Monday November 28, 2022

मनोरञ्जन

नेपालको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट धरानमा १५ बर्षपछि फेरी हुदै

शीतलपाटीन्युज डटकम। धरानमा नेपालको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ। करिब डेढ दशकको अन्तरालमा धरानमा उक्त  लाइभ कन्सर्ट हुन १८, लागेको हो । आगामी मंसिर ७ गते बुद्धचोकको मंगोलियन क्याफे (एमसि) र बीपी प्रतिष्ठान स्थित परिक्रमा विद्यार्थी परिवारको संयोजनमा धरानमा नेपथ्यको कन्सर्...

११ बर्षिय ओजस्वी झाकोको स्वरमा रास्ट्रिय गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम। ११ बर्षकि गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीतमा बनेको गीतमा गायिका झाले मेहनतका साथ गायकी छिन । संजय हमालको संगीत संयोजन रहेको गीतको भिडियोमा पुजा महर्जन,अस्मिता योञ्जन र प्याराडाइज स्कुलका बिद्यार्थी लाइ फिचर...

‘गोजीमा दाम छैन’ करोड क्लबमा

शीतलपाटीन्युज डटकम। चलचित्र ‘चांगा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सामाजिक सञ्जाल तथा म्युजिकल्ली (टिकटक)मा भाइरल भइरहेको गीत हो । धेरैले यस गीतको कभर गरेका छन् । कतिले रमाइलोका लागि भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइन्छ । यही गीतको अफिसियल भिडियो...

घटस्थापना यस वर्ष शुभ मुर्हूत यस्तो छ

शीतलपाटीन्युज डटकम। महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । यसपालि नवरात्...

बहु प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को टिकट बुकिङ खुल्ला

शीतलपाटीन्युज डटकम। बर्षकै बहु प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेपछि चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।  बुकिङ खुला गरेको खबर बाहिरिना साथ क्युएफएक्स अन्तर्गतका हलमा दर्शकले आफ्नो...

तीन महिनामा चार महोत्सव

शीतलपाटीन्युज डटकम। तनहुँ जिल्लामा तीन महिनाको अवधिमा चार महोत्सव सञ्चालन हुने भएको छ । असोज, कात्तिक र मङ्सिर महिनामा जिल्लाका विभिन्न स्थानमा महोत्सव हुन लागेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्...

बर्षकै सर्वौत्कृष्ट गीत कमल खत्रीको ‘जाउँला रेलैमा’

शीतलपाटीन्युज डटकम। शनिबार  २०औं संस्करणको टुबोर्ग इमेज अवार्ड भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली गीत–संगीतको क्षेत्रमा उत्कृष्ट स्रस्टाहरुलाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो उत्सवले दुई दशक पार गरेको छ । काठमाडौंको होटल सोल्टीमा आयोजित भव्य समारोहकाबीच ‘लाइफ टाइम...

सारा बजिमयलाई मिस पोखराको ताज

शीतलपाटीन्युज डटकम। शनिबार पोखरा सभागृहमा आयोजित मिस पोखराको ग्राण्ड फिनालीमा १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै सारा बजिमयले मिस पोखराको ताज पहिरिएकी छिन् । उनले पोखरा जेसिजले आयोजना गरेको दशौँ संस्करणको मिस पोखराको उपाधि चुमेकी हुन् । उक्त प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा...

विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत थाइल्याण्डसंग नेपाल भिड्ने

शीतलपाटीन्युज डटकम। नेपालले आज थाइल्याण्डसंग मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा प्रतिस्पर्धा गर्दैछ । लगातार दुई खेलमा जित हात पारेको नेपाल आज थाइल्याण्डलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लने प्रयासमा छ । खेल नेप...

युभेन्टस विजयी , रोनाल्डोले गरे गोल

शीतलपाटीन्युज डटकम। शनिबार राति भएको खेलमा इटालीयन शीर्ष डिभिजन सिरिए अन्तर्गत युभेन्टस विजयी भएको छ । युभेन्ट्सले लिगमा लगातार आठौं जित निकाल्ने क्रममा युडिनेसेलाई शनिबार २–० गोलले पराजित गरेको हो। युभेन्टसका लागि रोद्रिगो बेन्टान्कर र रोनाल्डोले एक – एक गोल गरेका थिए । खे...

फागुनमा अनमोलको ‘क्याप्टेन’

शीतलपाटीन्युज डटकम। सुपरस्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को प्रर्दशन मिति घोषणा गरिएको छ । पटक-पटक विभिन्न मितिमा प्रर्दशन हुने भनेर चर्चा गरिएतापनि अब भने चलचित्र फागुनको १७ गते प्रर्दशन हुने पक्का भएको छ । अनमोल केसी पहिलो पटक फुटबल खेलाडीको रुपमा देखिने चलचित्र ‘क्य...

यती नेपाली एसोसीयसन युकेले बडा दशै मनाउदै

शीतलपाटीन्युज डटकम। लण्डन । यती नेपाली एसोसीयसन युकेले नेपालको सबै भन्दा ठुलो चाडपर्व बडा दशै २०७५ मनाउने घोषणा गरेको छ। यस अघी बसेको कार्यसमीतीको बैठकले यस बर्ष फुटवलको सट्टा लन टेनिस खेलाउने, दशै पर्वको कार्यक्रम मनाउने, दुर्गमका गरीव बालबालिकाको लागी शीक्षा र स्वास्थ्यमा सहयोग पुर्याउन अध्यारो...

नोभेम्बरदेखि राजेश हमालले ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

शीतलपाटीन्युज डटकम। अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रम सञ्चालन गरी महनायक राजेश हमालले नेपालीहरुलाई करोडपति बनाउने भएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ हमालले नेपालमा सञ्चालन गर्न लागेका छन् । उक्त भारतिय कार्यक्र...

प्रेम र रोदन समेटिएको ‘दैलो’को ट्रेलर सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम। प्रेम र रोदन समेटिएको पारिवारिक कथामा आधारित चलचित्र ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ । सुरेश उप्रेतीको निर्देशन रहेको चलचित्र नेपाली मौलिक कथामा जोडिएको छ । कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्रको कथा निर्देशक सुरेश आफैले लेखेका हुन् । उनी लिड कलाकार पनि रहेका छन...

चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम  । चलचित्र  ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र भारतका मोडल तथा अभिनेता करण वर्माको दमदार नृत्य देख्न सकिन्छ । अभिनेत्री  परमिता राज्यलक्ष्मी राणा उक्त भिडियोमा...

‘छक्का पञ्जा ३’को प्रमोशनल गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम,काठमाडौं  । यहि असोज २४ बाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘छक्का पञ्जा ३’टिमले प्रमोशनल गीत सार्वजनिक गरेको छ । सार्वजनिक दशैं बिशेष गीतमा चलचित्रका मुख्य कलाकारहरुले स्वर दिएका छने् । १ मिनेट २१ सेकेण्डको गीत ‘पहिलो नम्बरमा...

सिटिएफ फ्रेसर फेसन नाईट हुँदै

शीतलपाटीन्युज डटकम,काठमाडौं  । यहि आउँदो कार्तिक १६ गते ‘सिटिएफ फ्रेसर फेसन नाईट’ फेसन सो हुने भएको छ । सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको यस फेशन सोका लागी यहि असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा अडिशन हुने बताइएको छ ।  दशैँ र तिहार पर्वको बिचमा आय...

चर्चित अभिनेत्री निरुता सिंह मह जोडीको साथमा चलचित्र ‘दालभात तरकारी’ मा देखिने

शीतलपाटीन्युज डटकम,काठमाडौं  । लामो समय पछि चर्चित अभिनेत्री निरुता सिंह नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । चलचित्र नाई नभन्नु ल ५ बाट उनको फेरी चलचित्र क्षेत्रमा अभिनयको सुरुवात भइसकेको छ । अब उनी फेरी अर्को चलचित्रमा देखिने भएकी छिन् । निरुता चलचित्र ‘दालभात तरकारी’...

‘कथा काठमान्डौ’को कलाकार सँगै निर्देशकको प्रशंसा

शीतलपाटीन्युज डटकम,काठमाडौं  । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कथा काठमान्डौ’ लाई विशेष शो मा रुचाइएको छ ।  राजधानीस्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा गरेकाछन...

‘मिस्टर नेपाल वल्र्ड २०१८’को बिजेता विकल्प राज श्रेष्ठ

शीतलपाटीन्युज डटकम,काठमाडौं  । ‘मिस्टर नेपाल वल्र्ड २०१८’को बिजेता चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ भएका छन् । बिबिएस चौथो बर्षमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णा...

यसपाली को world Cup कसले जित्ला?