शीतलपाटीन्युज डटकम। काठमाडौँ | गायक हरि दत्त फुलाराको स्वरमा रहेको रंगमंच भो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ । मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिड...
शीतलपाटीन्युज डटकम। चेचेनहाम, लण्डन। सहारा युकेले हालै ३ दिने क्याम्पीड्ग प्रोग्राम भब्य र बिविध कार्यक्रम गरी सम्पन्न गरेको छ । हरेक बर्ष स्वास्थ्य र तन्दुरुस्तीका लागी, खेलकुद र मनोरंजनका लागी, पारिवारीक मीश्रणका लागी , स्वादिष्ट परिकारका लागी र आन्तरिक पर्यटनका लागी सहारा युकेले बिभीन्न कार्यक...
शीतलपाटीन्युज डटकम। मुम्बई/ एजेन्सी। अभिनेत्री बिद्या बालन साउथ इन्डियन चलचित्रमा डेब्यू गर्दैछिन् । एनटीआरको बायोपिकबाट उनले साउथमा डेब्यू गर्न लागेकी हुन् । उनले चलचित्रको छायांकनको काम पनि सुरु गरिसकेकी छिन् । यस चलचित्रमा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खब...
शीतलपाटीन्युज डटकम। काठमाडौ । नेपालको हिट चलचित्रको दर्जामा पर्न सफल ब्राण्ड ‘छक्का पन्जा’को तेश्रो सिरिजको लोकलयको गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बरमा’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतमा दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द छ...
शीतलपाटीन्युज डटकम। काठमाडौ । लामो समय देखि नृत्यनिर्देशनको अनुभबलाइ संगालेर दिनेश पाख्रिनले चलचित्र निर्देशनमा डेब्यू गरेका छन् । उनको निर्देशन रहेको पहिलो चलचित्र यहि श्रावण २५ देखि प्रर्दशन हुदैछ । पुराना कलाकारलाइ लिएर उनले यस अघि केहि चलचित्र निर्माण गरे तर यस पटक उनले नयाँ कलाकार लिएर चलचित...
शीतलपाटीन्युज डटकम। काठमाडौ । चलचित्र ‘जय शम्भु’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अनुप र प्रशान्तको अभिनेत्री बर्षाकोलागी घमासन द्धन्द्ध देख्न सकिन्छ । एक्सन र लभस्टोरी फ्लेवरमा निर्माण गरिएको चलचित्र रुपेश तामाङले निर्देशन गरेका हुन् । करिब २ करोडको लागन...
शीतलपाटीन्युज डटकम। काठमाडौं - बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि एकसाथ पर्दामा आउने भएका छन् । सन् २०१०मा चलचित्र रावणमा एक साथ देखिएका उनीहरु पुनः एकसाथ पर्दामा आउने भएका हुन्। भारतीय समाचार माध्यमका अनुसार चलचित्र ‘गुलाब जामुन&rsq...
शीतलपाटीन्युज डटकम। काठमाडौं । सदाबहार नायिका करिष्मा मानन्धरले यस बर्षको तीज गीत ‘तीजको लहर अमेरिका सम्म’ बोलको गीतमा छम छम कम्मर मर्काएकी छन् । हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु पनि दिन प्रतिदिन सार्वजनिक हुन थालेका छन् । बाबुल गिरीको शब्द संगीत रहेको गीत गायिका पा...
शीतलपाटीन्युज डटकम। मुम्बई , एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडाले चलचित्र ‘भारत’ बाट हात झिकेकी छिन् । चलचित्र भारतमार्फत सलमान र प्रियंका करीब १ दशक पछि एक साथ काम गर्नेवाला थिए । तर प्रियंका अब भारतको हिस्सा रहिनन् । उनले यती राम्रो र ठूलो प्...
शीतलपाटीन्युज डटकम काठमाडौं । चलचित्र ‘झमक बहादुर’को ‘मृग नयनी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको शब्द तीर्थ दामलीले लेखेका हुन् । उक्त गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापाको रोमान्स देख्न सकिन्छ ।...
शीतलपाटीन्युज डटकम। काठमाडौं । चलचित्र ‘कायरा’ को 'यो त माया हो' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । नरेश भट्टराईको शब्द रहेको उक्त गीत गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गले गाएका छन् । गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । फिलिपिन्स र ने...
शीतलपाटीन्यूज डटकम काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ती’ को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने नाँचेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको ग...
शीतलपाटीन्यूज डटकम काठमाडौ - चलचित्र ‘नाईं नभन्नू ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ भने बसन्त पापकोटाको संगीत रहेको छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालक...
शीतलपाटीन्युज डटकम । काठमाडौ । गायक पशुपति शर्माले तीज गीत त धेरै गाएका छन् । अभिनय पनि धेरैमा गरेका छन् तर छमछमी नाँचेका भिडियो भने अहिलेसम्म देख्नपाइएको थिएन । यसपटक भने उनी तीजगीतको भिडियोमा मज्जैले नाँचेका छन् । यसपटक गायिका सम्झना भण्डारीसँग पशुपतिले भिडियोमा पनि नाँचेका हुन् । सम्झना र...
शीतलपाटी न्यूज डटकम । साउन, काठमाडौं । सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामु’को छायांकन सकिएको छ । सुरु भएको ३५ औं दिनमा छायांकन सकिएको निर्माण टिमले जनाएको छ । काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटमा चलचित्रको छायांकन गरेको छ । आउँदो भदौ १५ लाई प्रदर्शन मिति लक्षित गर...
शीतलपाटीन्युज डटकम। काठमाडौँ– सुनौलो भविश्यको सपना देखेर अभिनयमा भित्रिने युवायुवतीको बाक्लिँदो छ, अचेल चलचित्र क्षेत्रमा । यही भीडमा मिसिन आएकी छन् अलिशा शर्मा । अलिशा चलचित्र ‘चिँ मुसी चि’ँबाट अभिनेत्रीको रूपमा देखिन लागेकी हुन् । ११ गते शुक्रबारबाट प्रदर्शनमा आउँने यो च...
शीतलपाटीन्यूज डटकम काठमाडौं । महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा महराले पदबाट राजीनामा दिएको बताएका हुन् । केही दिनअघि चारवर्षे कार्यकाल सकिएका महरालाई सरकारले अर्को व्यवस्था नहुँदासम्म भन्दै तीन महिना म्याद थपेको थियो ...
शीतलपाटीन्युज डटकम। काठमाडौं ।गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भैरेले दोस्रो दिनसम्म दर्शकको राम्रो साथ पाएको छ । सँगै प्रदर्शनमा आएका अन्य दुई चलचित्र भन्दा भैरेमा दर्शकको संख्या बढी देखिन्छ । शुक्रबार भन्दा शनिबार चलचित्रले दर्शक धेरै कमाएको छ । राजधानीका सिंगल थिएटरहरुमा शनि...
शीतलपाटीन्युज डटकम। काठमाडौ । आज शुक्रबार तीन नेपाली चलचित्र बिभिन्न हलमा लागेका छन् । 'भैरे', 'पण्डित बाजेको लौरी' र चक्कर आज शुक्रबारदेखि एक साथ प्रदर्शनमा आएका छन् । दीपक ओलीद्दारा निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’ पण्डित्याँईं र ...
शीतलपाटीन्युज डटकम। मुम्बई – मोडल तथा अभिनेत्री नोरा फतेही हाल चलचित्र 'सत्यमेव जयते' को आइटम गीत 'दिलबर दिलबर' बाट निकै चर्चामा आएकी छिन् । बलिउडकी चर्चित गायिका नेहा कन्कडको आवाजमा रहेको उक्त आइटम गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । 'दिलबर दिलबर'...