शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पुर्ब प्रहरी संगठनले राजनीतीमा सहभागी भै यस पल्ट प्रतीनीधीसभा तथा प्रदेशसभामा उम्मेदवार बन्नु हुने पुर्ब प्रहरीज्युहरुलाइ स्वागत सम्मान गरेको कुरा केन्द्रीय अध्यक्ष बसन्त राज कुँवरले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ माननीय प्रतीनीधी सभाका सॉसद ध्रुब बहादु...
शीतलपाटीन्युज डटकम। मिचेट लन्डन। तमुधिं यूकेको १२औं नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। मिचेटस्थित तमुधिं यूकेको भवनमा शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध भएको कुरा निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनु भय...
पोखरा स्पोर्टस। प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्यो सिफारिस समितिमा मन्त्री गुरुङ, सचिव अधिकारी र मञ्चका अध्यक्ष पराजुली पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्री परिषदको बुधबार बसे...
शीतलपाटीन्युज डटकम। अल्डरसट,बेलायत। सयपत्री नेपाली साँस्कृतिक समूह युकेको "सयपत्री सांस्कृतिक साँझ २०२२" अल्डरसटको एम्पायर हलमा भब्य भएको छ। नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहेको सो कार्यक्रमको अध्यक्षता सांस्कृतिक समुहका अध्यक्ष डम्बर सिंहले गर्नु भयको थि...
GNN NEWS- लंडन - लन्डनको चर्चित अक्टोबर ग्यालरीमा युवा कलाकार गोविन्द साह 'आजाद' का कलाकृतिहरुको एकल प्रदर्शनी शुरु भएको छ।'अनुपस्थित उपस्थित' नाम दिइएको उनको प्रदर्शनीमा लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मदतले उनले सिर्जना गरेका ठूला तथा साना आकारका कलाकृतिहरु राखिएको छ।...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा महेश दाहाल नियुक्त भएका छन्। नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको २७ नोभेम्बरमा २०२१ मा भएको अधिवेशनले सभापति प्रत्यासी चारजनालाई चक्रिय प्रणालीमा सभापति चयन गरेको थियो। सोह...
शीतलपाटीन्युज डटकम। लण्डन। गुल्मी जिल्ला समाज युकेले अपागंता भएका व्यक्तिहरुको सहयोगार्थ आयोजना गरेको च्यारिटि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहेको सो कार्यक्रमको गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बीर बगालको अध्यक्षता...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डन फेसन हाउसले आयोजना गरेको तेस्रो‘मिसेस् नेपाल युनिभर्स-२०२२ प्रतियोगिताको उपाधिको ताज सन्नी शाहीले पहिरेकी छन्। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आइतबार आयोजित प्रतियोगितामा शाहीले उपाधि जितेकी हुन्। उनले पब्लिक च्वाइसको उपाधि पनि जितिन्। प्रमुख अति...
बागलुङ मन्दिर देखि विन्ध्यवासिनी मन्दिरसम्मको साइकल साइकल यात्रा- पोखरा स्पोर्टस । पोखरा। यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीहरुको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ। साइकल सिटी पोखराको आयोजनामा आउदो पुष ७ देखि ९ गते हुने टुर दी पोखरामा सहभाग...
शीतलपाटीन्युज डटकम। लण्डन।यस बर्ष बेलायतमा आयोजनामा हुँदै गरेको "मिसेस नेपाल युनिभर्स" सुन्दरी प्रतियोगितामा १४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुने भएको छ। लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले ती प्रतिस्पर्धीहरुको बारेमा शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भएको छ। प्रतिस्प...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको स्वीन्डन क्षेत्रमा रहेको नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ वील्सायरले यस वर्ष पनि कम्युनिटी अवार्ड जितेको छ। स्थानीय समुदायमा संस्थाले गरेको सामाजिक योगदानको कदर गर्दै एसोसिएसनलाई एमटिएम अवार्ड दिइएको हो (MTM Peaches Golding Community Group Award Winner 20...
शीतलपाटीन्युज डटकम। लन्डन। गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ बेलायत आइपुगेका छन्। गुरुङ २५ नोभेम्बर २०२२ बेलुका बेलायत आइपुगेका हुन् । गुरुङ चलचित्र ‘नुमा’का निर्माता ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङको निमन्त्रणामा प्रितम पहिलो पटक बेलायत आएका हुन्। नायक गु...
पूर्ण गुरुङ। लण्डन। नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल सहारा युकेको १२औं वार्षिक च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ। गत शनिबार १९ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो। बेलायतमा रहेका नेपाली युवाहरुलाई फुटबप्रति आकर्षण गर्न तथा अभिभाकत्व भूमिका निर्वाह गर...
शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न गरेको छ। शनिबार १९ नोभेम्बर २०२२ को बेलुका अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो। कार्यक्रममा अवार्ड वितरण,सांस्कृतिक प्रस्तुति र आर्थिक संकलन गरियको थियो। सहारा युकेका अध्यक्ष कार्यक्रमका सभापति ल...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। डा.कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म "ह्यारी कि प्यारी"को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र आउदो २० माघ २०७९ बाट सार्वजनिक प्रदर्शन हुने भयको छ। चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शा...
शीतलपाटीन्युज डटकम। लन्डन। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं गुरुङ चलचित्रका निर्देशक,नायिका जसु गुरुङ र नायक डिबी गुरुङ बेलायत आइपुगेका छन्। घान्द्रुकको दोस्रो चलचित्र शिरसुबाको रेडिङमा प्रदर्शनका लागि चलचित्रका कलकार गुरुङद्वय मंगलबार लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएको हो। शिरसुबा यही...
शीतलपाटीन्युज डटकम। लन्डन। ए स्टार फाइनान्सियल सोलुसन्स प्रमुख प्रायोजक रहेको " नेपाल रन १० के" लण्डनमा हालै सम्पन्न भयको छ। लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ एक च्यारिटी दौड गरेका हुन। विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’...
शीतलपाटीन्युज डटकम। लन्डन। राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईको बेलायतमा शनिवार भयको सांगीतिक साँझ कार्यक्रममा जनसागर उर्लियो। गायक राईले गीत गाएर दर्शक तताएका थिए। अल्डरसटको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका दर्शकहरुलाई नेपाली साङ्गीत...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल र नेपालीहरुको जीवन बारे यथार्थ चित्रण गरीयको "लक्का जवान" १३ नोभेम्बर २०२२ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको छ । एम्पायर हल अल्डरसटमा यो दोश्रो शो सम्पन्न भएको हो। पहिलो शो १२ नोभेम्बरमा हेरोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन्। दर्शकबाट ‘राई इज किङ’ उपाधि पाएका गायक राई यही १२ नोभेम्बरमा हुने किरात राई यायोक्खा बेलायतले आयोजना गरेको एकल सांगीतिक साँझ कार्यक्रममा सहभागी हुन उनी बुधबार लन्डन हिथ्रो बिमान स्थल उत्रिएका हुन्।...