Sunday October 06, 2024

मनोरञ्जन

रसमुर वेलेस्ली र गोर्खा भीसी दौड प्रतियोगिताको तयारी पूरा

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली १० किमि र गोर्खा भीसी ५ किमि दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मन गुरुङले दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार दौड बिहान साढे १०...

बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना

मेरा सम्पुर्ण मान्यजनहरुमा बिजया दशमी २०८१ को अवसरमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु। शुभेक्षक कमल गुरुड्ग  अल्डरसट युके

हाक्पारे,ख्याली र धान नाच्दै वेलायतवासी याक्थुङहरु

शीतलपाटीन्युज डटकम। वेलायत–गत सनिवार आसफोर्ड,केन्टको सेन्ट साइमन चर्च हाक्पारे,पालाम,साम्लो र च्याव्रुङको घुनले गुन्जायमान भऐको थियो। लिम्वु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आपmनो परम्पारगत धान नाच्न र पालाम गाउनमा मस्त देखिन्थे। यो दृष्य देख्दा पुर्वी नेपालको पहाडी भेगमा लाग्न...

प्रभु गुरुङको "पागल भन्छ मलाई’" म्युजिक भिडीयो बजारमा

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी कलाकार प्रभु गुरुङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ।  ‘पीपीएन प्रोडक्सन यूके’ युट्युब च्यानलबाट शनिबार ‘पागल भन्छ मलाई’ गीतको भिडियो सार्वजनिक गरिएको हो। गणेश श्रेष्ठ दोषी आँसुको शब्द रहेको गीतमा पवन राना मगरले स्वर तथा संगी...

नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुदै,विश्वका ३० देशका बलुन कम्पनीको सहभागिता रहने

शीतलपाटीन्युज डटकम। काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ। बेलुन नेपाल प्रा.लि.को आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आज राजधानीमा आयोजित घोषणा सभामा जानकारी...

काठमाण्डौको धरहरा अथवा भिमसेनस्तम्भ बिहीबारबार खुला हुदै

शीतलपाटीन्युज डटकम। काठमाडौं – काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। भदौ २७ गतेको मन्त्रिपरिषद बैठकले असोज ३ देखि धरहरा अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। संविधान दिवसको अवसर पारेर सरकारले सर्वसाधारणलाई धरहरा चढ्न दिने व्यवस...

बेलायतको बेजिड्गस्टकमा नेवारी समुदायले ८ औं तः नेवा मुना भब्य आयोजना गर्यो

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेवारी समुदायले ८ औं तः नेवा मुना आयोजना गरेको छ।प्रत्येक दुई बर्षमा हुने यो बृहत् नेवारी भेला पासा पुचःगुथि यूके रेडिङ च्याप्टरको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुल हलमा कार्यक्रम सम्पन्न भएको हो।  कार्यक्रममा बेजिङस्टोकका मेयर काउन्सिल...

यती इन्टरनेसनल नेपाली फिल्म अवार्डमा उत्कृष्ट अभिनेता अनमोल केसी र उत्कृष्ट अभिनेत्री केकी अधिकारी

शीतलपाटीन्युज डटकम। लण्डन । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ लण्डनमा हालै सम्पन्न भएको छ। शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो। अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट स...

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ को व्यापक तयारी भएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्य...

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ ले सम्मान गरिदै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ को व्यापक तयारी भएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्य...

१४ सेप्टेम्बर लण्डनमा इन्फा अवार्ड वितरण हुदै,नेपालबाट चर्चित फिल्मकर्मी सहभागी हुने

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ। यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो। कार्यक्रम ग्रीनफोर्ड हलमा हुनेछ। ht...

गाईजात्रा कार्यक्रमका लागि बेलायतमा हास्यकलाकार मनोज,सुबोध र प्रभात

शीतलपाटीन्युज डटकम। लन्डन । गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार गजुरेल, सुबोध गौतम बेलायत आइपुगेका छन्। इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा हुने कार्यक्रमका लागि गजुरेल,सुबोध गौतम,प्रभात लामा,मोहन गजुरेलको टोली बु...

लण्डनमा १५औ नेपाली मेला भब्य,पुस्तान्तरणको अवधारणा सहित मेला उल्लासमय

शीतलपाटीन्युज डटकम। लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदुताबास लण्डन र तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा  नेपालीमेलाको आयोजना गरेको हो। महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु ग...

योगगुरु स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युकेद्वारा स्वागत 

शीतलपाटीन्युज डटकम। लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ। सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएर स्वागत गरेका थिए। उक्त अवसरमा भा...

स्कटल्यान्को एबरडीनमा तिज कार्यक्रम आयोजना हुदै

शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। आउदै गरेको हरितालिका तिज अर्थात नेपाली नारिहरुको महान् पर्व तिजलाइ लक्षित गरी रमाइलो नेपाली ग्रुप एबरडीनद्वारा तिज धमाका 2024 आयोजना हुने भयको छ।    कार्यक्रममा नेपालबाट पाल्नु भयका लोक कलाकार द्वय चोलेन्द्र पौडेल र रेनुका भट्टराई  द्वारा तिज लक्षित...

लन्डनमा १५औं नेपाली मेला तयारी पुरा : प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। २५ अगस्त २०२४ आउंदो आइतबार लन्डनमा हुने नेपाली मेलाको १५ औं संस्करणको  मेला तयारी पूरा भएको छ। नेपाली मेलाको आयोजक तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा आज एक पत्रकार सम्मेलन गरि मेलाबारे जानकारी दिएको हो।२५ अगस्त २०२४ मा Kemton Park Race Course Middlesex TW16 5A...

स्वामी आनन्द अर्हतले बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने

GNNNEWS- लन्डन। काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगष्ट महिनामा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ। उहाँले  अगष्ट १८ आइतबारका दिन दक्षिणपूर्वी लन्डनको फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा एक दिवसीय ध्यान शिविर संचालन गर्नु हुने ओशो आनन्द...

अमेरीकाको बाल्टीमोर नाच्दै

सुरेश कोईराला, अमेरीका।अब नाच्छ बाल्टिमोर भन्ने मूल नाराका साथ हिन्दूहरूको महानपर्व हरितालिका तीज एवम विभिन्न चाडपर्वलाई माध्यम बनाई आयोजिक बिविध सांस्कृतिक कार्यक्रम यही अगस्ट १८ आईतबार  नेपालका चर्चित कलाकारहरूको साथ बेजोड प्रस्तुति हुने भएको छ। एन आर एन ए मेरिल्यान्ड च्याप्टरद्वारा आयो...

घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम  धुमधामका साथ मनाएको छ।  ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक...

यसपाली को world Cup कसले जित्ला?