Wednesday November 13, 2024

मनोरञ्जन

चार भन्ज्याङ तमु समाज यूकेको च्यारीटी डिनर नाईट हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। चार भन्ज्याङ तमु समाज  यूके, भंगारा,डाडा, ठानामौला,लामेले हरेक वर्ष आयोजना गर्दै आएको कल्यार्णकारी परोपकारी रात्रीभोज (Annual Charity Dinner) कार्यक्रम यस वर्ष पनि शनिबार २ मार्च २०२४ मा आयोजन गर्न लागेको जानकारी प्राप्त भएको छ l संस्थाका अध्यक्ष बेन गुरुड्गका अनुस...

विश्व हट एअर बेलुन फियास्तामा नेपालको पहिलो यात्रा, नेपाल पनि चिनीयो

पोखरा स्पोर्टस, पोखरा। सहाशीक एवं मनोरन्जनपूर्ण खेल हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न इन्टरनेसनल बेलुन फियस्ता २०२४ मा सहभागीता जनाएको छ। गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिध...

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

शीतलपाटीन्युज डटकम। पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन्। म्याराथन खुलातर्फ पहिलो भएका केन्...

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, चौथो नेपालका किरणसिंह बोगटी

शीतलपाटीन्युज डटकम। पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित (४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्...

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, चौथोमा नेपालका किरणसिंह बोगटी

शीतलपाटीन्युज डटकम। पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित (४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्...

बेलायतबासी पाल्पालीहरूद्वारा गायीका मुना मगरलाई भव्य सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।नेपाली मौलिक गीत,सङ्गीत,कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी पाल्पाली गायीका मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस र...

नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले गरे स्वागत

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले स्वागत गरेको समाचार छ। बहुप्रतिभाशाली गायक,गीतकार र अभिनेता यश कुमारलाई सांसद लिय‍ो डोकर्टी (MP Leo Docherty) ले फुल र खादाले एम्पाएरहल अल्डरसट युकेमा स्वागत गरेका थिए। शुभा...

बीसीसी युकेले तमू ल्होछार मनायो

पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ। गत आइतबार ३१ डिसेम्बर अर्थात् पौष १५ गतेका दिन  नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दिप प्रज्ज्वलन, घ्यासी आयु र छो...

सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाका उपाध्यक्ष एवम गायक सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक भएको छ। म्यूजिक अडियो/ भिडियो सुरेस राज पाठकको प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। ब...

किरात राई यायोक्खा बेलायतले मनायो उधौली

शीतलपाटीन्युज डटकम। लण्डन। किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ। किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिली सहित उत्सव मनाएका थिए।किरात र...

लण्डन आइपुगेका मह जोडीको भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो  उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।  मह जोडी त...

लण्डन आइपुगे मह जोडी, हिथ्रो एअरपोर्टमा भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो  उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।  म...

मह जोडी बिहीबार लन्डन आउंदै,जोडीको शो हेर्न दर्शक उत्साहित

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम...

आउँदो साता बेलायतमा मह जोडी,कार्यक्रममा भाग लिन दिए चुलै निम्तो

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हु...

आउँदो साता बेलायत आउंदै मह जोडी, कार्यक्रममा भाग लिन दिए चुलो निम्तो

GNN NEWS- लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका ह...

महजोडी युके भिजीट प्रहसन बारे प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा मह जोडीको यूके टुर कार्यक्रमको तयारी तीव्र रुपमा भएको छ। सो कुरा बेलायतको च्यारिटी संस्था द गोर्खा सेन्टरले ३ डिसेम्बर २०२३ मा जुमद्वारा गरेको प्रेषमीट मार्फत जानकारी दिएको हो।यही डिसेम्बर तेश्रो साता नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आच...

जीआरएनसी यूकेको अध्यक्षमा मान गुरुङ र लीला सेलिङ माबोको आलोपालो नेतृत्व

शीतलपाटीन्युज डटकम। लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमा दुई जना चयन भएका छन्। अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ। ...

किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार ल...

गायक राजेश बर्देवाको बिदाई गर्न २ डिसेम्बरमा भव्य सांगितिक कार्यक्रम हुदै 

शीतलपाटीन्युज डटकम। लण्डन। सांगितिक भ्रमणका लागि बेलायत आएका बहुप्रतिभाशाली गायक तथा कुशल कार्यक्रम प्रस्तोताको बिदाई तथा भव्य सांगितिक कार्यक्रम हुने भएको छ। अल्डरसट स्थित ठमेल रेस्टुरेन्टमा २  डिसेम्बर २०२३ का दिन साझ ६ बजे देखि १२ बजेसम्म उनको सांगितिक कार्यक्रम हुने भएको हो। बेलायत...

मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा गीत हालै सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्।  उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीत...

यसपाली को world Cup कसले जित्ला?