शीतलपाटीन्युज डटकम। लण्डन। पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवर्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा भब्य सम्पन्न भयको छ। गत शनिबार ६ अगष्ट २०२२ का दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन (Pen -Y-...
शीतलपाटीन्युज डटकम। कैलाली। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन गर्नुभयो। साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृ...
भरतमणि चोङ्गबाङ्ग,प्रवक्ता । गैर आवासीय नेपाली सङ्घ युके, लन्डन। एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय न...
पोखरा । गैर आवाशिय नेपाली संघ अन्र्तराष्ट्रिय समव्यय समिति महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपाललाई भवन निर्माणका लागि रकम र मास्क सहयोग गर्नुभएको छ । गैर आवाशिय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष, सफल व्यवसायी एवम बरिष्ठ समाजसेवी गुरुङले तमु धिं नेपालमा निर्माणाधिन भवन एवम भौतिक नि...
गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन...
शीतलपाटीन्युज डटकम। सुधा गुरूङको केही अनुभव केही सतर्कता गर्नै पर्ने फेसबुक स्टाटस- Air Emirates मा 72 हैन 48 घंटाको PCR चाहिने😲(07/12/2022) ************************ के तपाईं Air Emirates बाट आज भोली तुरुन्तै स्वदेश जाँदै हुनुहुन्छ? अनि PCR result 72 घंटा अगाडिको लिएर हिड्दै ह...
शितलपाटी न्यूज । गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्धेश्यका साथ नया स्वास्थ्य नितिमा एक चिकित्सक,स्वास्थ्यकर्मी एक सस्था निति...
शितलपाटी न्यूज । कास्कीमा १२ वर्षभन्दा माथिका किशोरकिशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म मङ्गलबारसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानका...
शीतलपाटीन्युज डटकम । लण्डन। लन्डन बार्किङ स्टेसनको छेवैमा रहेको स्पटेड डग (Spotted Dog) पबको हातामा स्वादिष्ट खानाको गाउँले चुल्हो शुरु भएको समाचार छ। बेलायतमा नेपाली स्वाद पस्किने रेष्टुरेन्ट तथा टेकवे व्यवसायहरु खुल्ने र बिस्तार हुने क्रम बढ्दो छ।। मौलिक नेपाली स्वादलाई फरक...
शीतलपाटीन्युज डटकम। लण्डन। जनजातिहरूले परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सीको बेलायतमा ब्राण्डिङ गरिएको छ। विशेषगरी राई,गुरुङ,लिम्बु,मगर, तामाङ,शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ। यही लोकप्रिय कोदोको रक्सीलाई बेलायतका नेपालीहरूले स्थापना...
शीतलपाटीन्युज डटकम। लण्डन। सुविधा सम्पन्न मुलुक बेलायतमा बसेर पनि भाषाको समस्याका कारण अस्पतालमा डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलेर बताउन नसकेका वृद्धवृद्धा नेपालीहरुलाई आइतबार ठूलो राहत मिल्यो। डाक्टर र नर्सहरुलाई नेपाली भाषामै आफ्नो समस्या सुनाउन पाउँदा उनीहरुमा बेग्लै खुसीको अनुभ...
शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ। नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी पूरा...
यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेडशीतलपाटीन्युज डटकम। लन्डन। यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेड लिष्ट’ मा राखिरहंदा आमसमुदायमा समस्या परेको भन्दै त्यो हटाउन पहलका लागि दूतावासमा ज्ञापन बुझाएका छन्। ब...
शीतलपाटीन्युज डटकम। लण्डन। तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन बेलायतमा हुने भएको छ। गैर–आवासीय नेपाली संघ, ग्लोबल हेल्थ कमिटीले आयोजना गर्ने विश्व सम्मेलनको स्थानीय आयोजक भने एनआरएनए एनसीसी यूके बनेको छ। सम्मेलन सेप्टेम्बरको १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा हुनेछ । डा. सन्जीव सापकोटा...
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ। सेप्टेम्वर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ। सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहर...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त हुनु भएको छ। उहा कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते नेपाल प्रहरीले सञ्चालनमा गरेको प्रहरी अस्पतालमा भर्ना हुनु भएको थियो। उहा आज डिस्चार्ज भएको समाचार प्राप्त भयको छ। ‘कोरोना...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा बसोबासरत शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो जन्मथलोको गुठीलाई ओखलढुंगामा १० थान पीपीइ फुल सेट र १००० थान मास्क पठाएका छन्। सो सामाग्री ओखलढुंगा पारस्परिक गुठीको प्रयोजनको लागि श्रेष्ठको तर्फबाट उनका भाइ केन्द्र श्रेष्ठले गुठीका कावा अध्यक्ष जनक श्रेष्ठ तथा क...
शीतलपाटीन्युज डटकम । पाल्पा, नेपाल। कोविड -19 का कारण विश्व जगत मै माहामारीको रुपमा फैलीएको अवस्थामा नेपालमा कोविड -१९ को दोस्रो चरणमा रहेको छ। यसलाई रोकथामको लागी लक डाउन, सिल,निषेधाज्ञा भै रहेता पनि कोविड -१९ विरुद्धको खोप नेपालमा केही सिमत व्यत्तिहरुले लगाई सकेको छ्न। केन्द्र सरकर, प्रदेश सरक...
शीतलपाटीन्युज डटकम। काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्। सोमबार काठमाडौं क्षेत्र नम्बर ५ का चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन...
शीतलपाटीन्युज डटकम । काठमाण्डौं । कोरोना संक्रमण भएका कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएको समाचार छ। केही दिनअघि कोरोना संक्रमण भएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। कलाकार हरिवंश आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई...