Wednesday June 19, 2024

सुन्दै मज्जा,नेपाल जादै हुनुहुन्छ भने काठमाण्डौ नपुग्दै टेक्सी बुक गर्न मिल्ने सुबिधा

३० भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1765


सुन्दै मज्जा,नेपाल जादै हुनुहुन्छ भने काठमाण्डौ नपुग्दै टेक्सी बुक गर्न मिल्ने सुबिधा

शीतलपाटीन्युज डटकम।

लण्डन।बिकसीत देशहरु जस्तै नेपाल पनि सेबा सुबिधा र सम्पर्कमा धेरै अगाडी आएको पाइएको छ। तपाई युके,अमेरीका,कतार,साउदी अरेबिया, मलेशिया, अस्ट्रेलिया जहाबाट पनि नेपाल जादै हुनुहुन्छ भने अब सजिलो भयको छ।

कुरा सुन्दै मजा,नेपाल जाने योजना गर्दैगर्दै तपाई बसेकै देशबाट त्रिभुवन बिमानस्थलमा पिकअप पाउने सजिलो ब्यवस्था भयको समाचार प्राप्त भयको छ।

इक्याब नेपाल सर्भिसले (E-Cab Nepal service to Book Taxi prior to reach Kathmandu Airport) तपाई कामाण्डौ पुग्नु अगाडी नै आफ्नो अवतरण समय राखेर टेक्सी बुक गर्न सक्ने एप्स ल्याएको छ।

एप्स डाउनलोड गरेर आफुलाई आबस्यक परेको समय राखेर टेक्सी बुक गरेर ढुक्क हुनु होस। एप्स डाउनलोड गर्न तलको लिड्क प्रयोग गरेर ढुक्क हुनु होस।

Download our App and schedule your ride For passenger- https://onelink.to/3bp5m7



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?