Saturday February 04, 2023

मनोरञ्जन

‘टिन प्रिन्सेस नेपाल–२०१८’को बिजेता अल्विना

शीतलपाटीन्युज डटकम। काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर...

नेपाली कला बिदेशमा पुर्याउनु कलाकारको दायित्वः आलोक

शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाली संस्कृतिलाई कलामा उतारेर देश विदेशमा पु¥याउनुपर्ने कलाकारको दायित्य भएको अग्रज पोखरेली कलाकार आलोक गुरुङले बताएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले नियमित गर्दै आएको ‘कलाका कुरा’ को २६औँ शृंखलामा उनले नेपाली कला क्षेत्रमा पछिल्ल...

बेलायतमा तेश्रो डान्स अफ कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा सबैभन्दा पहिला खुलेर बेलायती नेपाली समाजमा एकक्षत्र सेवा गरेको सपन इन्टरटेनमेन्ट यूकेले तेस्रो यूके डान्स प्रतियोगिता आगामी १४ अक्टोबर २०१८ मा आयोजना गर्ने भएको छ । प्रतियोगितालाई विगतका वर्षहरुमा भन्दा झनै बढि व्यापक र गुणस्तरीय बनाउन निर्देशक सपनकुमार राई तय...

चलचित्र ‘रामकहानी’मा हाँस्यकलाकार जीतु नेपाल भिलेनको भूमिकामा देखिने

शीतलपाटीन्युज डटकम। काठमाडौं - २२ भदौबाट प्रदर्शनमा आउने चलचित्र  ‘रामकहानी’ मा  हाँस्यकलाकार जीतु नेपाल भिलेनको भूमिकामा देखिने भएका छन् । उनी  ‘रामकहानी’ मा आफू पहिलोपटक भिलेनको अभिनयमा उत्रिएका हुन ।  ‘रामकहानी’मा आफु भिलेनको भू...

‘अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल २०१८’ चितवनमा हुने

शीतलपाटीन्युज डटकम। चितवन - चितवनमा ‘अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल २०१८’ हुने भएको छ । अल्फा बिटा चितवनले यही भदौं ११ गते सोमबार फेयर आयोजना गर्न लागेको हो । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म संचालन हुने अल्फा बिटा चितवनका प्रवन्धक दिल...

‘छक्का पन्जा ३’ युनिट नवलपरासी पुगे

शीतलपाटीन्युज डटकम। काठमाडौं । हाल चलचित्र ‘छक्का पन्जा ३’ युनिट यतिबेला चलचित्रको गीत छायाँकनका लागि नवलपरासी पुगेको छ । चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाए पछि हाल  ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ गीत छायाँकनका लागि युनिट नवलपरासी पुग...

तिवारीलाई ‘लघुकथा’ सम्मान

शीतलपाटीन्यूज डटकम  काठमाडौ । बरिष्ठ लघुकथाकार नारायण तिवारीलाई पद्माररामचन्द्र लघुकथा सम्मानबाट सम्मान गरिएको छ । लघुकथा समाज, नेपालले स्थापनाको दशौं वर्षका अवसरमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा तिवारीलाई उक्त सम्मान प्रदान गरिएको हो ।   कार्यक्रममा प्रमुख अतिथि नेपाल...

बलिउड नायिका सन्नि लियोनी नेपाली चलचित्रमा अनुपबिक्रम शाहीसँग स्कृन सेयर गर्दै

शीतलपाटीन्यूज डटकम  काठमाडौं - बलिउडकी हट अभिनेत्री सन्नि लियोनीले अब नेपाली चलचित्र ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छिन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेत्री सन्नि लियोनी सँग भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले रोमान्स गर्ने भएका छन्। उक्त&...

बरिष्ठ कलाकार हरिवंश आचार्यले गाए ‘कथा काठमाण्डू’ को शीर्ष गीत (भिडियो)

शीतलपाटीन्यूज डटकम  काठमाडौ । चलचित्र ‘कथा काठमाण्डू’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत बरिष्ठ कलाकार हरिवंश आचार्य र बुलेट फ्लोले गाएका छन्। सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ। गीतले चलचित्रको मूल कथालाई...

पोखरा लगायत अन्य सात शहरमा ‘रोज’ को प्रचार

शीतलपाटीन्यूज डटकम काठमाडौँ –नीरक पौडेल निर्देशित चलचित्र ‘रोज’ले देश दौडाहा घोषणा गरेको छ ।  निर्माण टिमका अनुसार देशको आठ सहरहरुमा चलचित्रको प्रचारप्रसार गरिने छ । भदौ १४ गते पोखराबाट सुरु हुने रोजको प्रमोसन यात्रा बुटवल हुदैँ, १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १...

नाचघरमा गाईजात्रा महोत्सवको तीव्र तयारी हुदै

शीतलपाटीन्यूज डटकम काठमाडौँ – साँस्कृतिक पर्व गाईजात्राको अवसरमा राष्ट्रिय नाचघरको आयोजनामा गाईजात्रा महोत्सव २०७५ हुँदैछ । यहि भदौ ११ गतेदेखि १८ गतेसम्म हुने महोत्सव को तयारी तीव्र रुपमा भइरहेको संयोजक तथा वरिष्ठ कलाकार प्रभाकरदेव शर्माले जानकारी दिए । एक हप्तासम्म हरेक दिन बेलुका साढे...

‘मिस्टर मोडल अफ द वल्ड–२०१८’ मा नेपालबाट मोडल दिक्पाल कार्की सहभागी हुने

शीतलपाटीन्यूज डटकम काठमाडौं । विश्वको झण्डै दुई दर्जन बढी देशका मोडलहरुले भाग लिने प्रतियोगिता  ‘मिस्टर मोडल अफ द वल्ड–२०१८’ मा नेपालबाट मोडल दिक्पाल कार्की सहभागी हुने भएका छन्। उक्त प्रतियोगिता यही अगस्त २९ देखि सेप्टेम्बर ५ सम्म म्यानमारको यांगुनमा हुँदैछ।  स...

‘जय शम्भु’ लाई दर्शकको राम्रो प्रतिक्रिया,अनुपप्रति दर्शकको यस्तो क्रेज

शीतलपाटीन्यूज डटकम काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जय शम्भु’ लाई दर्शकले राम्रो साथ दिएका छन् । शनिबार चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्र राम्रो भन्दै साउथ इन्डियन चलचित्र सँग तुलना गरेका छन् । खलनायकको भूमिका निभाएका प्रशान्त ताम्राकार र मुख्य...

यी हुन् नेपाली चलचित्र क्षेत्रका शाहसिक महिला निर्देशक

शीतलपाटीन्यूज डटकम काठमाडौं –  निर्देशक, जो फिल्मको क्याप्टेन हो । उसले एक फिल्मको निर्माण देखि प्रदर्शनसम्म आइपुग्दा धेरै मिहिनेत गर्नु पर्छ वा गरेको हुन्छ । सुरुमा कथा, पटकथा तयार पर्ने देखि कलाकार छनोट, छायांकन, सम्पादन जस्ता हरेका कुरामा उसैले नेतृत्व गरेको हुन्छ । फिल...

चर्चित गजलकारद्वय रवि प्राञ्जल र करुण थापा बेलायत आउँदै, लण्डन गजलसाँझमा गजल वाचन गर्ने

लण्डन। मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा 'गजलसाँझ' को आयोजना गर्न लागिएको छ । एनआरएनए, युकेको भाषासाहित्यविभागको आयोजनामा युवाकवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजलसाँझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए ।  स...

आजबाट हलमा ४ नेपाली ३ बिदेशी फिल्म

शीतलपाटीन्युज डटकम। काठमाडौं – आज शुक्रबारबाट नेपाली हलहरुमा चलचित्रको भिडन्त नै हुने भएका छन् । आजबाट नेपालीमात्रै चारवटा चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्, यस्तै बुधबारबाटै तीन बिदेशी चलचित्र प्रदर्शनमा आइसकेका छन् । नेपाली चलचित्र ‘ ब्ल्याक, जय शम्भू, मिस्टर भर्जिन र बाह्रमासे...

चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम ।  काठमाडौं - चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक यम थापा र सन्तोष सेनद्वारा निर्मित चलचित्रमा  निर्माता सेनका ६ बर्षिय छोरा आयुब सेन मुख्य भुमिकामा छन् ।  चलचित्रको कथा निर्देशन यम थापाकै रहेको छ ।  यस चलचित्रबाट डे...

आज नाग पञ्चमी: किन टासिन्छ घरको ढोकामा नाग वा सर्पको तस्बिर ?

शीतलपाटीन्युज डटकम। श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । २०७५ श्रावण ३० गते बिहान ७ बजेर ३५ मिनेट बाट सुरु भएर ३१ गते बिहान (१ घडी ४७ पला अर्थात) ६ बजेर १९ मिनेट सम्म पञ्चमी रहनेछ । हिन्दु सस्कार अनुशार तिथिले २ दिन परेमा पछिल्लो दिनमा मनाईने हुँनादे ३१ गत...

राजेश हमालले उद्घाटन गरे फ्लाइटेकको शाखा

शीतलपाटीन्युज डटकम ।  काठमाडौं -फ्लाइटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा बुधबार अभिनेता राजेश हमालले केक काटेर उद्घाटन गरे । केएल टावरको पाँचौ तलामा फ्लाइटेकको...

पुस्तकमा नेपालका मन्त्री र सांसदहरु

शीतलपाटीन्युज डटकम ।  काठमाडौं । पुस्तक ‘नेपालका मन्त्री र सांसदहरु’ लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार भैरव रिसालको ९१औं जन्मोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. कृष्ण खनाल, डा. देवेन्द्रराज पाण्डे, वरिष्ठ पत्रकार भैरव रिसाल, भरतराज पोखरेललगायतले उक्त पुस...

यसपाली को world Cup कसले जित्ला?