GNNNEWS- लन्डन - नयाँ वर्ष २०२५ को अवसरमा साझा नेपाली समाजले शुभकामना आदानप्रदान गरेको छ। सोमबार बिहान भर्चुएल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए। समाजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापना कालदेखि नै सदस्यहरुको हकह...
शीतसपाटीन्युज डटकम। काठमाडौं। गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत “तिम्रो झझल्को”हरि उप्रेतीको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतको एरेन्ज राजेन...
शीतलपाटीन्युज डटकम। लन्डन। सांगीतिक प्रस्तुतिका लागि बेलायत उत्रिएको चर्चित ब्यान्ड कन्दराको टोलीसँग फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बिहानको ब्रेकफास्टसहित भएको कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरूक...
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधीं यूकेले क्राइस्टचर्च एभिन्यू,ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनायो। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहनु भएको थियो। महासचिव डा.विशाल गुरुङ...
शीतलपाटीन्युज डटकम। लन्डन । बेलायत निवासी गायिका शर्मिला बर्देवाको नयाँ गीत सजाय काफी हुँदैन सार्वजनिक भएको छ । क्रिसमसका दिन बुधबार नयाँ गीत सजाय काफी हुँदैन सार्वजनिक गरिएको हो । उक्त गीत देवेन्द्र आचार्यले रचना गर्नुभएको हो भने कम्पोज-एरेन्ज राजेन्द्र बजगाईंको छ । मिक्सिङ/मास्टरिङ इन्जिन...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा ट्यालेन्ट शो आयोजना गर्दै आएको प्रतिभा नक्षत्रले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बेलायतमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको प्र...
शीतलपाटीन्युज डटकम। लन्डन । तमु धीं यूकेको निमन्त्रणामा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु धीं जापानका उपाध्यक्ष अर्मन गुरुङलाई बेलायतको हिथ्रो एअरपोर्टमा तमुधि युके अध्यक्ष जुमकाजी गुरुड्गको एक टोलीले भब्य स्वागत गरेको छ। उहाहरु बुधबार राति २५ डिसेम्बर २०२४ मा लन्डनको हिथ्रो एयरपो...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाँकन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका सुशिला गौतम र गायक रेशम निर्दोषको स्वरमा सजिएको उक्त गीत गत बुधबार सार्वजनिक भएको हो। सुशिला गौतम युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको शब्द रविन लाम...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाँकन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका सुशिला गौतम र गायक रेशम निर्दोषको स्वरमा सजिएको उक्त गीत गत बुधबार सार्वजनिक भएको हो। सुशिला गौतम युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको शब्द रविन लाम...
शीतलपाटीन्युज डटकम। अल्डरसट। बेलायतको भलिबल इतिहासमा पुरानो क्लब अल्डरसट भलिबल क्लबको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। शनिबार अल्डरसटस्थित माइतीघरमा भएको अधिवेशनले विमल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। गुरुङ यसअघि उपाध्यक्ष थिए। अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन...
शीतलपाटीन्युज डटकम। काठमाडौं । गायिका भूमिका शाहले नयाँ गीत आँख मार्यो सार्वजनिक गरेकि छिन। गीतमा शब्द र संगीत पनि भूमिका शाहकै रहेको बताएकी छिन। शुक्रबार भूमिकाकै युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको भिडिओमा मोडल मन्जु थापाको नृत्य देख्न सकिन्छ।...
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूकेको रजत महोत्सवमा भाग लिन पप गायिका तृष्णा गुरुङ लण्डन आइपुगेकी छन्। डिसेम्बर २८ तारिखमा लण्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजना हुने कार्यक्रममा भाग लिन गुरुङ बिहीवार साँझ लण्डन उत्रिएकी हुन्। उनको साथमा “द कोल्याब” ब्यान्ड पनि लण्डनको अन्तर्राष्...
शीतलपाटीन्युज डटकम। लण्डन। गोरखा जिल्ला गुरुङ समाज यूकेले यस वर्षको ल्होछार कार्यक्रममा शितल गुरुङसहित ३ जना कलाकारका साथ मनाउने भएको छ। शनिबार २८ डिसेम्बरमा फोल्क्टोन,केन्टमा हुने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम २०२५ का लागि शितलसहित गायिका हरिमाया गुरुङ,बिमला गुरुङ बेलायत आउने निश्चित भ...
शीतलपाटीन्युज डटकम। पोखरा। स्याङजा पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रि दौडको तयारी पुरा भएको छ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते क्रस कन्ट्रि हुने भएको हो। क्रस कन्ट्रिको सम्पूर्ण तयारी पुरा भएको संस्थाका सल्लाहकार मन...
शीतलपाटीन्युज डटकम। हंगकंड्ग। सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जानकारी दिएका हुन्। कार्यसमिति उपाध्यक्षमा सुमित्रा गु...
पोखरा स्पोर्टस, पोखरा।सहारा क्लब पोखराले आसन्न मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कप सम्पन्न गर्न मुल आयोजक, सल्लाहकार समिति तथा विभिन्न उपसमिति गठन गरेको छ । सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार क्लबको सम्पन्न बैठकले क्लबका अध्यक्ष केशवराज बरालको संय...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल देखि बेलायत आएर बसोबास गरेका नेपालीहरुलाई सजिलै मनोरन्जनात्मक कार्य उपलब्ध गराउने उदेश्यले कार्यक्रम राखिएको समाचार प्राप्त भएको छ। बेलायतमा एक दशकभन्दा बढी समयदेखि विभिन्न नेपाली इभेन्ट आयोजना गर्दै आएको सनराइज् इभेन्ट्सले अब फोटोग्राफी सेवा समेत दिन थालेको कुरा क...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। कला संस्कृतीको जगेर्ना गर्दै बेलायत बसोबास गरेका मगर समुदायले माघे संक्रान्ती पर्व मनाउने भएको समाचार प्राप्त भएको छ। पौष महिनामा जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छ सो दिन यो माघे संक्रान्ती पर्व मनाउने चलन छ। मगर समुदायको प्रमुख पर्व माघे संक्रान्ती मनाउ...
शीतलपाटीन्युज डटकम। लन्डन।विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब १५ लाख संकलन भएको समाचार प्राप्त भएको छ। मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डको हलमा डिसेम्बर १ तारिख आइतबार सम्पन्न अपांगता दिवस च्यारि...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ । लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ। आयोजक मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्...