Saturday June 14, 2025

श्रद्धांजली

अवकाश प्राप्त महानिरीक्षक दुर्लभ थापाको ९७ वर्षको उमेरमा निधन

शीतलपाटीन्युज डकम। काठमाण्डौ। नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको मिति २०८२ बैसाक ०९ गते ९७ वर्षको उमेरमा निधन भएको छ। पुर्व प्रहरी महानिरीक्षक थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नया...

भुतपुर्व प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराको निधन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका निधन भएको हो। उनी ७८ वर्षका थिए। उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी छ। जबरा २०५७...

पुर्व सब इन्स्पेक्टर थापा प्रति हार्दिक श्रध्दान्जली एवम शोक सन्तप्त परिवारमा समबेदना

शीतलपाटीन्युज डटकम। अमेरीका। स्याड्ग्जा फेदीखोला घर भै अमेरिकामा रहेका छोराछोरी भेट्न अमेरिकाको टेक्सास पुग्नु भएका नेपाली प्रहरीका पुर्व प्रहरी नायव निरीक्षक लाल बहादुर थापा उर्फ राजु थापाको ह्दयाघातबाट निधन भएको समाचार प्राप्त भएको छ। पारिवारीक श्रोतका अनुसार पाल्पा समाज अमेरीकाका सदस्यहरु...

रुसी रासायनिक हतियार इकाईका प्रमुखको हत्यामा संलग्न पक्राउ

शीतलपाटीन्युज डटकम। रुस। रुसी रासायनिक हतियार इकाईका प्रमुख जनरल (रथी)इगोर किरिलोभको हत्याका संदिग्ध पक्राउ परेको रुसले जनाएको छ। रुसको सुरक्षा सेवाले बुधबार मस्को बम विस्फोटमा एक वरिष्ठ जनरलको हत्यामा संलग्न एक संदिग्धलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध उज्बेक नागरिकको भएको जसलाई युक्रेनी गुप...

रहेनन पूर्वसभाामुख दमननाथ ढुंगाना

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसप...

साहारा यूकेका निवर्तमान अध्यक्ष रि.ले.कुसाङ गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। लन्डन। साहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि. कुसाङ गुरुङलाई पितृशोक परेको छ।ले.रि. कुसाङका बुबा डिलबहादुर गुरुङको ९१ वर्षको उमेरमा भाद्र २४ गते आफ्नै निवास नवलपरासीको सुनवल नगरपालिका १ मा निधन भएको हो। डिलबहादुर पुर्ख्यौली पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं ८ खाल्टे भई हाल...

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली रहेनन

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ। लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराएका छन्। बिक्रम थकालीका अनुसार राजमाननको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे...

दुखमा पर्दा Go Fund बाट सहयोग गरौ।

शीतलपाटीन्युज डटकम। Please follow the link if you would like kindly to contribute: https://gofund.me/69a513a5 https://gofund.me/d148380e Hey there! I wanted to share something important with you. Binita Chaulgain s family is facing an incredibly tough time after her tragic passing, and they ne...

जाजरकोटका युवाको शव नेपाल पठाउन सहयोगका लागि अपील

GNNNEWS- लन्डन - नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भै फोक्सटोन, केन्टमा बसोबास गरेका बेद खत्रीको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाजले सहयोग संकलन अभियान शुरु गरेको छ। स्व खत्रीको पूर्व श्रीमती आफ्नी तीन वर्षीय छोरी सहित फोक्सटोनमैबसी रहेकी छन् भने स्व खत्रीको बाबा आमा नेपालमै हुनुहु...

स्व.बलराम पौडेललाई  सम्झिए मीडल्याण्डबासी नेपालीहरूले

शीतलपाटीन्युज डटकम। नेपाली कांग्रेसका महासमिति सदस्य एवं बाग्मती प्रदेशका पूर्व मंत्री बलराम पौडेलको यही माघ १७ गते चितवनमा सवारी दुर्घटना परी भएको अकल्पनीय दुखत निधनको ४५ औ पुण्यतिथिमा हिजो मार्च १५ तारीखमा मिडल्याण्डको ग्रान्थममा एक श्रद्धांजली सभा गरी उहाँको सम्झना गरिएको छ। नेपाली कां...

बेलायतमा मृत भेटिएका सन्दीपको परिवारसँग सम्पर्क

शीतलपाटीन्युज डटकम। लण्डन। लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको नेपालमा उनको वुवा बेन कुमार तामाङ र बेलायतमा उनी बस्ने घरका बेटी सिंहजी सँग सम्पर्क भएको कुरा एनआरएन प्रवक्ता लक्ष्मी तमाड्गले जानकारी दिनु भयको छ। पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि स्किल्ड भिसामा बेलायत आएका थ...

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग

प्रवक्ता, एनआरएन युके। लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान निरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। अध्यक्...

कानुन ब्यवसायी एवम लेखक गोविन्द बेलबासेलाई पत्निशोक

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेर कानुन र लेखन क्षेत्र्मा सक्रिय गोविन्द बेल्वासेलाई पत्नीशोक परेको छ। बेलायतको पिटरबरोमा सपरिवार बस्दै आएका बेल्वासेको ५४ वर्षीया पत्नी सिता बेल्वासेको विहीबार निधन भएको हो। विगत केही महिनादेखि अस्वस्थ रहेको उनको आफ्नो निवासमा निधन भएको पारिवारीक स्रोत...

लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन

शीतलपाटीन्युज डटकम। लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन भएका छन्। केही सातादेखि हराइरहेकाले खोजी गरिदिन परिवार र उनी अध्ययनरत विश्वविद्यालयको नेपाली समाजले आग्रह गरेको छ। साइबर सेक्यूरिटी विषय अध्ययनरत भुषाल परिवारसंग...

स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। लन्डन। स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक परेको छ। कोल्मा बहाकोट समाज यूकेका सल्लाहकार समेत रहेका शारदाका बुबा पूर्वगोर्खा ६ गोर्खा राइफल स्टाफ सार्जेन्ट मेखबहादुर गुरूङको बिहीबार उपचारका क्रममा पोखराको चरक हस्पिटलमा निधन भएको समाचार प्राप्त भयको छ। उहा ९० व...

एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको छ। शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो। शोक सभाका...

हृदयाघातबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

शीतलपाटीन्युज डटकम। काठमाडौँ । नेपालको संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनु भएका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा...

बौद्ध अर्घौं सदनका पूर्व अध्यक्ष स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

पुर्ण गुरुड्ग, लण्डन। बौद्ध अर्घौं सदन, पोखराका पूर्व अध्यक्ष स्वर्गिय बीरबहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत बुधबार २ अगष्टका दिन बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीपप्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ...

प्रधानमन्त्री ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन, अन्तिम संस्कार आजै गरिने

शीतलपाटीन्युज डटकम। काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो...

यसपाली को world Cup कसले जित्ला?