Wednesday October 28, 2020

अल्डरसट शीव मन्दीरमा कृष्ण जन्माष्टमी भब्य मनाईयो

१८ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1622



शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन । २ सेप्टेम्बर २०१८। शिव कल्चरल कम्युनिटी सेन्टर अल्डरसटले कृष्ण जन्माष्टमी भव्य रुपमा मनाएको छ | श्री कृष्णको अपरम्पार महिमा र गीता एवं महाभारतको अग्रणीका रुपमा र बिष्णु भगवानको  आठौ अवतार को जन्म दुष्ट राजा कंसको नाश र धेरै अलौकिक कार्यहरु  साथै द्वापर युगमा र गीताको सार कोंतय अर्जुनलाइ बुझाउनु भएको कथाहरु जस्ता धार्मिक र जीवनका कल्याणकारी कार्यहरुको परमात्माको शक्ति को पुजा  आराधना साँझ बिशेष समारोहका बीच श्रीकृष्ण जन्माष्टमी मनाइयो | स्थानीय अल्डरसट, फार्नबोरो , केम्बर्ली, फ्लीट, बेजिन्स्टोक,र हुक क्षेत्रबाट भक्तजनहरु आएर शिव मन्दिरमा गणेश स्तुति , भजन र भक्ति सम्बाद , आरति र प्रसादमबाट ३ घण्टा जतिको साधना गरि सम्पन्न भएको छ | स्थानीय फार्नबोरोका भक्तजनहरुले बिशेष पुजाका प्रसादहरु र प्रवचनको व्यवस्था गरेका थिए ।श्रीमती मिंग्मा तामांगले अत्यन्त धार्मिक महत्वको उदाहरण दिनु हुँदै साइ बाबाले श्रीकृष्ण जन्माष्टमीको महत्व र सार बुझाउनु भएको थियो| साधारणतय भारतीय एवं अंग्रेज भक्तजनहरुका बिचमा श्रीमती  मिंग्मा तामांगले अनुवाद  गर्दै पनि बुझाउनु भएको थियो | 

मन्दिरको तर्फबाट भक्तजनहरुको बिशेष सेवामा सरिक हुनु हुने बिक्रम भट्टराई ,डीएसपी बाचस्पति रेग्मी ,भरत श्रेष्ठ,इन्द्र शर्मा साथै ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे ,शिव कल्चरका ट्रष्टी ओम थापा तथा अतुलनीय योगदान दिनु हुने फार्नबोरो साई ओर्गनाइजेसन् का अध्यक्ष्य  श्रीमती सुष्मा  गुरुङ, कुल गुरुङ ( बा साई राम ) , श्रीमती  शारदा गुरुङ  ,श्रीमती हेमा ,  श्रीमती ममता गुरुङ ,श्रीमती दीपा र श्रीमती  कल्पना मोथे लगायतका भक्तजनहरुले भजन र आरतीमा पूर्ण सहयोगका साथ कार्यक्रम चलाउनु भएको थियो |

शिव कल्चरल कम्युनिटी सेन्टर का महासचिव बिक्रम भट्टराइले नेपाली नारीहरुको पावन पर्व तीजको उपलक्ष्यमा शिव कल्चरल तथा कम्यूनिटी सेन्टर अल्डरसट सम्पुर्ण दिदीबहीनीहरुमा हार्दिक शुभ कामना ब्यक्त गर्दै संघ संस्थाको संयोजकत्वमा हरितालिकाको पूजा गर्नको निम्ती यही सेप्टेम्वर

१२ तारिक वुधबारका दिन स्थानिय शिव मन्दिर (एम्पायर हल को उपल्लो तला) तय गरिएको हुनाले कृपया तपाईको उपस्थित को लागी अनुरोध गर्दछौं   भन्नुभयो । व्यवस्थापनको निम्ती सहज बनाउनको लागी तपाई पुजामा सरीक हुनुहुदै छ भने कृपया नाम र संख्या टिपाइदिनु हुन अनुरोध गरीन्छ ।

 

त्यस्तै आफ्नो  प्रेस बक्तव्यमा अध्यक्ष्य रोहित गुरुङ ले सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद दिदै आगामी सेप्टेम्बर ९ तारीख आइतबार दिन को ११:०० बजे ( ठ्याक्कै ) साधारण सभाका निम्ति मन्दिर भवनको स्थापनार्थ बस्ने बैठक र फन्ड रेइजका निम्ति सबै ट्रष्टी , कार्यकारी सदस्य, सल्लाहकार , सदस्यहरु र  शुभ चिन्तकहरुलाइ शिव मन्दिर अल्डरशोट GU11 1DJ  मा निम्तो गरिएको छ| उक्त कार्यक्रममा नेपालबाट माताजी  विदुषी सपना श्रेष्ठ , श्री कृष्ण प्राणायम भागवत वाचिकाले प्रवचन दिनु हने अत्यन्त महत्वपुर्ण कार्यक्रममा पनि भाग लिनु हुन अनुरोध गर्नु भएको छ | 

 

सम्पर्क का निम्ति बिक्रम भट्टराई : 07915046203

बाचस्पति रेग्मी : 07427022931

रोहित गुरुङ : 07951477691

 




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

bose soundbar

"Single sound bar provides better sound quality compared to your TV.The bose soundbar is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?