Tuesday September 27, 2022

मनोरञ्जन

पोखरामा चैत १७ देखि २८ सम्म आहा ! रारा गोल्ड कप हुने

शीतलपाटीन्युज डटकम । पोखरा । १९ औं सस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि २८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ।   सहारा क्लव पोखराले एक पत्रकार भेटघाट मार्फत उक्त कुराको जानकारी दिएको हो । सो अवसरमा प्रतियोगिताको तयारी बारे जानकारी दिंदै क्लवका अध्यक्ष केशव बहादुर थापाले प...

शसस्त्रका पुर्वआइजीपी श्रेष्ठको "एक्लै एक्लै सूदुर यात्रामा" भिडियो सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं २०७७ पुष। सशस्त्र प्रहरीका पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको "एक्लै एक्लै सूदुर यात्रामा" नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत संगीतप्रति निकै मोह राख्ने श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।   पूर्वआइजीपी श्रेष्ठद्...

पासा पुच गुठी यू के रिडिङ्गको दशौ वार्षिक साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम। रिडीङ, लण्डन। पासा पुच गुठी यू के रिडिङ्गको दशौ वार्षिक साधारण सभा भर्खरै भर्चुअल प्लाट्फर्म मार्फत सम्पन्न भयो। गुठीका अध्यक्ष्य जानकी कायस्थको अध्यक्ष्यतामा भएको सो साधारण सभामा गुथीले बर्ष २०१८-२०२० मा सन्चालन गरेका गतिबिधीहरुलाई अनुमोदन गरेको थियो। नेवारी परम्परा र सं...

परियारको "रेलको भाडा" सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन्। त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन्। धेरै दर्शक श्रोताले मन पराईएको...

बेलायतमा डा जगमान गुरुङ, डा सुरेन्द्र केसी सहभागि रहेको राष्ट्रिय एकता दिवस र २९९ औं पृथ्वी जयन्ती भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाईयो। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा नेपालका वुद्धिजिवीहरु र बेलायतका सॅघसंस्था प्रमुखहरुको सहभागितामा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वीजयन्ती भर्चुअल जुम मा...

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं, २७ पुस। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज,लोकप्रिय,चर्चित अनुहारहरुको अभिनय रहेको छ ।   चलचित्र...

एलिना चौहानको "हेरुँ हेरुँ"मा ध्रुब र सुभेच्छाको रोमान्स

शीतलपाटीन्युज डटकम। काठमाडौँ। एलिना चौहानको स्वरमा रहेको गीत "हेरुँ हेरुँ" को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लण्डनमा बस्ने गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन्।   राजु सिंहको संगीत,नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका रमणीय स्थलह...

सेमन्त राईको "उभौली" सार्वजनिक

शीतलपाटीन्युज डटक लण्डन। सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत "उभौली"को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक र गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक स्वयंले गरेका हुन्।...

जानकी पन्तको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अ...

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -१६

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। १५ गते शनीवार वडा नँ ३ कोटगाऊको झारा थियो स्कूलमा। मेरो भने त्यो दिन मेश्रमको पवित्र भूमिमा  नै बित्यो। स्कूलको झारामा सम्मिलित  हुन सकिन। भोलिपल्ट आइतवार बिहान अलि छिटै स्कूल पुगे। ९ वजे नै काम सुरु भएको रहेछ।...

प्रदेशस्तरिय फिल्म नगरीको रुपमा पाल्पालाई बिकास गर्ने संभावना बारे अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाडौं,नेपाल। पाल्पा ऐतिहासिक, सांकृतिक, भौगोलिक र प्राकृतिक शौन्दर्यताले भरिपूर्ण लुम्बिनी प्रदेश को सबै भन्दा धनी जिल्ला पाल्पा रहेकोले यसलाई फिल्म सुटिङ छेत्रको रुपमा बिकास गर्न सकिने आधार एवम औचित्यताका सन्दर्भमा काठमाडौं मा एउटा अन्तरक्रिया सम्पन्न भएको समाचार छ। हरेक प्र...

खुला अनलाइन फोटो प्रतियोगिता हुदै : पाल्पाली संगम

शीतलपाटीन्युज डटकम। पाल्पा, नेपाल। पाल्पाली संगमले आउदो महिना पाल्पाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पाल्पाका प्राकृतिक,ऐतिहासिक साँस्कृतिक एवम् जन-जीवन र जीवन शैलीहरूका विशेषता झल्किने तस्वीरहरूको "खुल्ला अनलाइन फोटो प्रतियोगिता" गर्ने भएको‌ छ। कोरोना महामारीका कारण खुम्चिएक...

यसबर्ष  भाइटीकाको साइत मंसिर १ सोमवार ११:३७ बजे उत्तम

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न,वृष नवमांश,अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाध...

लण्डन बस्दै आएकी गायिका निरुशा भट्टराईको गीत सार्वजनिक

कृष्ण प्रसाद शर्मा। ६ कार्तिक,लण्डन। एक दशक देखी लण्डनमा बस्दै आएकी गायिका निरुशा भट्टराईको आफ्नो पहिलो गीत "छलक छलक छल्क्यो माया" नामक बोल रहेको गीत बिहिबार सार्वजनिक गरेकी छन्।   गायिकाका रुपमा भर्खरै बजार देखिए पनि उनको संगित प्रतिको जगाब भने लामो समयको छ। भज...

राजदूत डा सुवेदीद्वारा लिखित गीत,"अधर"मा खरेल र रोस्नाको भिडियो सार्वजनिक

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा संगीत शिखर शन्तोषले भरेका छन् । भिडियो बेलायतको लण...

बेलायतका लागी नेपाली राजदूत सुवेदी दम्पतीको म्यूजिक भिडियो दुख्ने मुटु सार्वजनिक

शीतलपाटीन्युज डटकम।   लण्डन। लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र राजदूतपत्नी पुनमसुवेदीद्वारा अभिनित एक प्रेमिल मनका कुरा उतारिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ। राजदूत सुवेदीको आफ्नै रचना रहेको ‘दुख्ने मुटु&rs...

गीतकार सेमन्त राईको "हाम्रो संखुवासभा" श्रोतामाझ

शीतलपाटीन्युज डटकम। गीतकार सेमन्त राईको "हाम्रो संखुवासभा" गीतकार सेमन्त राईले  जिल्ला भक्ती नयाँ गीत "हाम्रो संखुवासभा" लिएर स्रोता दर्शक सामु आएका छन्। संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत  जिल्लवासीको लागि एक ऐतिहा...

छोटो मिठो मेरो बिचार : यसपालीको तिज

उमेश रेग्मी।   (दिदी बहिनिहरुमा समर्पित : यसपालीको तिज) यसपालीको तीजमा माइत जान पाइएन धागो, पोते, सिन्दुर चुरा दर केहि पाइएन साथी संगी मिलिजुली रमझम गर्न पाइएन कोरोनाले गरयो बरबाद,लक्डाउनले गरयो बरबाद। यसपालीको तीजमा मन्दिर जान पाइएन महादेवसँग मनको वर केहि माग्न पाइएन...

बेलायतमा हुने नेपाली मेला स्थगित भयको तमुधी युकेको प्रेष रिलीज

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा हरेक वर्ष आयोजना हुने नेपाली समुदायको प्रमुख इभेन्ट नेपाली मेला यसपटक कोरोना महामारीका कारण नहुने भयको छ ।सन् २००९ देखि प्रत्येक वर्ष अगस्ट महिनामा आयोजना गर्दै आएको नेपाली मेला यस वर्ष स्थगित भएको औपचारिक जानकारी तमुधी युकेले प्रेष...

नेपाल टी-२० क्रिकेट र हाइक फर नेपाल ईन वेल्स स्थगीत: पोखरेली मंच युके

शीतलपाटीन्युज डटकम। लण्डन। पोखरेली मञ्च युकेको पाचौ नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने समय आउदै गर्दा बिश्वब्यापी कोरोना भाइरस महामारीका कारण रोगबाट बच्न सोसीयल डिस्टेन्स कायम गर्नु पर्ने भयकोले यस बर्ष सो खेल नहुने भयको कुरा मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले शीतलपाटीन्युज डटकमलाई बत...

यसपाली को world Cup कसले जित्ला?