Sunday November 27, 2022

मनोरञ्जन

करिश्माले गरिन् क्षितिजाको बुटिक उद्घाटन

शीतलपाटीन्युज डटकम,काठमाडौं  । फेशन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिक रुपमा उद्घाटन गरि सञ्चालनमा आएको हो । सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै उद्द्दाटन गरेको...

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम, काठमाडौ । बलिउड दुई सुपरस्टार अमिताभ बच्चन र आम‍िर खान अभिनित बलिउड चलचित्र  ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्रमा यि दुई सुपरस्टारले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेका हुन्  । समाचारक...

सर्लाहीकी चन्दा थापा गिरीले चुमिन् ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज

शीतलपाटीन्युज डटकम, काठमाडौ । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा बिबाहित महिलाका बिच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज चुमेकी छिन । ३४ जना सहप्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी  मिसेस ट्यालेन्ट र बेष्...

जीगेसाले मनायो यो बर्षको पहिलो दशै तीहार पर्व

शीतलपाटीन्युज डटकम। प्लमस्टेड,लण्डन । बेलायतको बृटीस सेनामा जागीर खाएर अवकाश भएका भुतपूर्व  गोर्खाहरुको संस्था ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एसोसियनले प्लमस्टेड लण्डनको  एशिएन कम्युनिटी सेन्टरमा एक भब्य समारोहको आयोजना गर्यो । प्रमुख अतिथी काउन्सीलर लक्ष्य गुरुड रहनु भयको सो कार्यक्रम...

बिश्वको अहिलेसम्मकै सफल हरर मुभि ‘द नन’ , कमायो दुई हजार २ सय ४० करोड

शीतलपाटीन्युज डटकम, काठमाडौ । हलिउड हरर चलचित्र ‘द नन’ अर्थात कन्जुरिङ फिल्म सिरिज बिश्वमा आजसम्मकै सबै भन्दा बढि कमाएको हरर चलचित्र बन्न सफल भएको छ । तीन साताअघि प्रर्दशनमा आएको उक्त चलचित्रले समाचारका अनुसार संसारभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरे...

फेरी प्रदीपको जोडी जसिता, 'लभ स्टेशन’ शुभमुर्हुत

शीतलपाटीन्युज डटकम, काठमाडौ । चलचित्र ‘लभ स्टेशन’ को शुभमुर्हुत गरिएको छ । सोमबार बिहान पशुपति मन्दिर परिसरमा चलचित्रको मुुर्हत गरिएको हो । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने छ भने यो चलचित्र दार्जलिङ र सिक्किमका बिभिन्न ठाउँमा छायांकन हुने बताइएको छ...

एकसाथ तीन सौन्दर्य प्रतियोगीता

शीतलपाटीन्युज डटकम, काठमाडौ । एकसाथ तीन सौदर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’, ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’ र ‘मिसेस प्लानेट नेपाल २०१८’ एकसाथ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता समेत आयोजना गर्दै आएको इप्ला...

अमेरिकाको बाल्टीमोरमा चलचित्र तुँवालोको प्रिमियर,निर्मातालाइ सम्मान

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन्। सो अवसरमा चलचित्रका न...

भोलीको आउने मेरिबास्सैमा देखिदै छन् अशोक दर्जी

शीतलपाटीन्युज डटकम, काठमाडौ । हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’मा पछिल्लो समयका चर्चित बाल गायक अशोक दर्जी देखिने भएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेका अशोक यहि आउँदो असोज ९ गते (शुक्रबार) ‘मेरिबास्सै’को नया...

गायनमा स्थापित हुँदै सौराग

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाली गीतसंगीतको क्षेत्रमा कमल सौराग चिनिएको नाम हो । यसअघि उनले गाएका ‘घुम्ती नपार्नी..., दैला मुनी जौं..., मनको धोको...’ लगायत गीत हिट भएपछि उनलाई दर्शक तथा श्रोताले अझ बढी चिन्ने मौका पाए । हालै उनले गाएका गीत ‘स्यंबरमा माला लगाई..., तिमी एक प...

अधिकारी र कला लम्सालको गोल्डेनसीप लन्डनमा विषेश प्रस्तुती

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् । आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा ल...

आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दीऔँ जन्मदिन

शीतलपाटीन्युज डटकम, काठमाडौ । १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मीएका  राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट आफ्नो जीवनको सयौँ  वर्षमा टेकेका छन् । आज उनको शताब्दीऔँ जन्मदिन हो । उनी सय पटकसम्म जन्मदिन मनाउन पाउने कम्तीमै सौभाग्यशाली व्यक्तिमा पर्छन् । उनले जन्मिएको तीन वर्ष...

दुर्गा पौडेल बनिन् मिसेस ग्लोबल नेपाल

शीतलपाटीन्युज डटकम, काठमाडौ । दुर्गा पौडेलले ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि हात पारेकी छन् । १६ जना प्रतियोगितलाई पछि पार्दै दुर्गाले उपाधिसँगै विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरिन् । उनले उपाधिबाहेक मष्ट कन्फिडेन्सको सवटाइटल पनि प्राप्त गरिन् ।  जमलस्थित राष्ट्रिय ना...

अस्कर अवार्डमा 'पञ्चायत' भिड्ने

शीतलपाटीन्युज डटकम, काठमाडौ । नेपाली चलचित्रबाट ‘पञ्चायत’ आगामी अस्कर अवार्डमा भिड्ने भएको छ । अमेरिकाको लस् एन्जेलसको डब्ली थिएटरमा सन् २०१९ फेब्रुवरी २४ तारिख आइतबारका दिन हुने ९१औं अस्कर समारोहमा उक्त चलचित्र ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा भिड्न नेपालबाट पठाउ...

प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक

शीतलपाटीन्युज डटकम, काठमाडौ । चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रोमो रिलिज हुने तीन दिन अगाडी फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । ‘छक्का पञ्जा ३’ को पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धी तामाङ प्रस्तुत छन्...

एक खुट्टाको सहारामा नृत्य गर्ने साहसी निलमको लण्डनको समुन्द्रि किनारमा यस्तो फोटो सुट (फोटो फिचर)

 शीतलपाटीन्युज डटकम, लण्डन  । एक खुट्टाको सहारामा नृत्य गरेर साहसी महिलाको रुपमा चिनिदै आएकी नृत्यांगना निलम ढुंगााना यतिखेर लण्डनका बिभिन्न ठाउँमा आयोजना भएका कार्यक्रममा छिन् । गएको साता लण्डन गएकी निलमले लण्डनमा रहँदा बिभिन्न ठाउँमा पुगेका तस्बिरहरु पनि सामाजिक सञ्जालमा पोष्ट ग...

पोखरामा ‘कोलगेट इमेज लोक कलाकार सिजन–२’ को अडिसन सुरु

शीतलपाटीन्युज डटकम, पोखरा ।  पोखरामा ‘कोलगेट इमेज लोक कलाकार सिजन–२’ को अडिसन सुरु भएको छ ।लोकसंगीतको प्रवर्धन र लोकगायन प्रतिभाको खोजी अभियानअन्तर्गत् इमेज च्यानलले गत वर्षबाट यो शृंखला सुरु गरेको हो । ‘लोकसंगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताको अड...

गोविन्दालाई नेपाली फिल्म खेल्ने इच्छा

शीतलपाटीन्युज डटकम, काठमाडौ ।  बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । आइतबार दिउँसो आयोजना हुने ‘एलजी सिने सर्कल अवार्ड २०१८’मा बिशेष अतिथिको रुपमा सहभागी हुन शनिबारनै नेपाल आइपुगेका हुन् । उनीसँग छोरी टिना अहुजा पनि आएकी छिन् । गोविन्दाकी श्रीमती सुनिता अहुजा ने...

आजबाट हलहरुमा ‘साली कस्को भेनाको’ प्रदर्शनमा

शीतलपाटीन्युज डटकम, काठमाडौँ । मुभीङ पिक्चर्स प्रालिद्धारा निर्मित नेपाली चलचित्र ‘साली कस्को भेनाको’ आजबाट नेपाली हलहरुमा प्रदर्शनमा आएको छ । भद्र भुजेल निर्देशीत यो चलचित्रमा साली र भेनाको जीवन भोगाइका बिबिध पक्षलाई उतारिएको निर्माण युनिटले जनाएको छ । प्रसाद श्रेष्ठ प्रस्तुतक...

विदेशमा नेपालको झल्को दिने तीज

शीतलपाटीन्युज डटकम। लण्डन-नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केश बहादुर गुरुङ र अध्यक्ष विजय गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभ...

यसपाली को world Cup कसले जित्ला?