Sunday November 27, 2022

मनोरञ्जन

अमेरिकामा ‘बाँध मायाले’प्रिमियर

शीतलपाटीन्युज डटकम, काठमाडौँ  । आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ले नेपाल भन्दा पहिला बिदेशको प्रदर्शन सुरु गरेको छ । चलचित्रको पहिलो प्रदर्शन मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा बाट शुरू गरिएको छ। सविर श्रेष्...

नेपथ्य समूह फेरि लन्डनको O2 एकाडमीमा रम्दै

शीतलपाटीन्युज डटकम। लण्डन । आगामी शनिबार, १ सेप्टेम्बर २०१८ तारिकका दिन चर्चित सांगीतिक बेण्ड नेपथ्यले लण्डनमा प्रस्तुति दिने भएको छ । देश विदेशको यात्रा सकेर नेपाल पुगेको नेपथ्य आफ्नो सांगीतिक कोसेली लिएर बुधवार बिहान लन्डन हिथ्रो विमानस्थलमा उत्रिएको छ । नेपथ्यको टोलिलाई हिथ्रो एअरपोर्टमा स्वाग...

‘मेरी मामु’ नारायणी नदी किनारमा

शीतलपाटीन्युज डटकम, काठमाडौँ  । यहि भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मेरी मामु’ यतिखेर मुलुकका बिभिन्न शहरमा प्रचारप्रसारका लागी पुगिरहेको छ । यसैबिच मंगलबार चलचित्र युनिट चितवन आईपुगेको छ । चितवनको  नारायणी नदीमा भब्य कन्सर्ट गर्दै उपस्थित दर्शकलाई...

सयपत्री साझ २०१८ भब्य आयोजना हुदै

शीतलपाटीन्युज डटकम। वकिड्ग,लण्डन । कला, संस्कृति र प्रयासले समाज सांस्कृतीक हुन्छ । यही कलाको सीमा र योग्यता भीत्र रहेर सयपत्री नेपाली सांस्कृतिक समुहले सांस्कृतिक साझ २०१८ को आयोजना गर्न गैरहेको छ। बेलायतमा खुलेका सांस्कृतीक समुह मध्य सयपत्री समुह बेलायतको कला क्षेत्रमा पहिलो नै भन्दा फरक छैन ।...

पोखराआइपुगे बलिउडका अभिनेता अर्जुन कपुर

शीतलपाटीन्युज डटकम । मुम्बई (एजेन्सी) । बलिउड चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी बलिउडका अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । पछिल्लो समयदेखि बलिउडका चर्चित कलाकारहरू नेपाल आउन थालेका छन् । अर्जुन सोमबार काठमाडौं अवतरण गरेका हुन् । उनी कति समय नेपालमा हुनेछन् त्...

पढ्नै पर्ने लेख - बलात्कार बिरुद्द रेखा थापाको कलम

शीतलपाटीन्युज डटकम,काठमाडौँ  । महिलामाथि हुने दण्डनीय र निकृष्ट हिंसामध्ये बलात्कार चरम हिंसा हो । यौनिक आँखाबाट मात्र नहेर्ने हो भने यो व्यक्तिको सबै खाले अधिकारमाथिको प्रहार हो । हतियाररहित मान्छेले गर्न सक्ने सबैभन्दा ठूलो हिंसामा पर्छ बलात्कार । यसै महिना मात्र भएका २३ वटा बलात्कारक...

हिथ्रो लन्डनमा चर्चित डान्सर निलम ढुङ्गानाको स्वागत

शीतलपाटीन्युज जटकम। हिथ्रो,लण्डन। १ सेप्टेम्बर शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके नेपाल कार्यक्रममा सहभागी हुन एक खुट्टाको भरमा कुसल नृत्य गर्न सफल चर्चित डान्सर निलम ढुङ्गाना बेलायत आइपुगेकी छिन् । शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमक...

निलमलाई मदन पुरस्कार

शीतलपाटीन्युज डटकम,काठमाडौँ  । निलम कार्की निहारिकाले मदन पुरस्कार पाउने भएकी छिन् ।०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यससँगै निलम मदन पुरस्कार पाउने चौथो महिला साहित्यकार बनेकी छन् ।   यसअघि पारिजातको ‘शिरीषको फ...

‘नाइँ नभन्नू ल-५’ को विकेन्ड कलेक्सन २ करोड ग्रस

शीतलपाटीन्युज डटकम,काठमाडौं । गएको शुक्रवार प्रर्दशनमा आएको चलचित्र  ‘नाई न भन्नु ल ५’ ले बक्स अफिसमा निकै राम्रो ब्यापार गरिरहेको छ । लगातार परेको सार्वजनिक बिदाले चलचित्रको ब्यापारमा  प्रभाब पारेको छ । शुक्रबार, शनिबार र आइतबार गरेर प्रदर्शनको तीन दिन भित्रमा यो चलचित्रले...

चलचित्र ‘लम्फू’ले गर्यो बिदेश यात्रा शुरु

शीतलपाटीन्युज डटकम,काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको चलचित्र ‘लम्फू’ले बिदेश प्रदर्शनको यात्रा शुरु गरेको छ । आइतवार अमेरिकामा च्यारिटी शो सम्पन्न भयो । निर्देशक गोपाल चन्द्र लामिछानेका अनुसार पर्वत मोदीकाली समाज अमेरिकाको सहयोगार्थ च्यारिटी शो भएको हो ।  बाल्टिमोरको बेलेर र...

‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजातालाई

शीतलपाटीन्युज डटकम,काठमाडौं । ‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले हात पारेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त प्रतियोगीतामा अन्जन ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए । प्रतिस्पर्धि युवतीहर...

‘क्याप्टेन’पोष्टरमा अनमोलको खेलाडी लुक्स

शीतलपाटीन्युज डटकम, काठमाडौं ।  अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल खेलाडीको रुपमा देखिएका छन् । क्याप्टेन’ अनमोलको ११ नम्बरको जर्सीमालाई पनि पोस्टरमा फोकस गरिएको छ । क्याप्टेलमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिदैछन् ।...

‘टिन प्रिन्सेस नेपाल–२०१८’को बिजेता अल्विना

शीतलपाटीन्युज डटकम। काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर...

नेपाली कला बिदेशमा पुर्याउनु कलाकारको दायित्वः आलोक

शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाली संस्कृतिलाई कलामा उतारेर देश विदेशमा पु¥याउनुपर्ने कलाकारको दायित्य भएको अग्रज पोखरेली कलाकार आलोक गुरुङले बताएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले नियमित गर्दै आएको ‘कलाका कुरा’ को २६औँ शृंखलामा उनले नेपाली कला क्षेत्रमा पछिल्ल...

बेलायतमा तेश्रो डान्स अफ कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा सबैभन्दा पहिला खुलेर बेलायती नेपाली समाजमा एकक्षत्र सेवा गरेको सपन इन्टरटेनमेन्ट यूकेले तेस्रो यूके डान्स प्रतियोगिता आगामी १४ अक्टोबर २०१८ मा आयोजना गर्ने भएको छ । प्रतियोगितालाई विगतका वर्षहरुमा भन्दा झनै बढि व्यापक र गुणस्तरीय बनाउन निर्देशक सपनकुमार राई तय...

चलचित्र ‘रामकहानी’मा हाँस्यकलाकार जीतु नेपाल भिलेनको भूमिकामा देखिने

शीतलपाटीन्युज डटकम। काठमाडौं - २२ भदौबाट प्रदर्शनमा आउने चलचित्र  ‘रामकहानी’ मा  हाँस्यकलाकार जीतु नेपाल भिलेनको भूमिकामा देखिने भएका छन् । उनी  ‘रामकहानी’ मा आफू पहिलोपटक भिलेनको अभिनयमा उत्रिएका हुन ।  ‘रामकहानी’मा आफु भिलेनको भू...

‘अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल २०१८’ चितवनमा हुने

शीतलपाटीन्युज डटकम। चितवन - चितवनमा ‘अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल २०१८’ हुने भएको छ । अल्फा बिटा चितवनले यही भदौं ११ गते सोमबार फेयर आयोजना गर्न लागेको हो । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म संचालन हुने अल्फा बिटा चितवनका प्रवन्धक दिल...

‘छक्का पन्जा ३’ युनिट नवलपरासी पुगे

शीतलपाटीन्युज डटकम। काठमाडौं । हाल चलचित्र ‘छक्का पन्जा ३’ युनिट यतिबेला चलचित्रको गीत छायाँकनका लागि नवलपरासी पुगेको छ । चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाए पछि हाल  ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ गीत छायाँकनका लागि युनिट नवलपरासी पुग...

तिवारीलाई ‘लघुकथा’ सम्मान

शीतलपाटीन्यूज डटकम  काठमाडौ । बरिष्ठ लघुकथाकार नारायण तिवारीलाई पद्माररामचन्द्र लघुकथा सम्मानबाट सम्मान गरिएको छ । लघुकथा समाज, नेपालले स्थापनाको दशौं वर्षका अवसरमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा तिवारीलाई उक्त सम्मान प्रदान गरिएको हो ।   कार्यक्रममा प्रमुख अतिथि नेपाल...

बलिउड नायिका सन्नि लियोनी नेपाली चलचित्रमा अनुपबिक्रम शाहीसँग स्कृन सेयर गर्दै

शीतलपाटीन्यूज डटकम  काठमाडौं - बलिउडकी हट अभिनेत्री सन्नि लियोनीले अब नेपाली चलचित्र ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छिन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेत्री सन्नि लियोनी सँग भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले रोमान्स गर्ने भएका छन्। उक्त&...

यसपाली को world Cup कसले जित्ला?