१५ चैत्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। परदेशमा रहेर पनि आफ्नो प्रतिभा,सीप र अनुभव अनुसारको काम देखाउन नेपालीहरु पछि परेका छैनन। नेपालको भरतपुरमा जन्मे पनि better oppertunity का लागि क्यानडा पुगेका मान पौडेल अहिले Chief Executive Officer भयको समाचार छ।
पौडेलको मेहनत,नेतृत्व र भिजनले क्यानडामा खुलेको Everest Realty Ltd को CEO हुनु भयकोमा लण्डनमा खुलेर सफल ब्यवसाय गरेको Nepal Commercial Investment UK का अध्यक्ष मोहन गुरुङले बताउनु भयको छ। CEO हुन सफल मन पौडेललाई बधाई दिदै अध्यछ्य गुरुङले NCI अन्तरगतको सोलार फार्मको बोर्ड अफ डाईरेक्टर समेत रही लगानीकर्ता रहनु भयको बताउनु भयको छ।
राम्रो बिध्दुत उत्पादन भै रहेको तनहु सोलार फर्म दुलेगौडाको बोर्ड अफ डाईरेक्टर पौडेलको नेपालमा लगानी सम्बन्धी अनुभब रहेको बताउनु भयको छ।