Saturday October 23, 2021

तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीतामा भीड्न बिसन गुरुड्ग नेपाल जादै

१९ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 5073



शीतलपाटीन्युज डटकम।

लण्डन । काठमाण्डौमा सम्पन्न हुन गैरहेको तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीतामा भीड्न मीस्टर युके नेपाल २०१४ का बिजेता बिसन गुरुड्ग आज नेपाल जाने भएका भयका छन्।यही २०१८ सेप्टेम्बर ७ र ८ गते हुने तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीता काठमाण्डौमा हुदैछ । सो कुरा युके नेपाल फेडरेसन अफ बोडीबिल्डीयाड्ग युकेका अध्यक्ष सुक गुरूङले शीतलपाटीन्युजलाई जानकारी दिनु भयको हो । युकेएनएफबीएफका अध्यक्ष गुरुड्गका अनुसार नया युवाहरुको जोस र जागरलाई मध्य नजर राख्दै सहयोग र सपोर्ट गर्दै आयको बताउनु भयको छ। लगनशील र अनुसासीत खेलाडी बिसन गुरुड्ले गत बर्षको मीष्टर हिमालयमा आफ्नो तौल समुहमा फस्ट रनर अप भै पुरष्कार प्राप्त गरेको समेत बताउदै यस बर्षको प्रतियोगीतामा पनि उत्कृष्ट परिणाम ल्याउने छन भन्दै शुभकामना दिनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?