Sunday November 27, 2022

मनोरञ्जन

पोखरामा सातौं साहित्य सम्मेलन

शीतलपाटीन्युज डटकम।  साहित्य सम्मेलनको सातौं संस्करण पोखरामा हुने भएको छ । आउँदो पुस ७ देखि १० गतेसम्म चल्ने उक्त सम्मेलनमा बिभिन्न देशका ख्यातिप्राप्त लेखक तथा साहित्यकारहरु आउनेछन् । सोमबार काठमाडौंमा रहेको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको यस सम्मेलनको आयोजकको रुपम...

प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब एउटै चलचित्रमा देखिने

शीतलपाटीन्युज डटकम। पछिल्लो समयका युवापुस्ताका लोकप्रिय नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब एउटै चलचित्रमा देखिने भएका छन् । केहिसमयअ अघि प्रदीप र साम्राज्ञी एउटै फिल्ममा काम गर्लान् भन्ने हल्ला चलचित्र नगरीमा चलिरहँदा अब भने यो जोडीले सँगै काम गर्ने पक्का भएको हो । नाम नखुल...

उत्कृष्ट पाँच मनोनयन

शीतलपाटीन्युज डटकम। बिगत पाँचबर्ष देखी हुँदै आएको राष्ट्रिय लोक दोहोरी अवार्ड यसबर्षको आयोजना हुँदैछ । यसबर्ष हुने ‘पृथ्वी छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५’को उत्कृष्ट ५ मनोनय सार्वजनिक गरिएको छ । शनिबार राजधानीको प्रज्ञाभवनमा एक कार्यक्रमका बिच उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्...

चन्दले साइनो बनाउने

शीतलपाटीन्युज डटकम। नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्द पनि चलचित्र निर्माणमा होमिएकी छिन् । थुप्रै चलचित्रमा अभिनय गरेकी चन्द ‘साइनो’ चलचित्रबाट निर्मात्री बनेकी छिन् । उनको यो चलचित्रको आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरियो । पारिवारिक प्रेम कथामा बन्ने यो चलचित्रम...

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी रहेको यती च्यारीटी भब्य ।

शीतलपाटीन्युज डटकम। ग्रीनफोर्ड लण्डन । नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा यति नेपाली एशोसिएसन यूके र एनआरएन युके द्वारा संयुक्त रुपमा आयोजित च्यारिटी कार्यक्रम लण्डनको ग्रीनफोर्ड  टाउनहलमा भब्य सम्पन्न भएको छ । नेपालका दुर्गम भेगका विपन्न बालबालिकाको शिक्षा र स्वास्थ्...

तीन पोस्टरमा ‘सुश्री सम्पत्ति’

शीतलपाटीन्युज डटकम। चलचित्र ‘सुश्री सम्पति’को निर्माण टिमले केही साता भित्रै ट्रेलर सार्वजनिक गर्ने जानकारी गराउदै चलचित्र को पोस्टर सार्वजनिक गरेको छ। चलचित्रका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाइली र बिनोन न्यौपाने सार्वजनिक पोस्टरमा देखिएका छन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाक...

ऋचा र छुल्ठिमको ‘न यता न उता’ रिलिज घोषणा

शीतलपाटीन्युज डटकम। ‘चोलीको तुना’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पाउँदै गर्दा मिराज रोश र बिशारद बस्नेत निर्देशित फिल्म ‘न यता न उता’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक र निर्माताबीच फिल्मलाई माघ २५ मा ल्याउने सहमती भएको छ ।  कमेडी कथामा निर्माण भएको फिल्मम...

फिल्म ‘दाल भात तरकारी’मा स्वस्तिमाको ठाँउमा आँचल

शीतलपाटीन्युज डटकम । काठमाडौँ – नेपाली सिने जगतको पुरानो नायिका निरुता सिहले अभिनय गर्ने फिल्म ‘दाल भात तरकारी’ मा फाईनल भएकी स्वस्तिमाले फिल्मबाट हात झिकेकी छिन् । निर्माण टिमले स्वस्तिमाको ठाउमा आँचललाई लिइने पक्कापक्की गरेको छ । पछिल्लो समय निकै नै ब्यस्त बन्दै गएकी स्वस्तिमा...

विश्व प्रसिद्ध "फोर्सेस सिनेमाज" र "स्काई सिनेमा"को सहकार्यमा “ब्लाइन्ड रक्स” को बेलायतमा प्रदर्शन हुँदै

 शीतलपाटीन्युज डटकम । दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’ को सहकार्यमा प्रदर्शन हुने भएको छ | यो चलचित्र बिदेशका बिभिन्न शहरमा अहिले सम्म पनि प्रदर्शन भईरहेको...

‘समर लभ’ भ्यालेन्टाइनमा माया बाँड्दै

शीतलपाटीन्युज डटकम। सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ मा हलमा लाग्ने भएको छ । निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष...

देउसिरे होइन, वाइफार्इ !

शीतलपाटीन्युज डटकम। तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउ...

मनकारी म्याग्देलीहरुद्वारा अक्षयकोष खडा , ९० लाख संकलन

शीतलपाटीन्युज डटकम। अल्डरसट , लण्डन ।अन्तराष्ट्रिय म्याग्दी प्रवासी नेपाली एसोसीयसन (मोना )ले नेपालमा हिंसा पिडीत महिला तथा बालबालिकाहरुको सहयोगका लागि खडा गरिएको रु एक करोड अक्षयकोष स्थापना सफल हुदै गयको छ। हालसम्म कोषमा ९० लाख रुपैया संकलन भै सकेको जानकारी हिजो म्याग्दी प्रवासी नेपाली एसोसीयसन...

पोष्टरमा हेर्नुस् ‘डोली’

शीतलपाटीन्युज डटकम। चलचित्र डोली पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक सँगै चलचित्रको प्रदर्शन मिति पनि तय  भएको छ । चलचित्र आउँदो मंसिर २८ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले निर्माण गरेको यो चलचित्रको सार्वजनिक भएका पोष्टरमा चलचित्...

मौलिकपन सहितको ‘मुन्द्रेको कमेडी क्लब’

शीतलपाटीन्युज डटकम। हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को परिकल्पनामा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । शनिबार राजधानीको पाँचतारे होटल अन्नपुर्णमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिइयो । परिकल्पनाकार मुन्द्रेका अ...

चलचित्र ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ सार्वजनिक

शीतलपाटीन्युज डटकम। फागुन ३ गते रिलिज हुने सिनेमा ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । सार्वजनिक ‘खुद्राखाद्री माया’ बोलको गीतमा सिनेमाका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र मुकुन भुषाललाई फिचर्ड गरिएको छ ।...

दर्शकलाई ‘दि ब्रेकअप’ को तिहार उपहार “आज हाम्रो भेट भाको दिन”

शीतलपाटीन्युज डटकम। नेपालीहरुको दोश्रो महान चाड मानिने तिहार पर्व नजिकिँदै गर्दा फिल्म “दि ब्रेकअप” टिमले दर्शकलाई उपहार स्वरुप पहिलो प्रचारात्मक सामग्री रिलिज गरेको छ । मंगलबार युट्युव मार्फत फिल्ममा समावेश पहिलो गीत रिलिज गरियो । यो गीत दशक पहिले प्रदर्शनमा आएको फिल्म “ज्वाला&...

४ नोभेम्बरमा रामकहानी अल्डरसटमा भब्य प्रदर्शन हुदै

शीतलपाटीन्युज डटकम।  लण्डन । चर्चित युवा निर्देशक सुदर्शन थापा निर्देशित पछिल्लो चलचित्र ” रामकहानी ” युके को बिभिन्न शहरमा प्रदर्शन गरिने भएको छ । दिपावलीको शुभ उपलक्ष्यमा ४ नोभेम्बर एम्पायर हल अल्डरसट लगायत युके भरी  “रामकहानी” चलचित्र चल्नेछ ।११ नोभेम्बरमा...

बाबुराम र हिसिलाले हेरे ‘जय भोले’

शीतलपाटीन्युज डटकम। बेलायतमा अध्यारोबाट उज्यालो तर्फको यात्रा दशैंको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ अहिलेपनि नेपाली हलहरुमा हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । यसैबिच चलचित्र नयाँ शक्तिका पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यामीले हेरेका छन् । नेता भट्ट...

‘छक्का पञ्जा ३’ले तोड्यो रेकर्ड

शीतलपाटीन्युज डटकम। छक्का पन्जा ३ दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो । चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उस्तै व्यापार गरिरहेको छ । हुन त यो युनिटले न...

अध्यारोलाई उज्यालोमा बदल्न यती एसोसीयसनको बेलायतमा संगीतिक सांझ

शीतलपाटीन्युज डटकम। लण्डन। गायनसँगै समाज सेवामा पनि आफुलाई क्रियाशील गर्दे आएका गायक हेमन मोक्तानले ‘अँध्यारोबाट उज्यालो तर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारासहित यती नेपाली एसोसीयसन युके र एनआरएन युकेले बेलायतमा गर्न लागेको संगीतिक कार्यक्रममा आफ्ना प्रस्तुती...

यसपाली को world Cup कसले जित्ला?