहको “श्रब्य दृश्य आधारभूत तालिम”को आइतबार एक कार्यक्रमबीच उदघाटन गर्दै उनले श्रव्यदृश्य सामग्री थप विश्लेषणात्मक हुनुपर्ने बताए ।

 तालिमलाई नयाँ कुरा सिक्ने अवसरको रुपमा लिई थप व्यावसायिक, सीपमूलक र परिणाम उन्मुख बन्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी वरिष्ठ उपरीक्षक थापा क्षेत्रीले संचार माध्यममार्फत् प्रहरीका अनुसन्धान लगायतका कामको प्रकाश पार्ने तथा प्रहरी सम्बन्धमा रहेका भ्रमहरु चिर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्न तालिम महत्वपूर्ण हुने बताए । नेपाल प्रहरीले गरेका काम र अनुसन्धान गौरव गर्ने पाटो भएको चर्चा गर्दै उनले भने, “प्रविधि, फोटोग्राफी, सूचना र श्रव्यदृश्य सामग्रीले सत्यतथ्य सन्देश दिन सक्नुपर्छ ।”

कार्यक्रममा मिडिया एक्सपर्ट करुण थापाले नेपाल प्रहरीको आफ्नै स्टुडियो तयार भएको सुन्दा खुसी लागेको बताउँदै तालिममार्फत् उत्पादित दक्ष जनशक्तिको उचित प्रयोग हुनुपर्नेमा जोड दिए । उक्त शाखाका प्रहरी नायव उपरीक्षक रेशमबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी निरीक्षक निरला भण्डारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको लागि तालिमको आयोजना गरिएको हो । जम्मा ३० दिन अवधिको उक्त तालिममा ११ प्रहरी सहायक निरीक्षक र ११ प्रहरी जवान गरी जम्मा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । कार्यक्रममा संचार क्षेत्रका विज्ञहरु, प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्ग लगायत प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

hydroxychloroquine brand name

hydroxychloroquine brand name

viagra substitute over counter

viagra substitute over counter

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?