कोमल मल्ल। लण्डन ।बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०६औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो । वयस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहलाई संवोधन गर्नुहँदै प्रमुख अतिथि नेपाली राजदूतावासका द्...
शीतलपाटी न्युज डटकम। एबर्डीन स्कटल्याण्ड, युके। नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा Poetry Group एबर्डीनको संयुक्त आयोजनामा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ। स्थानिय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थि...
सुरेशजंग शाह - (समीक्षा) “म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ तर नामै थाहा नपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो। उनी मसंग मन्द मुस्कुराइन् … स्वर्गको आनन्द थियो त्यो मुस्कानमा! वरिपरिको सम्पूर्ण वातावरणमा चहलपहल देखियो। गुलाफले हाँस्दै बोलाइन् … विराज! ‘पुरान...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतको नेपाली समाजमा कला र संस्कृति बिकासको लागी लोकप्रिय रहैको संस्था प्रतिभा नक्षत्रले आफ्नो बहुप्रतिक्षित कार्यक्रमको तयारी गर्दै रहैको समाचार प्राप्त भयको छ। ४ अ गस्ट २०१९ आईतबर बिहान ११ बजेबाद शुरू भै रातिको २०:०० बजेसम्म हुने सो कार्यक्रम मेरिडियन स्प...
शीतलपाटीन्युज डटकम। लण्डन। वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज वि.सं २०७६ साल वैशाख ६ गते बसेको विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्...
शुभकामना एकाबिहानै बादलुको पर्दा खोलेर किरणको जुलुस शुभकामना बोकेर बषन्तको ध्वजा फहराउन हर्ष,उल्लास,उमंगमा खातका खात योजनाका गाताहरु बोकेर शान्तिको लालीमा खेत,पाखा,आली,कान्ला,घर,आगनमा छर्न आरोह,अबरोहको यात्रामा सुख,संबृद्दि,आरोग्यताको मन्द पवनमा करडौ मुटु चलोस भनेर अनुपम स्वर्णीम शुभक...
शीतलपाटीन्युज डटकम। १० वर्षभन्दा कम उमेरका अमेरिकी बालबालिकाले नेपाल आउँदा प्रवेशाज्ञा शुल्क (भिसा फी) तिर्नुपर्ने भएको छ । यसअघि उनीहरूले नेपालको निःशुल्क (ग्रेटिस) भिसा पाउँदै आएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् । नेपालस्थित अमेरिकी दूतावासले भि...
शीतलपाटीन्युज डटकम। लण्डन । आइतबार लण्डनमा सम्पन्न कवि नवराज पराजुलीको कविता कन्सर्ट-२ बाट सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा २ कोठे भवन सहितको विद्युतीय पुस्तकालय बनाउन विद्यालयको लागि १७ लाख रूपैयाँ संकलन भएको समाचार छ। क्षेत्री समाज यूकेको आयोजनामा भयको सो कार्यक्रम चर्चित युवाकवि नवर...
डराउँदा डराउँदै सकिन्छ जागिर – वसन्तराज कुँवर जागिरे जीवनमा ‘डर’ एउटा सधैँ साथ रहने साथी रहेछ । झण्डै २३ वर्ष प्रहरीमा सेवा गरेँ । फर्किएर पाउँछु तलब खाएँ, लुगा लाएँ, रासन पाएँ, ड्युटी गरेँ, कहिले यसै जागिरका कारण विदेश पुगेँ, पदको आधारमा प्राप्त हुने सुविधा लिएँ । दुःख&ndash...
सुधा गुरूङ । अल्डरसट, लण्डन। अन्तराष्ट्रीय ख्याती प्राप्त बाचन साधिका बिदुषी माता सपना देवी श्रेष्ठ कृष्ण प्रणामी हाल २ हप्ताको लागी बेलायत भ्रमणमा हुनुहुन्छ। भ्रमणका अवसरमा वहांले गत साता अल्डरशट स्थित शिव मन्दीरमा मानव धर्म र गीता प्रबचन गर्नुभयो। सो कार्कायक्रमको अलावा वहांले...
सार्थक वा बेकार के गयो ? - बसन्त राज कुवंर @@@@@@@@ हिजोको दिन यता उता गर्दै गयो मेरो पनी एक दिन काल नजीक भयो । के गरेर बित्यो जीबन ? सार्थक भयो वा बेकार गयो ? के गरेर जॉचौ म जीबन सार्थक वा बेकार गै रहेछ ? के गरेर जॉनौ म , ...
बसन्तराज कुंवर "देखीन्न प्रमाण कतै " कोही भन्छन् देसले अब छलाडंग मार्ने छ कोही भन्छन् देसमा अब ग़रीबी हार्ने छ । सुन्दा र पढ्दा खुसी लाग्छ मलाइ पनी तर देखीन्न प्रमाण कतै , माँझीले देस तार्नेछ । यो देस रोकीदा मलाइ पनी अड़कीनु पर...
शीतलपाटीन्युज डटकम। वकिड्ग, लण्डन।साहित्य बिकास प्रतिष्ठान युके र सयपत्री नेपाली संस्कृतिक समूह युकेको संयुक्त आयोजनामा युकेमै पहिलो पटक १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरि बाल कबिता गोष्टि सम्पन्न भएको छ। सरे स्थित वोकिंग कम्युनिटी सेन्टरमा २० जनवरीमा सम्पन्न उक्त कार्यक्रम मा करीब १६ जना...
केशव पुडासैनी : “नया साल २०१९ को निम्ता “ दिनॉक: ३१ डिसेम्वर २०१८ । बिषय: पार्क कोर्टमा निम्ता । सानी पल ! अटुट संम्झना !!! गत बर्षमात्रै १७ पुगेर १८ को लागेको ‘टिन १८” को पार्क कोर्ट पार्टीमा तिमीले दिएको नम्बर त मलाई एकै पल्टमा कन्ठै भयो । कस्तो सजिलो...
माधव कौसीक प्रिय, उज्यालो खोजदै हिंडेको म खण्डहरमा पुगेँ त के भो? बिचको गन्तब्य त्यहि थियो उजाडमा पुगेँ त के भो? यहि सन्नाटा र खण्डहरले त दिएको छ आज केहि, यात्रालाई अनन्तसम्म लैजाने उर्जा, यसैमा एकछिन रमाउँ प्रिय, यसैमा एकछिन रमाउँ प्रिय उज्यालो खोजदै हिंडेको...
बाचस्पति रेग्मी। अल्डरसट लण्डन। बेलायतको अल्डरसटमा रहेको शीव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवलाई भब्य रुपमा मनाउन जनवरी २०१९ को पहिलो सातामा बेलायत आउने समाचार प्राप्त भयको...
शीतलपाटीन्युज डटकम। लण्डन। म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला घर भै हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काईला) नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका हुनु भयकोछ | चिम्खोले काईला लामो समय बिदेशी भूमिमा रहेर पनि...
शितलपाटीन्युज डटकम। आफ्नै भुलले त हो आज हजूर म देखी धेरै टाढा... माधव कौशिक..(कविता) म यहाँ टाढा धेरै टाढा हजुरदेखि सात समुन्द्र एउटा असमंजस भबिस्यको पर्खाइमा मेरा आँखा कोसौं अगाडिको अनिश्चित गंतब्यको गलछेड़ो काट्ने सुन्दर कल्पनामा कहिले यता कहिले कताको दृश्याटनमा अनवरत...
सीम्मी पुन मेरो पनि त मन मन छ (कविता) मेरो पनी त मन छ ! यसमा मेरो के गल्ती छ । म हु केटा ! या केटी ! सबैभन्दा ठुलो बाँच्नु छ । घरैमा छ भित्र भित्रै हो..हल्ला आमाको ममतामयी रुवाई । बाबाको आफ्नै पीरिरहने पिडा । दाइको मानवता दयालु छ । दीदीको &nbs...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत निवासी गीतकार यादव श्रेष्ठ रातो गलबन्दीले लिएर उदाएको पाइएको छ। शीर्षक नै जाडेमा न्यानो लाग्ने, मायामा मीठास लाग्ने “रातो गलबन्दीले” म्युजिक भिडियोको गीत श्रेष्ठले कोरेका छन। आधुनिकता र नयाँ युवा पुस्तालाई लक्षित गरेर कोरीएको शब्द र बनेको म्यु...