Sunday November 27, 2022

मनोरञ्जन

दीवाकरसँग दीपिकाको इन्गेजमेन्ट

शीतलपाटीन्युज डटकम। चलचित्र ‘एश्वर्य’बाट डेब्यु गरेकी नायिका दीपिका प्रसाईं र यसै चलचित्रका निर्देशक दीवाकर भट्टराईले इन्गेजमेन्ट गरेका छन् । ‘एश्वर्य’ भन्दा अघिनै एकअर्कालाई चिनेका यी दुई यसैचलचित्रको छायांकनबाट नजिक भएका थिए । दशैंको टिकाको केहिदिन पछि इन्गेजमेन्ट गरेको...

बेलायती नायक डेविड श्विमरले आफ्नो अनुहार एक चोरसँग मिल्दा खेप्नुपर्यो शास्ती

शीतलपाटीन्युज डटकम। बेलायती नायक डेविड श्विमरले आफ्नो अनुहार एक चोरसँग मिल्दा शास्ती खेप्नुपरेको छ । ब्रिटेनको ब्ल्याकपूल इलाकाको रेष्टुरेन्टबाट एक व्यक्तिले बियरको क्यान चोरेका थिए । आरोपी बेलायती नायक डेविड श्विमरजस्तै देखिन्छन् । बियर चोर्दै गरेको उनको भिडियो क्यामरामा कैद भयो । पुलिसले उनको प...

प्रधानमन्त्री केपी शर्मा ओली- महन्थ ठाकुर भेट आज

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन् ।  राजपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक...

सिक्किम जाँदै नेपथ्य

शीतलपाटीन्युज डटकम।  लोकप्रिय ब्याण्ड नेपथ्यले भारतको सिक्किमका दर्शकलाई झुमाउने भएको छ । केहि साता अघिमात्रै राजधानीको स्वयम्भूमा कन्सर्ट गरेको नेपथ्यले आगामी मंगलबार सिक्किममा नेपाली लोकरक घन्काउने भएको हो । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११...

मिसेस इन्टरनेशनल २०१८’मा नेपालले पनि सहभागी जनाउने

शीतलपाटीन्युज डटकम। आइतबार देखी सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल २०१८’मा नेपालले पनि सहभागी जनाउने भएको छ । अमेरिका, युरोप लगायत विश्वका २५ राष्ट्रका बिवाहित सुन्दरीहरुको प्रतिस्पर्धा रहने यस प्रतियोगीतामा नेपालको तर्फबाट तीन सुन्दरीले सहभागीता जनाउने भएका छन् । जस अन्तर्गत मिसेस नेप...

शनिबार होटल पोखरा ग्राण्डमा ‘अक्टोबर फेस्ट’हुने

शीतलपाटीन्युज डटकम। कात्तिक १० गते शनिबार पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले “अक्टोबर फेस्ट” आयोजना गरेको छ ।  महाप्रवन्धक रोशन खवासले होटल ग्राण्डको स्तुपा गार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक...

चलचित्र ‘जय भोले’ लाई तीनकरोड

शीतलपाटीन्युज डटकम। दशैंको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’को निर्माण टिमले चलचित्रको कलेक्सन सार्वजनिक गरेका छ । १ करोड ३० लाख रुपैंयामा निर्माण भएको यो चलचित्रले पहिलो सातामै तीन करोडमाथिको कलेक्सन गरेको बुधबार एक कार्यक्रमका बिच जानकारी गराइयो । रिपोर्ट अनुसार प्रदर्शनक...

तेस्रो सातामासम्म पुग्दा ‘छक्का पन्जा ३’को व्यापार कति पुग्यो ?

शीतलपाटीन्युज डटकम। चलचित्र  ‘छक्का पन्जा ३’की कलाकार तथा निर्देशक दीपाश्री निरौला हाल निकै खुसी छिन्। उनको निर्देशक रहेको तेस्रो चलचित्र ‘छक्का पन्जा ३’ ले राम्रो दर्शक पाएको कारण उनी आफू निकै खुसी भएको बताउछिन् । केही साता अघिबाट प्रदर्शनमा आएको यो चलचित्र हिजोबा...

साउथवेस्ट लण्डन नेपाली समाजले दशै भब्य मनायो

शीतलपाटीन्युज डटकम। साउथवेस्ट लण्डनबासी नेपालीहरुले बिबिध  कार्यक्रमका साथ दसै पर्व मनाएको समाचार प्राप्त भयको छ। अध्यछ्य दिपक ढकालको नेतृत्वमा भयको सो दशै कार्यक्रम लोकगायक बाल्चन्द्र बराल, मीना लामाले छमछमी साउथ वयस्ट लण्डनबासी नेपालीलाई नचाए। प्रोग्रममा लोकल प्रस्तुती गर्दै सानासाना बालब...

पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

शीतलपाटीन्युज डटकम।  रासस- नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् ।&...

शिव परियारको “अलि अलि” सार्वजनिक ( भिडियो)

शीतलपाटीन्युज डटकम। नेपाली रंगमञ्चको क्षेत्रमा बिगत केहि समय यता देखि नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशक, कोरियोग्राफी, अभिनय र डान्सको माध्यमद्धारा नेपाली युवा वर्ग माझ आफ्नो जबर्जस्त छाप बनाउन सफल भाइव एण्ड वेभ डान्स ग्रुपका लिडर राहुल साहद्धारा निर्देशित नँया गजल “अलि अलि”क...

बेलायतमा छक्कापंजा -३ हाउसफुल

अलडरसट, लण्डन- दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो।आयोजक मघ्ये  नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शो नै ह...

कन्जरभेटीभ सासंद लियो डोहर्टीले शीव कल्चर अल्डरसटमा नेपालीसंगै दशैको टिका ग्रहण

शीतलपाटीन्युज डटकम । अलडरसट, लण्डन। दक्षिण पश्चीम लण्डनको अल्डरसट हेम्पसायरमा रहेको शीव कल्चर एण्ड कम्युनिटी सेन्टरको शीव मन्दीरमा बेलायती संसदका माननीय सासंद लीयो डोहर्टीले नेपाली समुदायसंगै बिजया दशमीको दशै टिका लगायर नेपालीहरुको चाडपर्वको सम्मान गरेका छन् । अल्डरसट इलाकाको माननीय सासंद २०१७ को...

युके डान्स अफ २०१८ भब्य, बिदेसमा सास्कृतिक कोशे ढुड्गा

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । "यूके डान्स  अफ २०१८" को  उपाधि रजनी गुरुङले जीतेकी छन्। अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीमा सबैलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन।  प्रतियोगितामा बेनुका लिम्बु दोस्रो भयकी छन् भने...

बिदेशमा नेपाली कलाको बिकासमा कोशेढुड्गा: युके डान्स अफ २०१८

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । "यूके डान्स  अफ २०१८" को  उपाधि रजनी गुरुङले जीतेकी छन्। अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीमा सबैलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन।  प्रतियोगितामा बेनुका लिम्बु दोस्रो भयकी छन् भने...

ग्रेटर रीडीङ नेपाली कम्युनीटी एसोसीयसनको दशैं धमाका

शीतलपाटीन्युज डटकम। रीडीड्ग, लण्डन।ग्रेटर रेडिंग नेपाली समाज ( GRNCA ) ले सदा झैँ यसपाली पनी बिबिध कार्यक्रमहरुका साथ बिजया दशमी २०७५ मनाएको छ। यहि १४ अक्टूबर २०१८ मा आयोजना गरिएको कार्यक्रम स्थानीय सभाकक्षमा बेलुका ६ बजेबाट ११ बजेसम्म मनाईएको थियो ।  नेपाली राष्ट्रीय गानको साथमा शुरु गरि...

फुलपातीबाट चलचित्र ‘जय भोले’ १२५ सिनेमा हलबाट रिलिज हुने

शीतलपाटीन्युज डटकम। यसपालीको बडा दशैंको अबसर पारेर ३० असोज फुलपातीबाट चलचित्र ‘जय भोले’ देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । आफ्नो चलचित्र मुलुकका १२५ ओटा सिनेमा हलबाट रिलिज हुन लागेको यसका निर्माता एवम् निर्देशक अशोक शर्माले बताएका छन् । चलचित्र प्रदर्शनबारे उनले भने,‘क...

‘छक्का पन्जा ३’ को कमाई ४ दिनमा ४ करोड

शीतलपाटीन्युज डटकम। बुधबार घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले प्रर्दशनको शुरुको दिनबाट नै बम्पर ब्यापार गरिरहेको छ । देशैभरका हलहरु हाउसफूल रहेको चलचित्रले प्रर्दशनको पहिलो दिनै १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले जानकारी दिएका थिए । दोश्रो...

लण्डन दुताबासमा बिजया दशमीको शुभकामना आदानप्रदान भब्य मनाईयो

शीतलपाटीन्युज डटकम। लण्डन । नेपाली राजदूतावास लण्डनमा शुक्रवार साँझ बिजया दशमी २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको छ ।पुजा हुदै गरेको विजया दशमी, शुभ दीपावली,  छठपर्व तथा नेपाल संवतको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको कुरा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीले बताउनु...

नेपालको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट धरानमा १५ बर्षपछि फेरी हुदै

शीतलपाटीन्युज डटकम। धरानमा नेपालको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ। करिब डेढ दशकको अन्तरालमा धरानमा उक्त  लाइभ कन्सर्ट हुन १८, लागेको हो । आगामी मंसिर ७ गते बुद्धचोकको मंगोलियन क्याफे (एमसि) र बीपी प्रतिष्ठान स्थित परिक्रमा विद्यार्थी परिवारको संयोजनमा धरानमा नेपथ्यको कन्सर्...

यसपाली को world Cup कसले जित्ला?