शीतलपाटीन्युज डटकम। मुम्बई – मोडल तथा अभिनेत्री नोरा फतेही हाल चलचित्र 'सत्यमेव जयते' को आइटम गीत 'दिलबर दिलबर' बाट निकै चर्चामा आएकी छिन् । बलिउडकी चर्चित गायिका नेहा कन्कडको आवाजमा रहेको उक्त आइटम गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । 'दिलबर दिलबर'...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। उनको चर्चा आजभोली बजार भरी चुलि...
शीतलपाटीन्युज डटकम। मुम्बई । चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले फरवार्ड इडेन हाजार्ड क्लबमै रहेको हेर्न चाहेको र उनमा अझै सुधार गर्न सक्ने बताएका छन् । छ वर्षमा चेल्सीमा बिताइसकेका हाजार्ड स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चाका बीच सारीको यस्तो भनाई आएको हो । विश्व कपमा उच्च...
शीतलपाटीन्युज डटकम। पोखरा – फेशन स्कुलको प्रस्तुतिमा ट्रेनर नेपाल आयोजक र इभेन्ट्स फरयु र डिजाइनर्स कल्बको सहकार्य रहेको ‘ पोखरा फेशन वीक २०१८’सम्पन्न भएको छ । ‘पोखरा फेशन वीक २०१८’ १२ मोडेलले १०० बढी डिजाइनरले तयार पारेका आकर्षक पहिरन ४८ फिटको र्याम्पमा प्रस्तुत गर...
शीतलपाटीन्युज डटकम। काठमाडौ । बिगत पाँचबर्ष देखी हुँदै आएको छायाँछवि तीज म्यूजीक अवार्ड यसबर्ष पनि हुने भएको छ । छायाँछवि क्रियशनले अवार्डको पाँचौं संस्करणका लागी तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै...
शीतलपाटीन्युज डटकम। काठमाडौ । आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पति’को अहिले छायांकनको काम भइरहेको छ । अहिले चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको छायांक भइरहेको निर्माण युनिटले जानकारी दिएको छ । दरबारमा भारदारहरुसँगको नाँच र रमाइलो प्...
शीतलपाटीन्युज डटकम। बलिउड, एजेन्सी । बलिउडका तीन खानसँग स्क्रिन शेयर गरिसकेका अभिनेता नवाजुद्दीन सिद्दीकीले अब एक चर्चित स्टारसँग काम गर्ने भएका छन्। अवाजले अब आफ्नो आउने फिल्ममा रजनीकान्तसँग स्क्रिन शेयर गर्ने भएका छन्। यो फिल्मलाई कार्तिक सब्बाराजले निर्देशन गर्ने छन्। फिल्ममा नायिकाको...
काठमाण्डौ । नेपालमा एक यस्ता अदभुत बालक भेटिएका छन् । जुन बालकले नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन्, मान्छे चिन्छन् । धेरै जसोलाई यो कुरा पत्याउन मुस्किलै होला । तर ति बालकले सहजै नहेरीकनै मान्छे चिन्ने, रङ पत्ता लगाउने र अक्षर चिन्ने गर्दछन् । हेर्नुहोस् पुरा भिडियोः...
शीतलपाटी न्यूज डटकम । काठमाडौ । नयाँ तीज गीत ‘सपक्कै सारी सप्को पारेर’ सार्वजनिक गरिएको छ । गायिका योजना पुरिको स्वर रहेको यो तीजको गीतमा एकनारण भण्डारीले स्वर भरेका छन् भने कलम सरगमको शब्द छ । गीतको भिडियोमा भने नायिका जान्वी बोहराको अभिनय देख्न सकिनछ । उनीसँगै नायक दिक्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ । अभिनेता सरोज खनाल अभिनित ‘म माईत हिडेको हजुर’ बोलको तिजको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केहिदिन अघि सार्वजनिक भएको भिडियोमा खनाललाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले साथ दिएकी छिन् । म्युजिक संसार नेपालको प्रस्तुतीमा रहे...
शीतलपाटीन्यूज डटकम मुम्बई एजेन्सी । बलिउडमा हट मोडलको रुपमा चिनिएकी पुनम पाण्डेय नेपाल आएकी छिन् । विश्वकप फुटबलको फाइनल खेल नेपाली दर्शकसँग हेर्ने उद्देश्यले उनी शनिबार काठमाडौं आएकी हुन् । उनी राजधानीको डेजाबु क्लबमा आइतबार साँझ फ्यानहरुसँग बसेर फाइनल खेल हेर्नेछिन् । उनलाई डेजाबु क्लब...
शीतलपाटीन्यूज डटकम झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्। आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भि...
शीतलपाटीन्यूज डटकम काठमाडौं । बिगत तीनदशक भन्दा लामो समयदेखी बिभिन्न देशहरुमा नेपाली बाजा चिनाउँदै आएका प्राना मुण्डी ब्याण्डका प्रताप केसी यतिखेर युरोप टुरमा छन् । युएसको टुर सकेर उनी अहिले भारतीय आर्टिष्ट टिमसँग युरोपका बिभिन्न कार्यक्रममा नेपाली बाजाहरुको प्रमोट गरिरहेका छन् । भारतको राजेस्थान...
शीतलपाटीन्यूज डटकम काठमाडौ । हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ पछिल्लो केहिदिन यता हट अवतारमा देखिएकी छिन् । आजबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बोबी’को प्रमोशनमा देश दौडाहामा चलचित्र टिमसँगै हिडेकी रक्षा स्टेजमा पनि हट अवतारमा प्रस्तुत भ...
शीतलपाटीन्युज डटकम। हेरो लण्डन । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो । यो भनाईलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल युकेका सुन्दर नारीहरुले प्रमाणीत गरेका छन् । नारीहरुले मौका मीलेमा देशमा होस वा बिदेसमा आफ्नो प्रतिभा देखाउन, समाजमा कल्याणकारी काम गर्न अलीकती पनि पर्दैनन् । मीसे...
शीतलपाटीन्यून डटकम काठमाडौ । चलचित्र ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको यस चलचित्रले दर्शकको मन पक्कै जित्ने निर्माण टिमको भनाई छ । उनीहरु चलचित्र सामाजीक बिषयमा निर्माण गरिएको बताउँछन् । ट्रेलरमा नायिका सुष्मा कार्कीले ३४...
शीतलपाटीन्यूज डटकम काठमाडौ । नेपालमा सर्वाधिक सिक्वेल भनेको चलचित्र हो नाई नभन्नु ल । यहि चलचित्र अहिलेसम्म चौथो सिक्वेल दर्शकले हेरिसकेका छन् भने अबफेरी पाँचौं सिक्वेल हेर्न पाउने भएका छन् । बिशेषतः दर्शकलाई हँसाउने भन्दा रुवाउने चलचित्र भनेर नाई नभन्नु ल चिनिदै आएको छ । यसपटक नाई नभन...
शीतलपाटीन्यूज डटकम काठमाडौं । आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र पण्डित बाजेको लौरीको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रविन खतिवडामात्र फिचर छन् । अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको यो चलचित्र दिपक ओलीले...
शीतलपाटीन्यूज डटकम काठमाडौं – नियमित नेपाली फिल्म हेर्ने दर्शकलाई नम्रता सापकोटा अभिनित फिल्मको नाम भन्नुस् भन्ने हो भने एक फिलमको नाम भन्न पनि सक्नुहुन्न होला । कारण उनी दर्शकमाझ त्यती परिचित छैनन् । उनले अभिनय गरेका फिल्म हिट छन् । तर, उनी भने दर्शकमाझ नोटिस हुन सकेकी छैनन् । &lsq...
शीतलपाटीन्यूज डटकम काठमाडौ । नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको...